गजल

Posted on December 25, 2010 | by कुसुम थापा

ठुलालाइ कानुन लाग्दैन हजुर। बोलेर नेता थाक्दैन हजुर।। गर्छन गल्ती हजारौ हजार। गर्नेले माफी माग्दैन हजुर।। अपराधी बजार डुलेरै हिड्छ। प्रहरी देख्दा भाग्दैन हजुर ।। फेदमा बसी फुक्दछन आगो। टुप्पोमा […]