जङ्गली

Posted on December 25, 2010 | by मनोज बोगटी

पातको वेदमा  क्लोरोफिलले लेखेको तिम्रो वीर्यको अभिलेखबाट तपतप खस्ने तिम्रोे सासले भुँइ खोतलेको हेर आमाको स्तन खोज्न सिकाउनु पर्दैन कुनै पनि शब्दलाई। तिमीले कसरी भुल्यौ कि यो रूखको छानामुनी हुर्किएका […]

बीचको रेखा

Posted on November 19, 2010 | by मनोज बोगटी

-मनोज बोगटी तिमी पारि म वारि बीचमा रेखा। तिमीले चाहेको भए मैले चाहेको भए रेखा कोरिने थिएन। हामीले नकोरेको रेखा हाम्रो निम्ति भयो। कति ठूलो बद्नाम भयो हाम्रो नामको। म […]

अपठन टुक्रा

Posted on October 27, 2010 | by मनोज बोगटी

– मनोज वोगटी कालेबुङ, दार्जीलिङ। मलाई चिन्न तपाईंलाई मेरो नाम पठाइरहेको छु उसले सादा लुगा लगाएको छ अनुहार मङ्गोल र व्यवहार सोझो छ।तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु […]