अल्झेछ क्यारे

Posted on December 16, 2011 | by भूपी शेरचन

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा आउछकि चेली भनेर आमा दोबाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब […]

हो—चि—मिन्हलाई चिठी

Posted on December 16, 2011 | by भूपी शेरचन

आशीर्वादजस्तो सिरानीमा उभिएको माछापुच्छे« हिमालको छायामा उभिएर म तिमीलाई सलामी दिन्छु तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर । अहिले तिमीलाई यो चिठी लेख्न बस्दा मेरो कोठाको मौनता परिणत भएको छ […]

घुम्ने मेचमाथि अन्धो मान्छे

Posted on October 4, 2010 | by भूपी शेरचन

– भूपी शेरचन दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर, घाउहरु कोट्ट्याएर, दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर, दिनभरि पाते […]

हामी जतिसुकै माथि उठौं

Posted on August 29, 2010 | by भूपी शेरचन

– भूपी शेरचन हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौंपानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको […]

चिसो एष्ट्रे

Posted on July 31, 2010 | by भूपी शेरचन

– भूपि शेरचन यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् न्यहाँ जो बस्छ हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्र यहाँबाट जो जान्छ पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू […]

मुक्तक

Posted on December 18, 2009 | by भूपी शेरचन

– भूपी शेरचन मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउँन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर, जिउँन झन गाह्रो छ ।