अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरले लक्ष्मी जयन्ती मनाउने

Posted on November 7, 2010 | by केदार संकेत

न्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको संयोजकत्वमा आगामी अक्टोवर १२ तारिकको दिन कुवैत स्थित सुकुल कविर पार्कमा एक कार्यक्रमका साथ आयोजना गरि मनाउने कुरा सुचना जारि गरि उक्त सस्थाले जनाएको […]

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती

Posted on November 4, 2010 | by केदार संकेत

  – जया राई साहित्य विकास परिषद यूकेले गत शुक्रबार ३१ अक्टोबर २०१० मा एक भब्य समारोह विच महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती सम्पन्न गरेको छ | जन्म […]

युएईमा दशैंको रमझमसंगै रंगीयो सांगितीक सांझ

Posted on October 19, 2010 | by केदार संकेत

अबुधावी, १७ अक्टोबर । नेपालीहरु विश्वको कुनै ठाउंमा रहेता पनि आफ्नो कला, साहित्य, संस्कृति र चाडलाई उत्थान गरेको प्रत्यक्ष देख्न पाइन्छ । युएईका प्रवासी नेपालीहरुले पनि आफ्नै नेपाली सांस्कृतिक कार्यक्रमको […]

दयाकृष्ण राई

Posted on October 15, 2010 | by केदार संकेत

राजदूत पौडेलको छैटौ कृति आफ्नै अतित दोहोरिए जस्तो

Posted on October 9, 2010 | by केदार संकेत

– सुजन के सी, कुवैत कुवेतमा नेपाली राजदूतको पदमा आसीन कथाकार मधुवन पौडेलको छैटौ कृति “आफ्नै अतित दोहोरिए जस्तो” प्रकाशित् भएको छ । शाखा अधिकृतको रुपमा परराष्ट्र मन्त्रालयबाट सेवा शुरु […]

फूलको धारले मुटु रेट्दै नौलो ढंगको गजल मुशायरा

Posted on October 4, 2010 | by केदार संकेत

अर्जुन दाहाल अक्टोबर, ३ दुबई फूलको धारले मुटु रेटिदियौ मलाई मेरै हालतमा मेटिदियौ यो शेर यूएईका गजलकार जैकी मोजाहुको हो । उनले उक्त शेरमार्फत् मुटु रेट्न फूल पनि काफी छ […]

अबुधाबीमा मोती जयन्ती कार्यक्रम सम्पन्न

Posted on September 18, 2010 | by केदार संकेत

— विरही रिजाल, अबुधाबी यूएई यूएईका नेपालीहरु कहिले संगीतमा रमाउँने गर्छन् त कहिले साहित्यमा बहकिने गर्छन् । मनै लोभ्याउने विभिन्न गजल, कविता, कथा र गीतहरुको बहकावमा झुम्मिए साहित्य तथा संस्कृतिप्रेमी […]

आगो-पानी

Posted on August 4, 2010 | by केदार संकेत

– केदार सङ्केत आगो आगो जताततै पानी पानी आगो पानी जताततै पानी आगो के पानी राम्रो भन्छौ के ताल गहिरो भए पानी बढि चल्छ बाढी पहिरो । जान्दिन बग्न लौ […]

म मात्र मेरा ओठहरुमा

Posted on June 12, 2010 | by केदार संकेत

– केदार सङ्केत बेलायतको गिलफोर्डमा कलाप्रदर्शन भएको बेला खिचेको फोटो यस्को मूल्य पाउण्ड ५७५ थियो कलाकार सेलीको कूचिबाट निर्मित । उनकै भाव विस्तारमा यो फोटो कबिता म मात्र मेरा ओठहरुमा […]

कोइँच सुनुवारको महान चाड ष्याँदर

Posted on May 23, 2010 | by केदार संकेत

– केदार सङ्केत आज हामी जतिसुकै आधुनिकताको उच्चाईमा उभिएको अनुभूत गरेपनि आफ्नो भाषा संस्कृति र रीतिरिवाजले जुनसुकै देश भित्रको समाज समाज भित्रको जन-जाति र जाति भित्रको आ-आफ्नै संकारमा आधारित पृष्ट […]

हरििसंह थापाका तीन कृति एकै साथ हातमा थमिदा

Posted on May 1, 2010 | by केदार संकेत

– केदार सङ्केत पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्तविद्हरुको दर्शनमा घोत्लिदा तथा नेपाली समालोचनाको सिद्धान्तलाई वशीभूत गर्दा यो विषयलाई हल्का रुपले तौलिएर हेर्न नमिल्ने देखिन्छ । त्यसैले समालोचनाकारहरुले प्रायः आजभोलि समीक्षा […]

संम्झनाको आलिङ्गनमा बाँधिएरमा दयाकृष्ण राई

Posted on April 11, 2010 | by केदार संकेत

– केदार सङ्केत मुख्यत साहित्य बिधामा जम्मा चार बिधालाई प्रमुख बिधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ । अरु बिधाहरुमा क्रमसः कबिता नाटक र आख्यान पर्न आउदछन् । […]

अन्तर्क्रिया

Posted on March 18, 2010 | by केदार संकेत

लण्डन १५ मार्च, अन्तराष्ट्रिय नेपाली साहित्य समाज तथा नेपाली साहित्य बिकाश परिषद बेलायतको तत्वाधानमा एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्याे । प्रमुख अतिथिको रुपमा अनेसास का सस्थापक अध्यक्ष श्री होमनाथ सुवेदी […]

किराँत येले सम्वत ५०७०

Posted on January 19, 2010 | by केदार संकेत

– होम सुनुवार दशुचा, केदार सङ्केत नयाँ बर्ष भन्नुनै हार्दिकता र खुशीको पर्व । नयाँ बर्षको प्रसङ्गलाई निकाल्दा आफ्नो नातेदार इष्टमित्र प्रेमी प्रेमीका वीच एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन चल्दै […]

आज किन तिम्रो कुरा

Posted on January 7, 2010 | by केदार संकेत

– केदार सङ्केत आज किन तिम्रो कुरा सौर् है आना झुट भयो त्यस पछि हाम्रॊ दुरी एका एक चुक भयो । ब्ााेल्दै थियांै दायाँ बायाँ सबलाई समेटेर किन फेरी कसैलाई बिष […]

चौतारा

Posted on December 24, 2009 | by केदार संकेत

– केदार सङ्केत स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक (सबै पिपल बोटको चौतारा […]

उत्तरआधुनिक विमर्शमा डायस्पोरा साहित्यको मन्थन

Posted on December 18, 2009 | by केदार संकेत

– केदार सङ्केत वास्तवमा इतिहासमा उत्तरआधुनिक साहित्यिक आगमनको थालनी कुनै पनि लेखक तथा साहित्यकारले आधिकारिक रुपमा ठयाक्कै प्रस्टाएको छैनन् ।यद्यपि आधुनिकवादको बल्दो-चल्दो समय १९१०-१९३० भित्र नयाँ परिवर्तन आएको विज्ञहरूको तर्क […]

डेराकोठा र छायाँ

Posted on December 18, 2009 | by केदार संकेत

– केदार सङ्केत ‘ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?’ ‘भोलि।’ ‘कति बजे?’ ‘ठीक तीन बजे।’ ‘हुन्छ, म पर्खिनेछु तिमीलाई। तिम्रो नाम नि?’ ‘केबी।’ ‘हुन्छ केबी, भोलि भेटौँला। तर […]

धर्ती हत्याको विपक्षमा

Posted on December 18, 2009 | by केदार संकेत

– जगत नवोदित यो गोलो भू-खण्डमाएकदिशा हाँसिरहे पनिबाँकी तीनदिशा रोइरहेछ हामी मान्छे बन्न नसकेका मान्छेहरुफूल फुलिरहेको धर्तीको आङमाविषालु काँडा रोपिरहेछौ.वेलावखत चल्ने आँधी-हुरीभन्दाखतरनाक भर्ुइचालो बनिरहेछौंर्धर्मको नाममा बाटो भत्काएका छौंरङ्गको नाममा युद्ध […]

रुख ढलेको छैन

Posted on December 18, 2009 | by केदार संकेत

– केदार सङ्केत इतिहासको पाना पल्टाएर एक थरीले लेखे र भने उहिले-उहिले सबैले हाम्रो गाउँमा रुख मौलाएको कुरा दहृो जरा गाडेको कुरा विगतमा त्यही रुखका हाँङगाहरुबाट पटक-पटक विषाक्त फल फलेको […]