महापात्र

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह “यात्री” रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी […]

अर्थात् असमाप्त अध्याय !

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

-कृष्ण शाह यात्री स्थान = महास्थान अर्थात् शून्यसमय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ ।रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् ।महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् ।मञ्चमा देखिएका नारी तथा […]

आवरण-अनावरण

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह’यात्री’ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला […]

अर्थात् घाटे

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह यात्री आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे […]

अतिरिक्त यात्रा

Posted on March 2, 2020 | by कृष्ण शाह यात्री

(रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि […]

क्रमशः नायिकाहरु

Posted on December 23, 2009 | by कृष्ण शाह यात्री

– कृष्ण शाह यात्री रङ्गमाचको दाँयाखण्डमा एउटा अग्लो ुप्लेटफर्मु राखिएको हुन्छ जहाँ मानिसहरु सजिलै चढ्न र ओर्लन सक्छन् । रङ्गमाचको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ुप्लेटफर्मु राखिएको हुन्छ जहाँ मानिसहरु […]