१०५ औं देवकोटा जयन्ती

Posted on October 30, 2013 | by जया राई

१०५ औं देवकोटा जयन्ती लन्डनमा अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठान बेलायतले १०५ औं देवकोटा जयन्ती एवम साहित्यिक अन्तर्कृया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा सस्थाका अध्यक्ष विकलचन्द्र आचार्य […]

बेलायतमा देवकोटा जयन्ती

Posted on October 24, 2011 | by जया राई

अनेसास बेलायत साखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्ती २२ तारिक अक्टुबारका शनिबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाली राजदुतबासका प्रतिनिधी गणेश […]

बाई ईमिली

Posted on September 26, 2010 | by जया राई

– जया राई रेस्ट रुममा बसिरहेको बेला मञ्जु आईपुगिन् । उनलाई एक्सिडेण्ट एन इमर्जेन्सीमा लानै पर्ने भयो । उनका हात खुट्टा पनि थरथरी काप्दै छन् रे । म र अर्की […]

क्यू गार्डेन र म्यारथुन दौड

Posted on April 28, 2010 | by जया राई

– जया राई बेलुका खाना खाइसकेपछितपाईको छुट्टी होइन भोलि काहंा जाने दिल्कुले सोधिन् । भखरै हंकंबाट नयंा सोच लिएर आइपुगेकी।उनलाई लण्डन राम्रो लाग्यो।तर हंकंमा वर्षौं लगाएर सिकेको क्याण्टोनी भाषाले यहां […]

घात

Posted on April 11, 2010 | by जया राई

– जया राई समररको प्ाारिला लामा दिनहरुमा ग्रीनपार्क् र हाइड्पार्कसंग मस्किन्दै । थेमस् नदीको किनारै किनार रातो डबलडेकर बस्मा लण्डनलाई फन्को मार्दै वोटर्लु र बेकर् स्ट्रीट् अण्डरग्राउड स्टेसनमा हराउँदै । […]

प्लेनकी केटी र टेक्ला

Posted on April 2, 2010 | by जया राई

– जया राई वेलायतमा स्प्रीड।ंं लागि सकेकोले बाटो छेउछाऊ र पार्कका चेरीका बोटहरु पुूल फुल्ने मौका पर्खेर बसेका छन् । तर समय भने बडो अनौठो तरिकाले फेर बदल भैरहन्छ । […]