हुटिट्याउँ र मेरो सपना

Posted on June 13, 2014 | by डिल्ली आचार्य

शिशिर सापकोटाको टोलीद्वारा हालै छायांकन गरिएको मेरो कविता– हुटिट्याउँ! मैले तिमीमा सिर्जना देखें तिम्रो साहचर्यमा शीतलता र सुन्दरता देखें आत्मीय सन्निकटतामा श्रम गरी हरियाली रोप्न खोजें बलौटोमा बगैंचा बनाउन खोजें […]

युरोप भ्रमणका क्रममा थाहा पाएको

Posted on March 7, 2014 | by डिल्ली आचार्य

१. सिङ्गो भूभाग युरोपमा पर्ने बेलायत आफूलाई युरोप भन्नुभन्दा एक्लो ग्रह भन्दो रहेछ । २. ४ प्रतिशत मात्र भूभाग युरोपमा पर्ने टर्की (तुर्की) आफूलाई युरोप भन्दो रहेछ । ३. कमनवेल्थ […]