यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह)

Posted on July 7, 2012 | by दीप्स शाह

कृती समिक्षा ‘यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह) – [2012-03-12] परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना […]

धेरै भयो सम्झनामा

Posted on August 19, 2011 | by दीप्स शाह

धेरै भयो सम्झनामा तिमी नआएको हृदयको सुनाखरी फुल्न नपाएको घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो मनको बागमा परिरैछ हरदम तुषारो झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको उकाली र ओरालिमा तिम्ले […]

घाम नडुब्दै भेट्नु सखी!

Posted on April 3, 2011 | by दीप्स शाह

घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा जहाँ छाँया समेत मेटिन्छ त्यहाँ मायाको कती ग्यारेन्टी होला?? घामको बैजनी किरण तिम्रो मुहारमा पोतिँदाको आभा दुइआँखा भरि भरि नियालेर म त्यही आक्रिती […]

मुस्कानी फूलहरु

Posted on March 12, 2011 | by दीप्स शाह

जून पोखिएको शितल रात भुइँझारको सतरञ्जामा पल्टिएर चन्द्रज्योत्सनाले पखाल्न सकुँ बेदनाका दागहरु, तर नमागुँ हात फैलाएर कसैसङ्ग दयाको पानी र उपकारका साबुनहरु। चुक पोखिएको निस्पट्ट रात आत्मबिश्वासको गोरेटोमा चेतनमनको दियालो […]

देश दुख्ने मुटु

Posted on March 3, 2011 | by दीप्स शाह

मिल्नेभए  यो अढाइसय ग्रामको मुटु अनगिन्ती  टुक्रा पारेर मनचिन्ते आकारहरुमा ढालेर  नाङ्लो र  ढाकरहरुमा खर्पन र पेरुङ्गोहरुमा नभए पटुकीको भित्री गाँठोमा पोको पारेर हिमालदेखी उँधो  पठाइदिन्थेँ तराइदेखी उँभो लगाइदिन्थेँ मनैले मात्र के हुनेरहेछ र! […]

सम्झनामा एकदिन’-संस्मरणात्मक निबन्ध

Posted on February 10, 2011 | by दीप्स शाह

मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा 'सार्क'

तिमी स्वाभिमान बुझ्दैनौ

Posted on January 3, 2011 | by दीप्स शाह

दिप्स शाह जून हराएका ति रात चिसो आकाशमुनीकाखिमा दुई मुट्ठीसिरेटो च्यापेर म कक्रिरहेको बर्फिलो क्षण नित्तान्त मेरै थियो, त्यो पल ,,, मैले तिमीसँग एक स्पर्श तातोको भिख मागिन ,,, अनुनय […]

सपना देख्छु जरुर

Posted on December 22, 2010 | by दीप्स शाह

म सपना देख्छु जरुर तर सपनामै हराउँदिन ‘देख्नु‘र ‘हराउनु‘दुइका गड्तिरमा म भित्रको “म”    हरदम चनाखो पहरा दिइरहेको हुन्छ उडनतस्तरिको सपना नदेख्नु  र नदेखाउनु! मलाई धर्तिको चौडा छातीमा हिलाम्य हुन मञ्जुर […]

मायालुको अदालतमा (गीत)

Posted on December 22, 2010 | by दीप्स शाह

मायालुको अदालतमा हजार गल्ती माफी छ मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ दियौ कती औँशी अनी पुर्णिमाको जूनपनि कैयन कर्कश बोलिसङ्गै मिठा शितल धूनपनि तिम्रा सबै गुण देखी […]

म गहिरो चिहान खन्दैछु

Posted on December 3, 2010 | by दीप्स शाह

-दीप्स शाह जल्नेहरुको निमित्त  म गहिरो चिहान खन्दैछु   हिजो देखि जलिरहेका   र आज झन् झन् दन्किरहेका  भित्रभित्रै धुँवामा गुम्सिरहेका   जलिजलि आकृति हराउनैलागेका   ति बिचाराहरुको निमित्त  म गहिरो चिहान खन्दैछु l     बिना अर्थमा जलिरहेका  अकारण बलिरहेका  संतापमा होइन!  […]

माफ गर एन्ना! म कुन मनले पर्यावरणका कुरा लेखुँ!

Posted on November 22, 2010 | by दीप्स शाह

दीप्स शाह माफ गर एन्ना! धेरै आफ्नै गन्थन लेखेँ, सपनाका बिपनाका कुरा लेखेँ तर तिम्रो रहरको कुरै लेखिन तिम्रो आग्रह पुरा गरिन तिमीले चाहेजस्तो हरियो प्रक्रिती निलो आकाश सङ्ग्लो पानी […]

‘जागिरे जीवनको सुरुवात र आज’ फर्केर हेर्दा।

Posted on October 23, 2010 | by दीप्स शाह

– दीप्स शाह उसो त दैनिकी लेख्नु मेरो सानै देखिको बानी हो, अफसोसको कुरा यसमा निरन्तरता भने छैन। तर घर छोडेर परदेश लागेदेखि लग्भग दुई बर्ष लगातार चाँहीं अपबाद बाहेकका […]

ए सुन्यौ! म त देशकी छोरी हुँ

Posted on October 23, 2010 | by दीप्स शाह

दीप्स शाह ए! सुन्यौ!?? एकधरो च्यातिएको स्वाभिमान टाल्न नसक्ने एकपाखो उध्रिएको मन सिउन नसक्ने हृदयका बन्जर बगरहरुमा सँधै जिंग्रिङ्गग क्याक्टस उमारेर कुन मुखले माग्छौ तिमी म संग मेरा मोतिजडित मायाका […]

समयको बुइँ नउम्किँदै

Posted on October 20, 2010 | by दीप्स शाह

– दीप्स शाह बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट जीवन-अध्यायको सर्बाधिक मग्मगाउँदो जग्मगाउँदो सिङ्गमर्मरे ढुङ्गो टेकेर ‘म’ बताससंगै बत्तिँदै ‘तिम्रो’ सुरम्य सुक्सुकाउँदो जिन्दगीको फाँटमा झ्वाम्म हाम् फालुँ?! त्यहाँ कोमल पाउ दर्फर्याउने […]

शायद भोलि पनि !

Posted on October 19, 2010 | by दीप्स शाह

दीप्स शाह मेरो बागको (मैले मानेको)चुल्बुले लहरो आकाशिँदै बहकिँदै पल्लो डिलको थांक्रोमा टेक्न खोज्दा म टुलुटुलु मूकदर्शक थिएँ, बिरोध थिएन मेरो तर सम्मती पनि थिएन त्यसबेला पारी लम्केको आँकुरालाई अंकुसे […]

समयको बुइँ नउम्किँदै

Posted on October 13, 2010 | by दीप्स शाह

– दीप्स शाह बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट जीवन-अध्यायको सर्बाधिक मग्मगाउँदो जग्मगाउँदो सिङ्गमर्मरे ढुङ्गो टेकेर ‘म’ बताससंगै बत्तिँदै ‘तिम्रो’ सुरम्य सुक्सुकाउँदो जिन्दगीको फाँटमा झ्वाम्म हाम् फालुँ?! त्यहाँ कोमल पाउ दर्फर्याउने […]

सिकायत

Posted on October 7, 2010 | by दीप्स शाह

मेरो सिकायत उस्को सिकायत हाम्रो सिकायत आउ सुन,आउ! आउ मशाल बालेर औलाका टुप्पाहरुमा!! कसैको झुपडी दहनमा खेरफाल्ने आगाका लप्काहरुले आफ्नै अध्यारो खोपामा दियालो किन सल्काउँदैनौ?? उज्यालो युगमा अन्धकार मगज बोकेको […]

‘युटोपिया अर्किड पार्क’को माझबाट ‘रत्नपार्क’ सम्झिँदा

Posted on October 7, 2010 | by दीप्स शाह

– दिप्स शाह युटोपिया पार्क, इजरायल उसो त चिपोरा तलोर जसको म रेखदेख गर्छु धार्मिक प्रब्रित्तीकी होइनन् तर पनि चाडपर्व र छुट्टीको बेलामा घर देखी बाहिर कतै घुमेर मन बहलाउन […]

अभ्यन्तरको प्रार्थना

Posted on September 15, 2010 | by दीप्स शाह

दिप्स शाह निर्दोश स्वच्छन्द छालहरुले छुँदै र भाग्दै गरेको, छपक्क चिसो बालुवामा पिँध बिसाएर पानीको आवत्-जावतमा आफ्नै आकृती खोजिरहेछु मनमनै संकल्प गर्दै अभ्यन्तरको प्रार्थना ओठहरुको कम्पनसंगै पलकहरुको बन्द संघारभित्र हठात् […]

तिमीसँग एकरात माग्दैछु

Posted on September 2, 2010 | by दीप्स शाह

तल प्रस्तुत कविता, कवियित्री दिप्स शाहको दोश्रो कृति कविता सँग्रह “आगो” बाट लिइएको हो । कवियित्री दिप्स साहको कविता सँग्रह “आगो” प्रेम, मानवीयता, आधुनिक सभ्यता, डायस्पोरिक चेतना लगायतका सन्दर्भ समेटिएका […]