अस्तित्व

Posted on October 25, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” गाउँको करेसावारी सोत्र्यान मिल्काउने नजिकै केराघारीको जमात भित्रै मौलाइरहेको छु सुन्दर मखमलीको बोट ! म प्रायः हरेक विहान सिञ्चन गर्दै, हेर्दै उही बोटहरू बीच आँखा गाड्छु […]

विजयोत्सव

Posted on October 20, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” समुन्द्रको किनारमा मेरो आफ्नो प्रकाशन हुनै लागेको पुस्तकको को नाम कोर्दै ।   उत्सवहरू(मेरो आफ्नै)को रौनकसँगै धैर्यताको बाँध टुटाएर विजयोत्सव मनाउन उचालिँदैछु उछल्लिँदैछु उमंगले भरिएको मानसपटलका लहरहरूमा […]

डायरीबाटको एक सायरी

Posted on October 13, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ फजूल खर्च गर्दै सागर पार जाने रे ! तिनै डिस्को अनि डान्स बार जाने रे ! सोझा भोकै मर्छन् यहाँ, तर वास्ता छैन, नपाउने अर्का चाहि […]

बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

Posted on October 12, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा […]

असुचित बिम्ब-ध्वनि

Posted on October 11, 2010 | by हरि मानन्धर ‘विवश’

तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ

Posted on October 10, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ पीडा मुक्त स्वर्ग तिरै मिलाईदिए हुन्छ कति बाँच्नु दुःखका दिन तड्पिएरै यहाँ लोभ, क्षोभ, प्रेम मुक्ति दिलाईदिए हुन्छ समस्या नै […]

अवतरित प्रतिविम्ब

Posted on October 2, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ हातमा छिनो लिएर सहनशीलताका घनहरूले भावनाका पत्थरहरूमा थुप्रै निराकारहरू कुदिरहेछु चुडिएका मनहरू कमजोर हृदयहरू कुण्ठित बुद्धिहरू अनि ह्रास भएका बिस्वासहरू । साँसारिक इच्छाहरूको पूर्ति धनसम्पत्तिको बढोत्तरी […]

नारी सम्मान

Posted on September 28, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ थुप्रै नेपाली साधिकाहरू आत्मज्ञान सिकाई सकेर आमसभा गर्दैछन् । कैयौ वर्षको तपस्यामा सिकेका ज्ञानहरूलाई जनमानससम्म पुर्याउने उद्देश्यले राखिएको उक्त काठमाण्डौको खुल्लामञ्चमा नै आमसभा हुँदै रहेछ । […]

राजिनामा

Posted on September 27, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एकाविहानै पल्लो गाउँकि मन्थली दौडेर आई । स्वास फुलाउँदै भन्दै थिई– सुवास सर….! सुवास सर……!! अड्किन्छे । म भर्खरै उठेर आफ्नै टेवलका चित्रहरूमा थोरै रङ्गहरू भर्दैथिए […]

अ/भाग्यशीला

Posted on September 19, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ कहिल्यै नभेटिने अ/खण्डिकृत जिन्दगीका पछ्याईहरू निमिमेष दियो बालेर कठाङ्ग्रिएका चुस्त रातहरूमा अ/वास्तविक जीवनका अ/परिस्कृत भोगाईहरू मेरा भविष्यका पर्खाईहरूमा अ/प्राकृतिक ध्वनिहरू सुनेर अगाडि बढ्दैछन् पाइलाहरू । कहिल्यै […]

शान्तिको मार्ग अपनाउँदैछु

Posted on September 7, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ समयान्तमा मृत्यवरण गरेर सेतो वस्त्रले ढाकिएको अपेक्षाकृत लाश जिवन्तताका लागि विदा हुँदैछु आँगनको डीलमा रहेको, तुलसीका मठ छेवैबाट । एक हूल सजीवहरू मेरो ठेगाना अन्त्यका लागि […]

इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित

Posted on September 6, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा अगस्त ४ शनिबार साँझ १४५ औ मोती जयन्ती भव्यताका साथ मनाइयो सोही अवसरमा कवियित्री दीप्स शाह को कबिता संग्रह “आगो” […]

३ मुक्तकहरू

Posted on September 1, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ [१] छाडिदेउ प्रीय तिमी रिसाउने बानी अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी के नै छ र? जिन्दगीमा लुटाएर लाने सबै आफ्नै सम्झिएर खुशी मानी मानी । [२] […]

आस्थाको दियो

Posted on August 30, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एक पटक अतिततिर फर्किएर हेरेँ बाटो उस्तै थियो, मेोसम उस्तै थियो, समय अनि, परिस्थिति पनि उस्तै मात्र फरक म एक्लै….. एकान्त औँसीको रातमा निष्पट्ट अँध्यारो थियो […]

एक्लै सागर तर्छु भन्यौ

Posted on August 28, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ । मत अवाक् जिल्ल पर्दै, तिम्रो साहस हेरि रहेँ मन […]