फगत आभास-मुकेश राई

Posted on May 1, 2020 | by मुकेश राई

एक अचेल बस्ती र शहरहरु उजाड लाग्छयहाँ एउटा अप्रत्यक्ष आतंकलेमनाईरहेछ मृत्यु उत्सव,  संत्राशको घेरा भित्र मान्छेहरुखुम्चिरहेछन संकुचन हुँदैनिसन्देह उन्मुक्त मनहरु पनिगुम्सिरहेछन जीवन ज्योति खोज्दैयहाँ हरेक बिहानी उदाउने सूर्यले  छर्दैन उज्ज्यालो […]

यहाँ शित्तल बतास चल्दा

Posted on November 19, 2013 | by मुकेश राई

सम्पूर्ण आफन्त एवं मित्रहरुमा शुभ दिपावलीको हार्दिक शुभकामना …………………….. म खेलेको आँगनको फूल, ओईली सबै झर्यो होला मेरा आँखा बर्षे जस्तै, साउन पनि बर्ष्यो होला यहाँ शित्तल बतास चल्दा, गाउँ […]

गीत

Posted on September 23, 2013 | by मुकेश राई

गीत-मुकेश राई November 4, 2011 at 1:40pm स्वीकार्छु मेरो शायद, गल्तीहरु धेरै होलान दुखेर मन तिम्रा पनि उदाशीमा आँशु झर्लान नसम्झनु जीवन एउटा सम्झौता हो, माफ गर्नु एउटा ठुलो मानवता […]

अभिशप्त आकृति

Posted on April 2, 2012 | by मुकेश राई

अन्धकारमा छायाँ मबाट भाग्छ अनि म अदृष्‍य छायाँ वा, हुनसक्छ, शायद म एक अभिशप्त आकृति बन्छु, केवल केही जूनकिरी आशाहरुले मलाई पच्छ्याईरहन्छन ! निश्पट अध्यारोमा यदाकदा क्षीण रहरहरु बाटो देखाउने […]

सघन सोच

Posted on November 1, 2010 | by मुकेश राई

– मुकेश राई उदविग्न मस्तिष्कको शून्य ब्रम्हाण्डमा शून्यताहरु माझ सोचको धून खिप्दै अन्तर्बिरोधहरु कत्थक गर्छ ! कल्पनाहरुको उधानमा इच्छाहरु चिर्बिराउँछन आकाँक्षाहरु पहाड उक्लन्दै गुनगुनाएर मनको कन्दराभरी रमाउँदै, तरंगिन्दै वेरगँ / […]

परिक्षिप्त आर्तनाद

Posted on September 26, 2010 | by मुकेश राई

– मुकेश राई एउटा सुन्दर भोलीको प्रतिक्षासगैँ, एउटा दिन आउँछ अनि सदा झैं चुपचाप, त्यो दिन हिजो बन्छ ! समयको बहाव सगैँ बग्न नसकेको परिक्लान्त पथिक बाध्यताको चप्लेटीमा स्व-स्वामित्व दु:खभारसँगै […]