जीवन,सापेक्षता ९

Posted on December 25, 2010 | by प्रशान्त खरेल

झिसमिसेउज्यालोसँगै एकजोडीदृष्टीहरू छरिन्छन् फिँजिएरमाटोभरी उज्यालोचुम्नखोज्दछन् एउटासोचनहो मिर्मिरेदेखि गजधुम्मसाँझसम्मको अविछिन्नयात्रा निरन्तरताकोनिरन्तरता एकउदघोष सम्पुर्णताकोपरिधिभित्ररहेर सामिप्यताखोज्दैछ अँजुलिभरीलिएर सपनाहरू सँगाल्नखोज्दै चुहिएकाकल्पनाहरू परेलिथापेर बाटोपर्खिरहेकोछ उहियात्रिको लालसा, अभिलाशा अस्तित्वबोधकोपरिमिति फैलिँदैफैलिदैजान्छ विस्तारितहुँदै त्योतापको त्योरापको गणितियअनुभवले उहिअपनत्व सर्दैसर्दैगइरहेछ […]

बिचलन (सापेक्षता – ८) –

Posted on December 18, 2010 | by प्रशान्त खरेल

कोरिएरपानाभरि अक्षर–शब्द शब्द–पङ्क्ति–कविता विशालअर्थसंयोजन ट्वाक्कट्वाक्कमिलेर कहिलेमायालुकोसम्झना छरिन्छमुटुभरी एकमृगतृष्णा मरूभूमीकोयात्रीको दृष्टीभ्रम त्यसमैबेलगामघोडाका टापहरू नर्तकीकोपाउजुकाछिन्छिनाहट घङ्घरूकोझन्झनाहट उफ् योकस्तोदरिद्रता सोचाइको एकयुवती नजिकनजिकहुँदैछे खोइउसकापाउमापउजुछैन ? यात्री खालीखुट्टा (पाउ) पनियात्रागर्नसक्छ घोडाकाखुट्टाहरू खालीहुँदैनन्क्यारे मनकाघोडाहरू खालीखुट्टैदौडन्छन् किनभिन्नताछयस्तो […]

अनिर्णित यात्रा-(सापेक्षता – ७)

Posted on December 12, 2010 | by प्रशान्त खरेल

चिन्तनहीन परिकल्पनाहरूसँग अनुचितरूपमादाँज्दै समयका समवेतस्वरहरूलाई  अयोग्यकोलाल मोहोरलगाएर धुलोमापछार्यो निर्ममतापुर्वक त्यहीस्वरलाई  टपक्कटिपेर मायालेम्वाइखाँदै खोकिलामाच्यापेर बाँड्दैहिँड्नेयोजनामाछुम आवाजखोसिएका संचेतनाकागायकहरूलाई  निरपेक्षताकोकसिमाघोट्दापनि अझैउजेलिएको शास्वतसमयलाई  कौडीकोसंज्ञादिदै अस्वीकरगर्यौ धनजमानीराख्न निर्लज्जतापुर्वक त्यहिपरित्यक्तसमयको मुलधनउपपादित सापेक्षिकब्याजलाई  हकप्रदभोगचलनको सर्वमान्यसिद्धान्तको अक्षरशपालनागर्दै दामासाहिले हस्तान्तरणगर्नेयोजनामाछुम सर्वस्वहरणभएका युगिनलालपुर्जावाहकहरूलाई  […]

समय, मान्छे र म (सापेक्षता – ६)

Posted on December 8, 2010 | by प्रशान्त खरेल

घुर्मैलोसाँझकोएकान्तपनामा मत्यूसंगीतका झन्झनाहटभित्रबाटपनि तरङ्गिनखोज्ने भावनाकासमवेतस्वरहरूलाई  करयाम्करयाम् चपाउँदैरथुक्दै बसेकोछसमय निर्लज्ताकोउदाहरण मध्यान्नकोघामलाई  अँजुलिमाकसेर सबैउज्यालो मुट्ठिभित्रकैदगरेको स्वैरकल्पनाकोमहासागरमा चुर्लुम्मडुबेर धर्तिबिर्सिरहेकोछ (न्?) मान्छे (हरू?) अतिरन्जनाकोचरित्रचित्रण धर्तिमैटेकेर आकाशनियाल्नखोज्दै सुसेलीमावतासहरूको जीवनसंगीतसुन्दै रिमिझमरूझानमा अपनत्वकोसुगन्धखोज्दै सपनादेख्नेदुश्प्रयासमा रूमल्लिरहेछुम  अस्विकृतविचारकोप्रयोग  गौरादह –४, […]

सिसिफसको ढुङ्गो-सापेक्षता – ५

Posted on December 6, 2010 | by प्रशान्त खरेल

–प्रशान्त खरेल भोपुग्योअब जिर्णभैसकेकोतिम्रोशरिरले सकिनसकि हार्ननमानेरसमयसँग घिस्रिदै, लड्खडिदै पट्पटफुटेका तिम्रापाइतालाकोसामर्थ्य र खस्रा, अररिएका हातहरूद्वाराबोकिएर निरन्तरकर्तव्यखोजिमा शुन्यताभित्ररसाइरहेका धुमिलनजरहरू पसिनालेलथपथभएको उर्जावानतिम्रोवयको अ/घोषितदुरूपयोगगर्दै सफलताकोयो अकल्पनियचुचुरोमा आरोहणगर्नसक्दिनम यतिमिहिनेतसाथ पसिनाचुहाउँदै बोकिलगेकोमलाइ किनगुडाउँछौतिमि पटकपटक, निरन्तर कोण, दिशाबदलीबदली […]

इतिहास

Posted on December 4, 2010 | by प्रशान्त खरेल

(सापेक्षता–४)  –प्रशान्त खरेल  समयकापदचापहरू निर्माणगर्दछन् अबिछिन्नरक्तिमडोबहरू निर्मिमेषसंकुचनमा पटकपटक अवास्तविकवास्तविकता (Virtual Reality) सजिन्छढुङ्गिनसभ्यतामा आदिमदेखिएडमसम्म साइबरयुगहुँदै एकअनुत्तरितप्रश्न छरिन्छबलेसिभरि एमिनोएसिडबनेर उत्कण्ठअभिलाशापोखिन्छ त्यहाँकहिले काल्पनिकताकोग्रन्थबन्दै पुजिन्छउहियुगकोधोतक र लेखिन्छवीरगाथा बाँच्नेजिजिबिषाहरूकोसंहारगर्दै प्रश्नवाचकदृष्टिहरूलाइ फेरीएकपटकघोषितगरिन्छ अटुटनजरबन्दीको जहाँअसंस्कारबाँचेकोहुन्छ शिलालेखसमय अदृष्टिकोनिर्माणमा लिप्तछ […]

यथार्थ

Posted on December 3, 2010 | by प्रशान्त खरेल

   (सापेक्षता–३) –प्रशान्त खरेल समिपरहेका केहिदर्जन शिशौकारूखहरूजस्तै हरियारकल्कलाउँदा मुनाहरूले ढाकिँदैनउ बशन्तमा दुबैतिरबाट ढाकेकाखेतहरूजस्तै मङ्गसिरमा लहलहझुलेका पहेंलपुर धानकावालाहरूले छोपिदैनउ उत्तरतिर लमतन्नसुतेको फुस्रेहिलो बाटोजस्तो चुपचाप पिडानिल्दै सुस्केरारोक्दै स्वागतगर्दैनउ मानिसका तिअ/निश्चित गन्तब्यकाखोजिहरूलाइ डिलमाबसेर सुन्दरकल्पनामा उडि…………. […]

आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

Posted on December 3, 2010 | by प्रशान्त खरेल

   (सापेक्षता–२)   –प्रशान्त खरेल हृदयभरिअनगिन्तिचोटहरूबोकि समयकोनिशाभित्र इतिहासलाइमुकप्रश्नगर्दै वर्तमानलेअचेट्ननसकेकासपनासमेट्नखोज्दै आमा, मुटुभरिज्वालाबोकि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम बाँच्नुमात्रजीवनकोसार्थकताहोइन तरयथार्थनैबाँच्नुभएपछि कल्कलाउँदापालुवाहरूखङरङ्गसुकेकोहेर्दै राताम्यफूलहरूमाबाक्लैजमेका सेताहिउँकापत्रहरूसुम्सुमाउँदै जीवनकोपरिभाषाखोज्दैछु आमा, मनभरिअनगिन्तिरहरहरूबोकि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम इतिहासलेकहिल्यैजवाफदिएन वर्तमाननिशब्दटोलाइरहेछ पट्पट्फुटेकोबाँझोधर्तिमा मरूभूमीकोतातोवालुवाखनाउँदै भविष्यङिच्चहाँसिरेकोछ चिरापरेकोसमयलाइनियाल्दै मातृभूमीकोनक्साखोज्दैछुम आमा, शरीरभरीमाटोधसि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम खुलाआकाशमावाजहरूकोमेलाभित्र […]

विपरित

Posted on November 28, 2010 | by प्रशान्त खरेल

–प्रशान्तखरेल (सापेक्षता–१) औंशीकोरातमा सुदुरक्षितिजमा टिल्पिलाइरहेको तारादेखें लाग्यो जुन भागीरहेछ मदेखि टाढाटाढा आकाशतर्फफर्किएर औंशीलाइनियाल्नखोजें टिलपिलटिलपिल ताराहरूकोउज्यालोले मेरोआँखाको नानिहरूमाचुम्यो सोचे उज्यालो मतर्फबढिरहेछ बिस्तारैबिस्तारै असोज२२०६७ September 18, 2010 प्रशान्तखरेल गौरादह–४, झापा

कवित्व हराएको म

Posted on November 28, 2010 | by प्रशान्त खरेल

– प्रशान्त खरेल (सापेक्षता – ११) जुन–ताराको साथमा गगनविहारगर्दै गर्मिलोसामिप्यतासँगै स्वर्णिमक्षणकोस्वैरकल्पनामा डुबुल्किमार्दै मस्तरहेकोमेरोमस्तिष्क झस्किन्छएक्कासी छतकोप्वालबाट चुहिरहेकोपानीकोथोपा वर्तमानकोस्पर्षबाट दर्शनकोभारीबोकेर उकालै उकालो सिसिफस बनि बोक्दै र गुडाउँदै समयका अवयवहरूलाइ सम्यक र सुन्दर […]