मान्छे! विवशको एउटा कविता ।

Posted on April 6, 2014 | by हरि मानन्धर ‘विवश’

म गर्मिलो अनुहार लिएर साँसारिक कल्पनाको अनुग्रहमा प्रियजनहरूको प्रतिक्षारत आफ्नै ढोका बाहिर गुलावका फुलहरू विदछ्याउँदै आँखा भरि–भरि तरङ्गित सपना सजाएर सुन्दरताको आयातित किरणहरूसँगै मान्छे, मान्छेको स्वागतमा छटपटाउँछु तर मान्छे मेरो […]

साँच्चै म देव/दास नोकर हुँ, आफैलाई चेतना भया!!

Posted on December 8, 2011 | by हरि मानन्धर ‘विवश’

केहि दिनदेखिको लगातार परेको झरीले इजरायलको मरूभूमिलार्इ चिस्याईरहेको थियो । भर्खरै सकिएको गर्मीको अनुभूति मत्थर हुन नपाउँदै यसरी अकस्मात बढेको चिसोले मन त्यति खुशी थिएन । गर्मीमा खोलिएका झ्यालका त्रिसहरू […]

भगवती बस्नेतको “रहर भो जिन्दगी” विमोचित

Posted on September 5, 2011 | by हरि मानन्धर ‘विवश’

अनेसास इजरायल च्याप्टर नेपालीहरूको महान पर्व हरितालिकाको अवसर पारेर मिति सन २०११ सेप्टेम्बर ३ शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको […]

गणेश रसिक र बमजनलाई प्रवासी पुरस्कार

Posted on September 5, 2011 | by हरि मानन्धर ‘विवश’

काठमाडौं २२ साउन । प्रवासी नेपाली साहित्य समाजले प्रवासी प्रभात पुरस्कार २०६७ वरिष्ठ साहित्यकार गणेस रसिक र प्रवासी सम्मान २०६७ डी वी बमजनलाई प्रदान गरेको छ । आईतबार रिपोर्टर्स क्लव […]

छि! लाछी मान्छेहरू… !

Posted on February 15, 2011 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” मान्छे अन्जानमा जन्मदै चिच्याउँछ, त्यतिबेला सायद, उ स्वतन्त्र भएको ठान्दो हो अथवा, महिनौको गुप्तवासमा सृष्टिकर्ता आमाको गर्भावस्थादेखि रगतमा होलिखेलिसकेर भोक प्यास मेट्दै लाम्टो चूस्ने स्वार्थले हुनसक्छ, त्यसैले […]

सौन्दर्य

Posted on January 16, 2011 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ विहानीको उदाउँदो सूर्यको लालिमा अबोध बालिकाको निस्वार्थ हाँसो कुनै वास्नादार चिया बटुवाहरूले भनेका कुनै अपरिचित झलक कुनै वितेका अनुभवहरू जिवनमा प्रयोग गरिएका सर्वाधिक विचार सौन्दर्ताका कल्पनाहरू […]

कुरूपता भित्रको आव्हान

Posted on January 8, 2011 | by हरि मानन्धर ‘विवश’

हेर मैले तिमीलाइ भनिरहेकै छु…. अब यो भन्दा बढि/धेरै घमण्ड नगर घमण्ड पाखण्डी हो, घमण्ड अधोगति हो यसैले मानिसलाई कहिले उचाल्छ…. कहिले पछार्छ उचाल्दा कम अनि थेचार्दा बढि जिन्दगी नै […]

अझै बलियो छ

Posted on January 3, 2011 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” धैर्यता र सहासका बाँध अझै बलियो छ सुख छाडी दुःख थाप्ने काँध अझै बलियो छ बाढी पहिरो हुरी बतास्, केहि होइन संघर्षमा भत्किदैन हिम्मत कैले साँध अझै […]

सानु (गजल)

Posted on December 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” परार्इका कुरा मात्रै कति गर्छेो सानु आफ्ना कुरा गर्नु परे पछि सर्छौसानु मनका कुरा नलुकार्इ भने हुन्छ आजै समयले कोल्टे फेर्छ अनि डर्छौसानु कहिलेकाँही एकैछिन कुरा  नगर्दा […]

अनेसास इजरायलद्वारा उमा सुवदीको तप्किएर अञ्जुलीमा गजल सङ्ग्रह विमोचित

Posted on December 12, 2010 | by हरि मानन्धर ‘विवश’

कृष्णपक्ष यही डिसेम्बर ११ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजइजरायल च्याप्टरको आयोजनामा गीतकार तथा गजलकार उमा सुवेदीको प्रथम गजल सङ्ग्रह ‘तप्किएर अन्जुलीमा‘ इजरायलको तेलभिवमा एक समारोहका विच विमोचन गरिएको […]

म नास्तिक होइन

Posted on December 10, 2010 | by हरि मानन्धर ‘विवश’

 पवित्र जीवन सत्य जीवन लोभ, क्रोध त्याग गरिएको वासनायुक्त सँसार त्यागिएको अन्याय अत्याचारको विरोधमा सेवा र समर्पणको भावनाले प्रेममयताको चरितार्थ क्रुशमा झुण्डिएर देह त्याग गरिएकोसाक्षत जीवन नै यथार्थमा परिस्कृत, सत्य […]

ब्यूँझदैछन् मान्छेहरू ….

Posted on December 4, 2010 | by हरि मानन्धर ‘विवश’

-हरि मानन्धर “विवश” जिन्दगीका परिभाषा खोज्दै भौतारिरहेका पथिकहरू धुवाँका मुस्लोहरूमा आकृति खोज्दै नशानशामा अस्तित्व मेट्दै/भेट्दै  असमानताका पर्खालहरू चेतनाका पाखुरीले भत्काउँदै अन्तहिन भविष्य चियाउँदैछन् मान्छेहरू । समय सिमा भन्दा बाहिर लम्बाइ […]

नढाँटे नि हुन्छ प्रिय

Posted on December 3, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” आँशुसँगै माया तिम्रो नसाटे नि हुन्छ प्रिय । अति माया गर्छु भनि नढाँटे नि हुन्छ प्रिय । तिम्रो मनको कुना कुना चहारेर निस्की सकेँ घिउसँग मनकै लड्डु […]

इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

Posted on December 3, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश”  हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको […]

कति दिन अघिबाटै

Posted on November 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” कति दिन अघिबाटै केहि भन्न खोज्दै थियौ हजारौँको भीडबाटै मलाई नै रोज्दै थियौ काम्दै थिए ओँठ तिम्रा, साथीसँग कुरा गर्दा लजावती बनेकिथ्यौ, मेरो सामु तिमी पर्दा आवाज […]

गजल

Posted on November 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” खडेरीमाबाँझोबारीफुटाउनगाह्रोभयो भोकमरीमाअन्नपातजुटाउनुगाह्रोभयो। अनिष्टकोचक्रब्यूहमापिल्सिएरैबाँच्नुपर्दा शरीरनाङ्गोभएपनिलुटाउनगाह्रोभयो। धनीगरीवबीचकोखाडलपुर्नुपर्छभन्नेसोचेँ बहरलड्दाबाच्छोमिच्दाछुटाउनगाह्रोभयो। कलमकोलडार्इँगर्दैअघि बढे पनि मैले असत्यमा सत्यतालार्इखुटाउनगाह्रोभयो। स्वार्थ मात्रै भरिएको जिउँदो सँसार रैछ क्यारे मन भित्रको झिनो विश्वास, टुटाउन गाह्रो भयो । […]

गीत – साँच्चै फर्की आउँछु प्यारी

Posted on November 11, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” वियोगको आँशुसँगै, आफ्नै व्यथा लेखेको छु साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु । तिमी विना सधैँभरि विवशतामा बाँचेको छु तिम्रो फोन आउँदा मात्रै बल्लतल्ल […]

गजल – देशै जल्न थाले पछि

Posted on November 11, 2010 | by हरि मानन्धर ‘विवश’

-हरि मानन्धर “विवश” देशभित्रअन्यायकोआगोबल्नथालेपछि उठ्नुपर्छएकजुटभइ, देशैजल्नथालेपछि। अत्याचारलेसिमानाघे, हामीमाथिघातगरे सहिबस्नहुन्नअब, सिधैछल्नथालेपछि। अप्ठ्यारोमापर्दैछदेश, स्वाभिमानहराउँछकि शान्तिछाडिविदेशीकोपाउमल्नथालेपछि चेतनाकोकमिभए, संरचनाभत्काउँदै छिमेकीकोइशारामाउनैचल्नथालेपछि। हिम्मतअझैबाँकीनैछ, बीरनेपालीगोर्खालीको देखाउनैपर्नेभयो, देशैढल्नथालेपछि। जागेोंउठेोनेपालीहो, देशहामीसबैकोहो देशभित्रैअशान्तिकोबीउफल्नथालेपछि।

संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

Posted on October 31, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै […]

तिमी बिना एक्लै यहाँ

Posted on October 25, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” तिमी बिना एक्लै यहाँ जुनी काट्न गाह्रो भा’छ माया भन्ने चिजै यस्तो फेरि साट्न गाह्रो भा’छ । मन दुखे त सम्हाल्नेथे, खै के भयो विचित्रै भो […]