शब्द-समर्पण

Posted on April 3, 2011 | by हेमन्त परदेशी

माईबेनी मेलामा धान नाँच्दा नाँच्दै अन्जानमै बसेको चोखो मायाँ जस्तै बुईंपा र दिङ्लाको साकेला / साकेवामा ख्याल ख्यालमै साटेको मिठो प्रीत जस्तै अन्जानमै झाङ्गिएछ हाम्रो मायाँ यो मुटु भरि भरि […]

‘पाइला’संगै पाइला बढाउँदा-मनमा लागेका कुराहरु

Posted on February 25, 2011 | by हेमन्त परदेशी

-हेमन्त परदेशी (गोधूली साँझमा टोलाउँछु एक्लै, तिमीलाई नै सम्झेर)- २ (जूनतारा हेर्नै सक्दिन)- २, (तिम्रो याद आउँछ बल्झेर)- २ गोधूली साँझमा…हो… हो… हो….हो कवि, कथाकार एवं गीतकार दीप्स शाहका लोभ […]

छुचुन्द्रो र छिचिमिराको कथा ।

Posted on February 23, 2011 | by हेमन्त परदेशी

-हेमन्त परदेशी दन्त्यकथाका आधुनिक छुचुन्द्रोहरु बाटो खन्न तयार हुँदैनन् र त, अरुले रगत र पसिना बगाएर खनेका बाटाहरु काट्न खोज्दा गुमनाम सिल्टिन्छन् बिचराहरु प्रत्येक अँध्यारा रातहरुमा कागको फूल चोरेरे आफ्नो […]

‘एथेन्सको झरीमा रुझ्दा’ -यौटा पाठकीय अनुभूति

Posted on February 11, 2011 | by हेमन्त परदेशी

-हेमन्त परदेशी भन्नैपर्दा मित्र केदार ‘सङ्केत’ संगको मेरो चिनाजानी पुग नपुग एक बर्षकोहोला र त्यो पनि डिजिटल प्रबिधि मार्फत । त्यसो त चिनाजानी भए यता पनि एक अर्काकासिर्जनाहरु पढ्ने र […]

अनुभूतिका बिम्बहरू (कथा संग्रह)

Posted on October 11, 2010 | by हेमन्त परदेशी

जब देख्छु तिम्रो छायाँ

Posted on September 27, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी जब देख्छु तिम्रो छायाँ, मेरै वरिपरि सुनामीको झट्का लाग्छ , मन मुटुभरि दोबाटोमा पर्खि पर्खि, थाकिसक्यौ होली बर्षौ बर्ष बितिसके, भन्दा भन्दै भोलि सागर् जस्तो हाम्रो मायाँ, […]

कहाँ जाऊँ म देश खोज्न ?

Posted on August 27, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी देश नै जनता र , जनता नै देश ! कहिँ सुने जस्तो कतै पढे जस्तो तर बिस्मृत छन् मेरा मानसपटलहरु सुषविताबाट क्षयग्रस्त बने जस्तै । तपाईलाई थाहा […]

मेरो पाठकीय दृष्टिकोणमा बिसे नगर्चीको बयान

Posted on July 23, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी ‘कविता जसरी लेखे पनि हुन्छ , तर यौटै सर्त त्यहाँ मानिस हुनुपर्छ l ‘ भन्ने जीवनदर्शन बोकेका यूवा कवि श्रवण मुकारुङ्गलाई एति बेलामा म बिसे नगर्ची भित्र […]

मैले लेख्न नचाहेको एउटा कहानी

Posted on July 9, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी कथा -मैले लेख्न नचाहेको एउटा कहानी   Friday, 12 March 2010 at 12:56 एउटा सीमान्त सुखदायी होस् या असह्य पीडायुक्त दुखदायी आखिर जीवन जीवन नै हो र […]

प्रेमको कुनै भूगोल हुन्न

Posted on July 2, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी गाउँको उच्च माविबाट प्लस टुको अध्ययन पूरा गरिसकेपछि त्यसभन्दा अगाडिको शिक्षा आर्जनको लागि सहर छिर्नुपर्ने बाध्यतासंगै एक दिन धिरज पनि राजधानी सहर काठमाडौंको भीडभित्र छिर्यो अनि त्रिभुवन […]

बिचलित पाइलाहरु

Posted on June 17, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आफ्नै दुनियाँको खुल्ला आकाशमा स्वतन्त्र एवं उन्मुक्त उडान भर्न चाहने पंक्षीहरुलाई पिंजडाभित्रको जीवनाभूति कस्तो होला? जतिसुकै कठोर हृदय भएका मानिसहरुले पनि सजिलै अनुमान लगाउन सक्ने कुरा हो […]

आधा बाटो हिडी सकेँ

Posted on May 27, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आधा बाटो हिडी सकेँ आधा बाँकी रह्यो । साथ खोजेँ सहयात्राको तर सबै ब्यर्थ भयो । अँधेरीमामा हराए’नि जुनेलीमा खोजिरहेँ । दोबाटोमा अल्मलिए’नि गोरेटोमा पर्खिरहेँ । सैयौँ […]

एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु

Posted on April 24, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आफ्नै अन्तर्बोधी अवचेतनको लम्बेतन शल्यक्रिया पछि आज मैले मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु । अर्थात अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग । त्यसैले […]

तिम्रै आस्थाको विजय हुनेछ

Posted on April 12, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी बम र बारुदले उडाउन सक्दैन , न त फलामे सांग्लाहरुले नै बाँध्न सक्छ । आगोको ज्वालाले जलाउन सक्दैन , न त हिटलरी शासनहरुले नै गलाउन सक्छ । […]

फिदिम साहित्यिक महोत्सव र मेरा अनुभूतिहरु

Posted on April 10, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी “पूर्वी पहाडको सुन्दर नगरी फिदिम ३-५ चैतमा साहित्य र संस्कृतिको चास्नीमा डुब्यो। पाँचथर साहित्यिक/सांस्कृतिक महोत्सव मूल आयोजक समितिको कार्यक्रम र १४औं भाषासेवी महानन्द सापकोटा पुरस्कार वितरण समारोह […]

बिचरा काकाकुलहरु

Posted on April 5, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी अनाबृष्टि र खन्डबृष्टिले , पटक पटक उजाडिएको मेरो मनको बस्ती । यो साल पनि रत्तिभर ओसिलो बनेन , अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा , बिश्वासको पालुवा […]

म अक्षर होइन

Posted on April 2, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी बिष=बिख । अर्थात “ष” ले “ख” र “य” ले “जे” उच्चारित हुनुपर्ने , अथवा, निराकार ब्रम्हा , बिष्णु र महेश्वरलाई समेत – जबर्जस्ति “ॐ” को एउटै शब्द […]

आखिर तिमी को हौ ?

Posted on February 23, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी तिमीले मलाई बहिरो भन्यौ नसुने झैँ गरेरै सहेँ मैले तिमीले मलाई कानो भन्यौ त्यसलाई पनि खपेँ मैले अर्थात, लुलो,लङ्गडो, डुँडो, खोरन्डो जे जे भन्यौ तिमीले ती सबैलाई […]