हजुर म त

Posted on December 19, 2016 | by राकेश कार्की

अगि अगि हिड्नेलाई चिन्ने भए हजुर म त पछि पछि हिड्ने भएँ जे जे देखायो गमेर हेर्ने भए हजुर म त हस् भनि टेर्ने भएँ   आउ भन्दा आउछन् घुम […]

कसोगरि भुलुँ

Posted on September 13, 2016 | by राकेश कार्की

  कसोगरि भुलुँ मैले याद धेरै आउछ जति जङ्घार तरेपनि यो मनको नाउ छ  आइरहन्छ मीठो सपना यसो झकाउदा मान्दै मान्दैन एक्लोमन कत्ति फकाउदा  सम्झना झिकुँ कसोगरि झन् गडिरह्यो मुस्कान […]

रमाइलो तीज

Posted on September 8, 2016 | by राकेश कार्की

रिमझिम वृष्टि श्रावण/भदौ नभमा नूतन जून ग्राम/शहर हरियाली रमाइलो तीजको धुन रातो सारी रातो चोलो चुरा पोते सोह्र श्रृंगार वैभव गाउदै सुरिलो नाच्दै छमछम सौभाग्यवती नारीको उत्सव माइती घरमा छोरी/चेली […]

गजल

Posted on August 23, 2016 | by राकेश कार्की

पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाइदियौ अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ चाँद पनि […]

  नाम फेरिएपछि  

Posted on May 27, 2016 | by राकेश कार्की

गजल उन्नत निस्कन्छ वा कमसल बिऊ नाम फेरिएपछि के नेपाली नै रहिरहन्छ त जिऊ नाम फेरिएपछि पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै पार्टीले सधैँ खान्छ त घिऊ नाम फेरिएपछि […]

मृत्युको डर

Posted on April 1, 2016 | by राकेश कार्की

  मृत्युको डर उसलाई थाहाछैन मरेपछि के हुन्छ पाप कर्मले नरक पुगिन्छ कि ? मृत्यु पछि स्वर्ग पुग्ने भए चरम मोजमस्ती हुने भए तिमी अरुलाई मार्दैनथ्यौ मृत्युको कारण बन्दैनथ्यौ प्रत्येक […]

अति रमाइलो अनुपम यो होली

Posted on April 1, 2016 | by राकेश कार्की

 रङ्गिन बादल आकाशमा रङ्ग नै उडिरहेको बतासमा मन चञ्चल स्नेहको बोली अति रमाइलो अनुपम यो होली  हाँस्दै गाउदै मस्तीको मौसम जीवनको खुसी नाच्दै छमछम रङ्गले भिज्यो कमिज भिज्यो चोली अति […]

नेपाली टोपी

Posted on February 17, 2016 | by राकेश कार्की

  “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी […]

हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए

Posted on December 7, 2015 | by राकेश कार्की

  बुद्धिमान भए कि सिल्ली भए हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए चुलो निभाएर पारवाहन रोकेर सर्वसाधारणलाई दु:खमा चोपेर आँसु बगादिने प्याजका झिल्ली भए हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए औषधी विना […]

दौडाइ

Posted on March 24, 2013 | by राकेश कार्की

  कसैको जालझेल कसैको पढाइ रहेछ धनको टुप्पोको आखिर एउटै चढाइ रहेछ भेट्नेलाई यहाँ सबैथोक नभेट्नेलाई सधैँको दौडाइ रहेछ

नशा

Posted on February 12, 2013 | by राकेश कार्की

नशा छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ नशा भन्ने चिज नै यो कस्तो टुन्न टुन्न हुने गरी धोकिदिएँ पिउनु कोही जिएर पिएका छन् कोही पिएर जिएका […]

नेता

Posted on February 12, 2013 | by राकेश कार्की

जताजता फाईदा छ उताउता ढल्कीदिन्छु कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु मीठा मीठा सपनाका ताजमहल देखाएर जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु तर्साउँदा मान्नेलाई आउन्जेल रस निचोरेर नमान्नेको गाँस बास कपासमा […]

Posted on January 26, 2013 | by राकेश कार्की

नशा छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ नशा भन्ने चिज नै यो कस्तो टुन्न टुन्न हुने गरी धोकिदिएँ पिउनु कोही जिएर पिएका छन् कोही पिएर जिएका […]

मन्दीरको खोजीमा

Posted on May 10, 2012 | by राकेश कार्की

  इन्जिनियर राकेश कार्की लस् एन्जेल आफू भित्र मन्दीर छोपी कुन मन्दीरको खोजीमा पण्डित हुन कि भक्तजन बरदान खोज्छन् गोजीमा फकाइ फुल्याइ काँध चढी मन्दीर छुने आशामा युधिष्टिर पनि भुलिन […]

स्वर्गको खोजी

Posted on February 18, 2012 | by राकेश कार्की

सगरमाथाको टोपी थाम्न सकिँन दौरा सुरूवालभित्र अटाउन सकिँन बुद्धको दृष्टिले हेर्न सकिँन मादलको भाखा बुझ्न सकिँन ढुङ्गेधाराको चिसो पानीले पनि मन भित्रको तीर्खा मेट्न सकिन शितल चौतारीमा मायालुसंग गाँसेको मायाप्रीति […]