मेरी मैना

Posted on March 21, 2010 | by जमुना सुवेदी

– जमुना सुवेदी गल्ड्याङ्गुल्डुङ् आवाजले अचानक ब्युँझन्छु । के भएको हो थाहा भएन, तर अचानक बिच्छ्यौनाबाट भुइँमा आफूलाई पाउँछु । कम्पन अझै रोकिएको छैन । भुइँबाटै झ्याल बाहिर नियाल्ने प्रयत्न […]