जोखौ कति छ

Posted on August 20, 2012 | by राजन बानिया

-राजन बानिया समाजका कुरिती तराजुमा जोखौ कति छ मौलाएको भ्रस्टचार् र कुसंस्कार रोकौ कती छ आलटाल् गर्छौ केलाई म छु साथमा तिम्रो सामाजका जोखिमहरू बोकौ कतिकती छ म गर्छु तिमी […]

दु:ख पिडा…

Posted on May 25, 2012 | by राजन बानिया

दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु ! दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु मिलन हाम्रो […]

नेपाल र नेपाली

Posted on January 4, 2011 | by राजन बानिया

करोडौ मुटुको एउटै  धड्कन् हो नेपाल अनेकौ भाषा अनी सस्कृतिको साझा फूल्बारी हो नेपाल सयौ वीरहरूको रगतको कथा हो नेपाल स्वबलम्बीभै चिनिने विश्वकै एक गाथा हो नेपाल कति इतिहासमा मात्रै […]

गेडी

Posted on October 27, 2010 | by राजन बानिया

– बानिया राजन केटा दिने भये तिम्रो त्यो लाली जोवान किन्नु हुन्थ्यो चुरा पोते सँगै रातो रिबन हात देउ है मलाई जीवन भरी तिमीले साथ केटी दिनु हुन्थ्यो तिमीलाई नै […]

नयाँ नेपाल र गणतन्त्र

Posted on October 20, 2010 | by राजन बानिया

– बानिया राजन हुस्कीउहीबोतलनयाँ ,पात्रउहीचुस्कीनयाँ खेलडीउहीमैदाननयाँब्यबस्थाउहीनेपालनयाँ अचम्म, नेताकालागितामाझामभोगणतन्त्र सभासदलाईखामाभित्रकोदामभोगणतन्त्र टाठाबाठाकोलागिहामहामभोगणतन्त्र  ठेकेदाररदलालकोसधैंचिचिमामभोगणतन्त्र देशबिकासकोलागिसधैंचक्काजामभोगणतन्त्र सर्बसाधारणकोलागिमात्रनामभोगणतन्त्र अरुदेशकोलागिरामराज्यहोगणतन्त्र नेपालकाराजनीतिज्ञबाँदरकोलागिहरामभोगणतन्त्र

कबिता लेखेर

Posted on October 15, 2010 | by राजन बानिया

– बानिया राजन कबिता लेखेर कबि बन्छु भन्ने मेरो मन सबै तिर उज्यालो छरेर रबी बन्ने मेरो मन शब्दको मात्र चाङ् लागे,भाब छैन कुनै शब्दमा बिना भाब कबिता भएन,कबिता बिना […]

चुट्किला

Posted on August 16, 2010 | by राजन बानिया

– बानिया राजन १. एकपटक american नेपाली भाषा सिक्न भनी नेपाल आएछ । गजबको कुरा के भएछ भनेनी उस्ले मात्र २ अोटा मात्रा वाक्य सिकेछ एउटा “बत्ती आयो” अनी अर्को […]

झरेको फूलको थुङा

Posted on August 14, 2010 | by राजन बानिया

– बानिया राजन झरेको फूलको थुङा हुँ म किनरामा थन्काइेको डुंगा हुँ म पिरतिको फूल्बारिमा फुल्नसकिन बटुवालाई त्यो पारी तार्न सकिन छिनेको गीतारको तार हुँ म तिम्रो संसारमा बेकार हुँ […]

मीठो बोली समिप आयौ

Posted on August 7, 2010 | by राजन बानिया

– बानिया राजन पिरतिमा दु:खी थियौ त्योबेलामा हात माग्यौ! साथ लीइ लात मार्यौ बदलामा कहाँ भाग्यौ!! मीठो बोली समिप आयौ त्यै बोलिमा भर लाग्यो! मुस्कुराउदै फेरी हात हल्लायौ बिदा दिन […]

लघुकथा

Posted on August 7, 2010 | by राजन बानिया

– बानिया राजन हरेक नेपाली students को हात हातमf aboard study को पत्रीका….brain drain को जालो फैलिदै… बग्बास्! सब बग्बास्!! भन्दै..टेबलमा फ्याल्दै अर्को पत्रीका मा नजर्पुर्‍याउछ…नेपाल अरु बस्तुहरूमा परनीर्भर भय […]

अचेल तपाईं हामी बिचमा

Posted on July 31, 2010 | by राजन बानिया

– बानिया राजन अचेल तपाईं हामीबिचमा निक्कै सुन्नमा आउने गर्छ शब्द विश्मरण। अझै अर्को शब्दमा ‘ज्या भुसुक्कै ‘ भन्ने शब्द नौलो भने पक्कै होइन । तपाईं हामी माझ यो शब्दले […]

हाइकु

Posted on July 31, 2010 | by राजन बानिया

– बानिया राजन 1. कक्षाकोठामा विद्यार्थी ढिलो पुगी निदाउन भो 2. प्रितीको फूल रोपेका बिछोडमा जीबनकै भूल 3. इन्टरनेट बसी संसार घुम्यो बन्यो मुकदर्सक 4. के पाठशाला गैयो धेरै सिनेमा […]