गजल

Posted on December 18, 2009 | by प्रकाश सापकोटा

– प्रकाश सापकोटा तिम्रो जीवन भयो होला झालेमाले सानू आफूलाई त चिन्तैचिन्ता अरुखाले सानू जव तिमी बाहिरियौ मेरो घेराबाट परायाले कुन्नी के के भन्न थाले सानू (काभ्रे, हालः दोहा)