धुलोहरुको ताकत

Posted on June 6, 2014 | by प्रकाश जिजिच सुनुवार

तिमीले हामीलाई धुलोमुलो सम्झियौ त्यहि धुलोभित्र तिमीले लाधेका पिडाहरुको पहाड चुलिएको थियो तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएको थियो तिम्रा बैदार डिट्ठाहरुले इमान्दारिताको छातीमा घुमाएका काइते कलमका […]