अनेसास वेलायत च्याप्टरको तेश्रो कार्यसमिती

Posted on February 19, 2011 | by केदार संकेत

अनेसास वेलायत च्याप्टरको तेश्रो कार्यसमितीको प«थम वैठक थेम्स एकाडेमी ईलिङ्ग व«ोडवेमा  पदाधिकारीहरुको चयन र विभिन्न महत्वपूण निर्णयहरु गर्दै ९ जनवारी  २०११ आइतबारका दिन सम्पन्न भयो । वैठकले चयन गरेका संरक्षक […]

राजामामालाई ‘बिम्ब पुरुष’को उपाधि दिँदै

Posted on February 19, 2011 | by केदार संकेत

सिर्जना शिविरको घोषणा सभा सम्पन्न पोखरा, माघ १ सीमान्तकृत विचार, साहित्य, कला र संस्कृतिलाई बहसमा लैजाने र संस्थापन पक्षको वैधतामाथि प्रश्नाङ्कन गर्ने आशयको घोषणापत्र सार्वजिक गर्दै मझेरीपाटन स्थित नवगठिन सिर्जना […]

धराने रंगकर्मको आधुनिककालको पहिलो नाटक

Posted on February 19, 2011 | by केदार संकेत

‘देउरालीमा एक थुंगा पूल’ दश वर्ष अघि विभाजन भएको नेपाल कै अग्रणी नाट्यसंस्था अनामको एकीकरण भएको छ । गएको हप्ता धरानमा आयोजित एक कार्यक्रमका बीचमा एकीकरणको घोषणा गरिएको छ । […]

बनभोजमा झुमे साहित्यकारहरु

Posted on February 19, 2011 | by केदार संकेत

-राजेश्वर ढकाल दोहा- ‘साहित्यक बनभोजमा सहभागी बनौ नेपाली भाषा र साहित्यलाई माया गरौं’ भन्ने मुल नाराका साथ साहित्यक बनभोज शुक्रबार सम्पन्न भएको छ । दोहा देखी १ किमि उत्तर पश्चिम […]

अनेसास यूएई च्याप्टरको अबुधाबी क्षेत्रीय समिति पुनर्गठन

Posted on February 14, 2011 | by केदार संकेत

विरही रिजाल १३ फरवरी २०११, अबुधाबी | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टर केन्द्रीय कार्यसमितिलेआव्हान गरेको अबुधाबीका साहित्यकारहरुको क्षेत्रीय भेला अबुधाबीको कोर्निच स्थितबोधीवृक्षको परिसरमा गत मिति ११ फरवरी २०११ शुक्रवारका […]

सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित

Posted on February 4, 2011 | by केदार संकेत

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित२०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी […]

New York Nepali Poetry Festival: Grandeur Event

Posted on January 31, 2011 | by केदार संकेत

On its fifth anniversary, the N & J Entertainment Inc. USA organized the grandeur event, the New York Nepali Poetry Festival at the Himalayan Yak Restaurant in Roosevelt Avenue , […]

कवि हरि मानन्धर ‘विवश’को असूचित विम्ब –ध्वनि विमोचित

Posted on January 29, 2011 | by केदार संकेत

 १५ माघ, २०६७, काठमाण्डेोँ । इजरायलमा रहनु भएका कवि हरि मानन्धर‘विवश’को “असूचित विम्ब-ध्वनि” कबितासङ्ग्रह शनिबार काठमाडौंको कमलादीमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विमोचन गरिएको छ ।  विमोचनमा वरिष्ठ कवि तुलसी […]

कुवेतमा नेपाली साहित्य अनुरागीहरुको भेला हुने, सबैलाई आफ्नो रचना लिएर आउन हार्दिक निमन्त्रणा !

Posted on January 24, 2011 | by केदार संकेत

हरी कृष्ण न्यौपाने कुवेत-२३-जनावरी-२०११ अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरकोआयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपालीसाहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रमआयोजना हुने भएको […]

पोर्चुगलमा बृहत साहित्यिक भेला

Posted on January 19, 2011 | by केदार संकेत

सुनिल संगम, लिस्वन, पोर्चुगल यही जनवरी ३० तारिख आइतबारका दिन दिउसो ३.00 बजे पोर्चुगलको लिस्वन शहर स्थित गैर आवासिय नेपाली संघको कार्यालयमा बृहत साहित्यिक भेला हुन गैरहेको हुँदा पोर्चुगलमा रहनुहुने सम्पूर्ण […]

अनेसास, वेलायत च्याप्टरको कार्यसमिति पुनर्गठन -डा. रुपक श्रेष्ठ

Posted on January 2, 2011 | by केदार संकेत

 प्रेस बक्तब्य: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरको पुनर्गठन गरि सन् २०११-२०१३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ | डिसेम्बर २३, २०१० का दिन लन्डन स्थित इलिंगमा बसेको बेलायत च्याप्टरका […]

सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा

Posted on December 25, 2010 | by केदार संकेत

काठमाडौं– पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन साहित्यकार सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी साहित्यकार सुबिसुधाको […]

Random Readers’ Society of Nepal.मा सरुभक्त र अभय श्रेष्ठको चर्चा-अभय श्रेष्ठ (चंकी

Posted on December 15, 2010 | by केदार संकेत

पोखरा, मंसिर २५ Random Readers’ Society of Nepal ले आफ्नो चौथो पुस्तक परिचर्चा तथा स्रष्टा साक्षात्कर कार्यक्रम सरुभक्तको बहुचर्चित उपन्यास ‘समय त्रासदी’ तथा स्रष्टा–परिचयअन्तरगत भक्तपुरे कवि तथा कथाकार अभय श्रेष्ठ […]

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण बारे

Posted on December 10, 2010 | by केदार संकेत

संयूक्त अधिराज्य (बेलायत) मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र द्वारा “१६ तला परमधामको अति गोप्य रहेको […]

अनेसास,बेलायत च्याप्टरको देवकोटा जयन्ती भब्यताकासाथ सम्पन्न – रुपक श्रेष्ठ

Posted on December 8, 2010 | by केदार संकेत

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले २८ नोभेम्बर,आईतबारका दिन लण्डनको ईलिङ बरोमा कवि ईश्वर मानन्धरको प्रमुख आतिथ्य तथा नेपालबाट पाल्नुभएका साहित्यकारद्वय डा. देवी प्रसाद सुवेदी तथा कवि विश्वविमोहन श्रेष्ठको विशेष […]

मेरो फेसबूक यात्रा

Posted on December 6, 2010 | by केदार संकेत

– जितेन्द्र मल्ल जब मान्छे मान्छेकै भीडमा एक्लो महशुश गर्छ, जब मान्छे आफ्ना भावहरु बाँड्ने कुनै बिश्वाशिलो साथी आफु वरिपरी भेट्दैन, जब मनमा रुमल्लिएका भावहरु निहुँ खोज्न शुरु गर्छन् आँफैसित, यी र […]

चुट्किला

Posted on December 3, 2010 | by केदार संकेत

–केदार सङ्केत बिध्यार्थि- सर सर ! आज मेरो होमवोर्क हेरिदिनु भो ? शिक्षक- आज अलिक भ्याइन है !!  बिध्यार्थि- किन र सर ? हिजो लोडसेरिङ्ग त थिएन त ।  शिक्षक- […]

दश्तावेज-थुम्माहरुको

Posted on November 19, 2010 | by केदार संकेत

–सङ्केत महोदय, ऐजन ऐजन बस्नेका लागी यो आकाश हो खुल्ला आकाश जिवन । रमाईलोमा बाँच्न हामीले आकाश हेर्छाै  विशाल आकाश हेर्दा टोपी अरुको खस्छ यहाँ । अनि खोकाई बदल्छ र […]

सामान्य बहुरङगबाद को सङ्केत

Posted on November 7, 2010 | by केदार संकेत

सा =समान्य भन्नाले हामी  मा= मान्छे भन्दा पनि नचिनिएका मान्छे  न्य= न्युनतम तर अनेक्तामा झुन्डिएर पाखा बस्तीहरुमा   ब = बहुरगङ भित्रका रङगिन पुष्प सौनदर्य हु= हु-बहु हैन पक्का बहुरगङको ठेट […]

अनेसास इजरायल च्याप्टरद्वारा देवकोटा जयन्ती तथा दीपावली शुभ – कमाना कार्यक्रम सम्पन्न

Posted on November 7, 2010 | by केदार संकेत

नोभेम्बर ७,तेल-अभीभ इजरायल लक्ष्मी जयन्तीको उपलक्ष्यमा बालिएका १०१ मैनहरू… अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरद्वारा नोभेम्बर ६ तारिखका दिन इजरायलको तेल-अभिभ शहरमा रात्री कार्यक्रम गरि  महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म […]