घनस्याम शर्मा र केदार सङ्केत जैमली पुरस्कारबाट सम्मानित

Posted on September 26, 2012 | by हरि मानन्धर

असोज १०, काठमाण्डेोँ । जैमली साहित्य पुरस्कार कथाकार घनश्याम शर्माको ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ लाई प्रदान गरिने भएको छ । यस्तै जैमली डायस्पोरा साहित्य पुरस्कार निवन्धकार केदार सङ्केतद्वारा सम्पादित […]

वाङ्मयको विमोचन

Posted on April 18, 2012 | by हरि मानन्धर

वाङ्मयको विमोचन र पारिजात जयन्ती बिषेश समारोह सम्पन्न जया राई, बेलायत अनेसास बेलायत शाखाले दोश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्मारिका वाङ्मयको लोकार्पण र नेपाली साहित्यको मुर्धन्य श्रष्टा सुश्री पारिजातको ७५औं जन्म […]

गीतकार उमा सुबेदीको गीतिसंग्रह तिर्सनाका छालहरू लोकार्पण

Posted on March 22, 2012 | by हरि मानन्धर

चैत ९, काठमाडौँ। गीतकार उमा सुवेदी भण्डारीद्धारा लिखित ‘तिर्सनाका छालहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण प्रमुख अतिथि  वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले प्रज्ञाभवनमा एक समारोहका बिच गर्नुभयो । साहित्य सञ्जाल नेपालले […]

हिमालपारि पुगेपछिको यात्रामा प्रतिक ढकालसँगै निस्कदा

Posted on January 11, 2012 | by हरि मानन्धर

डायरीबाट मलार्इ कविताले जति छुन्छ त्यति अरू विधाका रचनाले छुनै सक्दैन भन्थे म । हुन पनि म आफै थुप्रै विधामा कलम चलाइरहेछु र पनि कवितामा जति खुशी हुन्छु त्यति अरूमा […]

भीमनिधि तिवारीको शतवार्षिकी तथा साहित्य संगम सम्पन्न

Posted on January 4, 2012 | by हरि मानन्धर

पुस २०, कोलोराडो । भुपेन्द्र महत, साहित्यकार भिमनिधी तिवारीको सतबार्षिकीको शु-अवसर पारेर अनेसास. कोलोराडो चाप्टरले नियमित कबि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भिमनिधी तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा […]

सपनामा त्यो बासन्ती रात

Posted on January 2, 2012 | by हरि मानन्धर

बसन्त पूर्णिमाको त्यो रात चन्द्रमासँगै अन्तिम स्वास लिदै गर्दा मेरो मानसपटलले पुराना स्मृतिहरू दोहोर्याउँछ अनि बेचैनीले स्वासप्रस्वास रोकिन्छ भित्रदेखि छट्पटिन्छु, आत्तालिन्छु/ चिच्याउँछु मेरो स्मृतिले पृथ्वीको व्यर्थ युद्धको आफ्नै स्वप्नील भोगाई […]

खुट्टा हो र? A GhAZAl bY bIbASh

Posted on December 27, 2011 | by हरि मानन्धर

के ठान्यौ हँ! आन्दोलनले भाचेको खुट्टा हो र? दौडिनेको लागि यहाँ साचेको खुट्टा हो र?     बैरी आफै, आफ्नै बैरी ठानेर युद्ध गर्दै! बन्दुकको गोलि सँगै नाचेको खुट्टा हो र? […]

के कारण? A Ghazal by Bibash!

Posted on December 16, 2011 | by हरि मानन्धर

अन्धकारमा आशा बोकि बल्यौ के कारण बिछोडिई आफैसँग जल्यौ के कारण   हिम्मत थियो सँगै बढ्ने, साथ पनि उस्तै गन्तव्य नै नपुर्याई गल्यौ के कारण   हावा हुरी मडारिने यात्रा […]

नवोदित साहित्यिक वाचनालय कतारको ४९ औं कार्यक्रम सम्पन्न

Posted on December 15, 2011 | by हरि मानन्धर

मङ्सिर २८, दोहा कतार । नेपाली भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुल उत्घोषका साथ ९ डिसेम्बर दिन ४९ औं नियमित काब्यिक बाचन श्रृंखला अध्यक्ष महेन्द्र वियोगी गुरुङको अध्यक्षतामा उल्लेखनिय साहित्यकारहरुको […]

सिमानाको आधारमा,

Posted on December 8, 2011 | by हरि मानन्धर

सिमानाको आधारमा, मान्छे पराइ हुँदा, कस्को मस्तिष्कले सोच्न सक्छ !! उस्को रगतमा अस्तित्वको बाढी उर्लेको छैन भनेर??