म कुनै हतारमा छैन

Posted on January 29, 2013 | by विश्वकाजी राई

म कुनै हतारमा छैन अझै तिमी आउन सक्छौ म कुनै दोधारमा छैन तिमी माया लाउन सक्छौ असमझदारीको खाडल सम्झौताले पूर्ण सकिन्छ आपसको त्रुटीहरु मायाले नै भर्न सकिन्छ म कसैको भाको छैन अझै […]

मलाई सोध्दै छ रे

Posted on August 18, 2012 | by विश्वकाजी राई

-विश्वकाजी राई मेरो चोमोलुंगमाले मलाई  सोध्दै छ रे, पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे । छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई, हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई । सताउछ गाउको यादले […]

तिम्रै कारणले

Posted on July 30, 2012 | by विश्वकाजी राई

तिम्रै कारणले.....झस्काउछ मलाई यो सुनसान बाताबरनलेएकतर्फी पिडा पाए समाजमा तिम्रै कारणले तिमी यहि अट़ाउछौ गल्ति तिम्रै धेरै हुदा पनि हामी यहि निरिह सोचिंछौ गल्ति थोरै हुदा पनि यौटै गल्ति थ्यो […]

जल्न देउ इर्श्याले

Posted on July 5, 2012 | by विश्वकाजी राई

देखा सेखी गर्न नखोज्नेलाई जल्न देउ इर्श्याले सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले अरुको कुभलो सोच्ने मान्छे भित्रभित्रै जलेको हुन्छआवरण राम्रो देखे पनि भित्र भित्रै खरानी हुन्छ यस्तो कुमानबतालाई अझै जल्न […]

मलाई खोज्दै छ रे……..

Posted on June 27, 2012 | by विश्वकाजी राई

मेरो चोमोलुंगमाले मलाई सोध्दै छ रे पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई सताउछ गाउको यादले साकेला नाचेको कसरी भुल्न […]

सजाउने छू मुटुमा

Posted on May 20, 2012 | by विश्वकाजी राई

सजाउने छू मुटुमा ........ आकास जस्तै फराकिलो तिम्रो मायालाई जून जस्तै सीतल तिम्रो छायालाई सजाउने छू मुटुमा बाचा भो तिमीलाई सधै भरी यसरी नै मलाई साथ दिनु मायाको खानी, दिलको रानी […]

तिमीलाइ रुझाउने

Posted on May 10, 2012 | by विश्वकाजी राई

अहिलेको बादल केही छिनको झरी तिमीलाइ रुझाउने गर्दैछु म तयारी कुनै बेला दर्के भने बेमौसम नभन्नु असिना नै परे पनि अनौठो नठान्नु माथीदेखि तल हेर्दा लाग्यो तिमी परी तिमीलाइ रुझाउने […]

यै देशको भूमिपुत्र हामी

Posted on May 2, 2012 | by विश्वकाजी राई

हामीलाई कानुनको कुरा नगरे नी हुन्छ हामीलाई सासनको कुरा नगरे नी हुन्छ स्वधीन्ताको पाठ कसैले नपढाएनी हुन्छ जहा जहा पुर्खाले पाखुरी चलाएको छाप छ जता खोज्यो उतै हाम्रो पाइलाको डोब […]

तिम्रै मुटुमा…

Posted on March 1, 2012 | by विश्वकाजी राई

तिम्रै मुटुमा बास खोजेछु, तिम्रै आखामा सपना देखेछु मिठो बोलि सुन्नलाई ओठ तिम्रै चुनेछु परेलीले भन्छ मलाइ अली वर आऊ माया पिरतीको मिठो धुनहरु सुनाऊ म पनि त तिम्लाई हेरी […]

उसको सम्झौता

Posted on February 18, 2012 | by विश्वकाजी राई

उसको मेरो थियो, एउटा सम्झौता तर बीचमै टुट्यो, कस्तो विवशता झन् झन् सम्झिनाले, यो के गरायो हाम्रो सम्झौताले ! फूल लिनेदिने भन्दै काँडाको भो प्रहार खोई कसले जित्यो कसको भयो […]