तिमी प्रती (३)

Posted on April 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

प्रकृतीको अनुपम छटा सिमसारमा डुल्दा तिमीलाई नरमाइलो लाग्ला उकाली ,ओराली र देउरालीमा मनको भारी बिसाउदा तिमीलाई छटपटी होला के गर्छौ र ! तिमीसितै डुल्ने तिम्रो खसम यो रेगीस्थानमा बेल्चा चलाउदैछ […]

केहो मुक्तहरु

Posted on April 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१)तिमीलाई देखेर अब कति मान्नु हर्ष तिमी आयौ भनेर मैले कति गर्नु खर्च तिमीले प्रगतीको हुरी त कैले ल्याएनौ केवल पात्रोमा मात्र पो छाएछौ नयाबर्ष ..! (२)समयबाट शिक्ने मान्छे नै […]

केही हाइकु

Posted on April 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१) नयाँ बर्षको पुरानै आगमन पात्रो फेरियो . (२) फेसबुकमा कामनाको ओइरो बिस्तारै पढ . (३) सत्य त यो हो हाम्रा गौतम बुद्द क्रुर छिमेकी . (४) बन्छ ,बन्दैन नअल्झी […]

गजल

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

पिर्छ ,चिथोर्छ क्रुर समय पटक पटक चिर्छ ,गीजोल्छ झुर समय पटक पटक देखे पनी नदेखेको अभिनय गर तिमी बिल्छ ,छिचोल्छ असुर समय पटक पटक मरी सके सत्य बोल्ने सत्यबादीहरू सबै […]

बिबेक दुलालका…

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

बिबेक दुलालका केहि मुक्तक शिल्पिहरू (१) भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन भगवान बहिरो छ केहि पनि सुन्दैन त्यहि भगवान गतिलो छ भन्छौ तिमी त्यहि भगवान भगवानलाई पुज्दैन . (२)सद्देमान्छेलाई […]

तिमी प्रती

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

  पोखौ त कसरी पोखौ तिमीलाई मनको बह मनभित्र यती धेरै उकुश मुकुशहरू भरिएर रहेका छन् कतै बाहिर निकाली दिदा छताछुल्ल भएर पोखिएला की भन्ने डर छ ! भनौ त […]

गजल

Posted on March 29, 2012 | by विवेक दुलाल छेत्री "दमक"

गजल तिमीसित बोल्नुको मज्जा अर्कै छ तिमीलाइ रोज्नुको मज्जा अर्कै छ सधै बिर्स्यौ भन्छौ तिमीले मलाइ तिमी सम्झी घोत्लनुको मज्जा अर्कै छ थाहा छ तिमी कसैलाई पनि गंदिनौ खतरा त्यो […]

लघुनाटक :क्रमभङ्ग

Posted on March 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) […]

प्रिय यो प्रेम दिबश भनेको के हो ?

Posted on March 1, 2012 | by विवेक दुलाल छेत्री "दमक"

प्रिय भनि देउ मलाई यो प्रेम दिबश भनेको के हो ? तिमी त भन्दछौ होला यो युगल जोडिहरूको प्रेम उत्सबको दिन  हो यो मन मिलेका मान्छेलाई प्रेम प्रस्ताब राखिने दिन […]

म समयबाट डढेको ठुटो मान्छे र तिमी

Posted on March 1, 2012 | by विवेक दुलाल छेत्री "दमक"

म समयबाट डढेको ठूटो मान्छे म चट्टानबाट चोइटिएको दर्शनढुंगा म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल म चामलभित्रको अमिल्दो धानको बिया म बाटाभरि पोखिएको तोरी ,कोदो ,गहु ,मकैको दाना । म […]

दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

Posted on February 18, 2012 | by विवेक दुलाल छेत्री "दमक"

यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन […]

कविता; समय र मान्छे

Posted on February 6, 2012 | by विवेक दुलाल छेत्री "दमक"

यो निब्रित समय पुरातनको लौरो टेकेर मान्छेका खुशीका बलेशीहरूमा आफ्नो दोशी आँखा लगाउदैछ यो नौटङ्गी समय आफ्नो पुरानो इतिहासलाई काम्रोमा बाधेर मान्छेका घर घरमा रोटेपिङ्ग लगाउन खोज्दैछ होशियार ! समयभित्र […]

मेरो ऊ

Posted on January 24, 2012 | by विवेक दुलाल छेत्री "दमक"

जब नाङ्गा साल सिसौमा वसन्तले पालुवा लाउन थाल्छ। जब रातको अँध्यारोमा जूनकिरीले उज्यालो छर्न थाल्छ। जब फूलबारीबाट बाबरी फूलको बासना टाढाटाढासम्म चल्न थाल्छ। तब मेरो ऊ मेरो मसित हिँडिरहे जस्तो लाग्छ। मतिर […]

एकता

Posted on January 24, 2012 | by विवेक दुलाल छेत्री "दमक"

रबिलाल गाऊको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु ,अरूको के नै खाइएको छ र !उ यस्तै सोच्थ्यो । फल त उस्ले […]

प्रतिष्ठा र अमरता दुवै बढ्छ

Posted on January 19, 2012 | by विवेक दुलाल छेत्री "दमक"

सधैं हिमाल झै अग्लिएको मान्छे आज मैले होचो देखे सधैं आडम्बरले हास्ने मान्छे आज मैले रोएको देखे सधैं चुरु,फुरू गर्ने मान्छे आज पछरिएको देखे सधैं फलाम भन्दा दह्रो छू भन्ने […]

केही मुक्तक शिल्पिहरु

Posted on January 7, 2012 | by विवेक दुलाल छेत्री "दमक"

एकलाई बथान नगनियोस् मूर्खलाई शिक्षित नभनियोस् हुँदा हुँदा अब त अती भयो तला छाप्न आगन नखनियोस । म सत्यलाई पापले गुनौला सत्रु जति छन् तीनलाई चुनौला अब ठीक पार्नु तिमिले […]

केही मुक्तकहरु

Posted on December 8, 2011 | by विवेक दुलाल छेत्री "दमक"

(१) जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी। (२)मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे […]

म हिंडेको बाटो

Posted on November 26, 2011 | by विवेक दुलाल छेत्री "दमक"

म हिंडेको बाटो छोटो होस् म कुदेको लक्ष्य नजिकै होस् किनभने मेरी कान्छी यती बेला म हिंडेको बाटोमा म कतै देखुन्छु कि भनी हेर्दाइ होली मेरी कान्छी यतिबेला मैले सो […]