युग पुरुष महाकवि – Gopi Krishna Prasai

Posted on October 22, 2017 | by गोपीकृष्ण प्रसाई

नेपाली साहित्यका सर्बश्रेष्ठ, सर्ब स्वीकार्य सर्बाधिक लोक प्रिय युग पुरुष महाकवि लक्ष्मीप्रसाद देववकोटाको १०९ औ जन्म जयन्तीको अवसरमा महान आत्मालाई नमन गर्दै हार्दिक श्रध्दा सुमन अर्पण गर्दछु! देकोटा यो सहश्राब्दीकै […]

मृत्यू अनि खग्रास सन्नाटा

Posted on November 19, 2013 | by गोपीकृष्ण प्रसाई

 मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न  भूगोल भरि यात्रामा निक्लेकाहरु सतर्कता र होसियार साथ जीवनलाई चुमिरहेछ्न रंगमंच […]

मेरी आमा

Posted on December 9, 2010 | by गोपीकृष्ण प्रसाई

नाकमा फुली ढुंग्रे बुलाकी मैलो मजेत्रो च्यातिई जाला कि फुलेका केशराशी जिङ्रिङ्ग ठडिएछन् चाउरी परेको मुहारभरि भीरपाखा भरिएछन् सेताम्मे उनको कपाल र हाम्रा हिमालहरु मलाई लाग्छन् उस्तै उस्तै टाउकादेखि खुट्टासम्मको […]

रात ढलेको थिएन

Posted on October 10, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर […]

मेरी आमा

Posted on October 6, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई नाकमा फुली ढुंग्रे बुलाकी मैलो मजेत्रो च्यातिई जाला िक फुलेका केशराशी जिङ्रिङ्ग ठडिएछन् चाउरी परेको मुहारभरि भीरपाखा भरिएछन् सेताम्मे उनको कपाल र हाम्रा हिमालहरु मलाई लाग्छन् उस्तै […]

पहाड

Posted on October 6, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई सोल्टिनीले दिएको इन्दे्रनीको हार मौसमहरुको आत्मियता अनि प्रकृतिको सहकाल देउरालीमा पातीका थुप्राहरु टड्कारो देखिने फुसका झुप्राहरु दैनिकी लेख्छन् यहाँ पहराले मालसिरी गाउँछन यहाँ छहराले संगीतका प्रतिध्वनी हम्किरहने […]

नयाँ वर्षको धरातल टेकेर

Posted on April 17, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई शरीर अनि मन संगको जुहारी चलिरहेको बेला नयाँ वर्ष सहज रुपमा आउँछ समयको गति अनि नियमित ऋतुचक्र माझ शीतल छाहारी जस्तो बनेर सुन्दर कुवाहरु खनेर हिंड्दा हिंड्दा […]

सपनाको मृत्यु

Posted on April 4, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई सपना देख्नु पाप हैन सपनाको अनेक रुपहरु कुनै श्राप हैन मैले आफ्नो सपनाको कुरा गर्छु अरुले आफ्ना सपनाहरु मलाई सुनाउँछन् समय मध्यान्ह होस् कि साँझ सपनाहरु तँछाड […]

अतितको सम्झना

Posted on January 3, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई वर्तमान डोर्याइरहने अतित वर्तमानमा हिंडाई बनेको अतित धेरै धेरै पहाडहरुमा रंगिएको लालीगुराँस धेरै धेरै व्यथाहरुलाई नुहाइदिने तमोर नदी उकाली सुस्केराहरुलाई माया गर्ने ति तारे अनि ढयॉ्ग्रे बनहरु […]

एउटा भयानक सपना

Posted on December 18, 2009 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै […]