चुदाँरेसाँल्दिदीकाकचहरीमामान्छेहरू

Posted on January 7, 2012 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

मेरो रस्तीबस्ती नजिकका चरिबोटे सुन्तली र लप्सीबोटे चुदाँरे साँल्दिदी ओडारेमुनिका ओडारजस्तै कोप्चाहरू, पारिपटि मुक्लाबू र तिम्तिम्बू वारिपटि सादेवा, लोकुम्बा र तेम्बोकमा लागेको पखाला पखाल्ने फाँटहरू मोच मार्ने घाटहरू अनि चैतमा […]

विडम्बना-रामप्रसाद प्रसाईं (आशुतोष आंशु)

Posted on January 1, 2011 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

श्रीपेच वस्त्राभूषित कविताहरू चिचिला टोपीधारी कविताहरूसँग जोरी खोजिरहदा निधारको डिलभरि नाम्लाका डामका भाग्य टाँस्न जिजीविषाको अलकापुरीमा खुइया काढ्दै भरिया दाइको सपना सोध्छ, बा ! बा !! यो KFC  किन King’s […]

टुँडालबाट चोइटिइएका मनहरू-रामप्रसाद प्रसाईं (आशुतोष आंशु)

Posted on December 27, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

 समय, समाप्तिको प्रस्तावनामा ‘उपसंहार’ हुनुले— घिडघिडो पोखरीमा ‘बल्छी’ उग्न थाल्छ एक टुक्रो चारो जिन्दगीको बाबियोघारीमा मरियाना ट्रेन्चले पहिरिइएर मेट्रोपोलिसका रङ्गीन गगल्जहरू गर्छ— ‘घेटोटाइजेसन’ (ghetotisation) शिरभरिका स्वाभिमानी चोमोलोङ्गमाहरूको शनै शनै धुरीमुनिका […]

टुँडालबाट चोइटिइएका मनहरू-रामप्रसाद प्रसाईं (आशुतोष आंशु)

Posted on December 14, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

समय, समाप्तिको प्रस्तावनामा ‘उपसंहार’ हुनुले— घिडघिडो पोखरीमा ‘बल्छी’ उग्न थाल्छ एक टुक्रो चारो जिन्दगीको बाबियोघारीमा मरियाना ट्रेन्चले पहिरिइएर मेट्रोपोलिसका रङ्गीन गगल्जहरू गर्छ— ‘घेटोटाइजेसन’ (ghetotisation) शिरभरिका स्वाभिमानी चोमोलोङ्गमाहरूको शनै शनै धुरीमुनिका […]

मनोमालिन्यको बधशाला

Posted on November 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

-रामप्रसाद प्रसाईं गजधम्म धुमिइएका असीमित आकाशहरू सीमान्त उज्यालाहरूलाई छाँद हाल्दै भावोद्वेगका गर्त र गर्भहरूमा गौरवान्तितरूपले अङ्ग सर्वाङ्ग नांगिइएर प्रदर्शन गरिरहेछन् ताण्डवहरू सौन्दर्यका समविन्दुहरूमा जहाँ, जसरी, जुनरूपले क्षितिज मेटिइएको होस् सम्मोहित […]

सुसाइड नोटमाथिको जीवनबोध

Posted on November 18, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं To philosophize is to learn how to die.* को प्रस्तावनाले समग्र जीवनको लक्ष्य मृत्यु# अनि फेरि अमृत्यु किन त?! हो, त्यसैले दार्शनिकीकरण गर्नु बराबर मर्न जान्नु* भएकालेहोला […]

समदर्शी काइँलाको इको पोएम “चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी” माथि घोत्लिँदा

Posted on November 13, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

–रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’,  Tomorrow’s battles must be fought today For today’s battles were lost yesterday                                                                —Nimmo Bassey The poetics has been entered into the flux of politics and every […]

समयका लालुपातेमा इतिहाँसका गभाराहरू

Posted on November 12, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

–रामप्रसाद प्रसाईं      विगतबाट आगतसम्मका इतिहाँसका स्मारकमा नअटेका पटाङ्गिनीका धमनीहरूबाट सादृष्य, अदृष्य अनि नेपथ्यमा लमक् लमक्लम्किरहेका युगका पद–छापहरू समयको पाउदानीमा रोपिरहन्छन्— बीजहरू निरन्तरताका साँझहरू त्रिशुलीसँगै शुली चढेपछि बग्दा बग्दा— ओरालीहरू […]

केही हाइकुहरू

Posted on November 9, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

-रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ १. तमोर खोला माछाको घर ढोक्सा जीवन यात्रा। २. गोधूली साँझ छिचिमिराको चेत कटमिरो सास। ३. सौम्य हिमाल नागबेली चेतना विचार टापू।   ४. झुलनबाग तुषारे […]

इतिहासमा बर्तमानको आँखा

Posted on October 30, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

 —रामप्रसाद प्रसाईं पढेथेँ पृथ्वी गोलो छ रे क्रम उपक्रमहरूसंगै समय, सन्दर्भ र चेतनाहरू घुम्दा हुन् यिनै र यस्तै वृत–परिवृतहरूमा ठीक यसपालि पनि यस्तै भो “जिन्दाबाद मुन्ताजर अल–जायदी अभिवादन मेरो मेरो […]

प्रारब्धको अनुहारमा बिम्बसुची

Posted on October 17, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

—रामप्रसाद प्रसाईं “आशुतोष आंशु”   भावोत्तोलनकोवाटिकामा सम्यकअसन्तुलनभित्र, सामयिकीकरणको कसीमा बांच्छन् बिबश मान्छेहरू, प्रतिविम्बित विम्ब-विम्बहरूमा। लछार-पछार भावात्माहरू, अक्षरहरूको तक्षशीलामा सम्यक आर्य सत्यका यक्ष प्रश्नहरू किन किन लाचार लाचार हिड्दै छन्, ना/जवाफ […]

चट्टानका बेर्नाहरू

Posted on October 14, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाई पैयुँका फूलहरु फर्ररररर  फर्ररररर हल्लुँडका मनहरूसंगै हाँसेका रित्ता थालहरू र अगेनामा अधमरो पोलिइएका हरिया मकैका घोगाहरू मुलाका सागसंग कर्याप्प कर्याप्प चपाइरहिएकाछन्—   हाम्रा बिश्वासहरू, परम्पराका नाममा हाम्रा सभ्यताहरू, आधुनिकताको नाममा […]

नदी र मान्छेहरू

Posted on September 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ हामी नदीहरूको त जातै यस्तो तल तल बग्नु पर्ने ओरालो झर्नु पर्ने भड्खालो भर्नु पर्ने तिमी मान्छेहरू हामी नदीहरूलाई नपछ्याओ अब हामी नदीहरूको त जातै […]

परदेशी मनहरू

Posted on September 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ नालीबेलीका नानाभांती नागबेलीहरू र अन्तर-कुन्तरका कुइनेटाहरू घुम्ती र दोबाटाहरूसंगै गरिरहन्छ— यो मन बसिबियांलो नाभो स्मरण/विस्मरणका रजतपटहरूमा जस्तो कि रोपाहरू गांठिएकाछन् गांजिएकाछन् परिवर्तित मौसमझैं बिरौटा पाखाहरूबाट […]

माथितिर बग्छ ईंवा खोला

Posted on September 19, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ बादलुको घुम्टाहरूले धुमधुम्ती धुमिइएका धुम्म क्षितिजहरूको संयोगमा मुसुक्क मस्किंदै सिँहलीला, फालोट र तिम्बुपोखरीहरू तयारीमा छन् सद्भाव चुम्बनमा कञ्चनजङ्गा, सिदिङ्ग्मा र पाथीभराहरूसंग त ल तल तल […]

अर्बुद समय र केमोथेरापी

Posted on August 30, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ खुइया !!! अर्बुद समय? कलम एक केमोथेरापी। निश्प्राण शब्द: चयन बिचलनमा, गजेन्द्र डाइनोसर विद्रुप पादसंगै, दिशा-दृश्य शुन्य झैं। अर्बुद समय?? कर्कट-कर्कश जीवनमा पूर्णबिराम सिएर: अर्धबिरामको […]

‘जेठी कमेना’-‘म’ मान्छे हुन चाहान्छु

Posted on August 27, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’  म ‘मान्छे’— समयचेतनाको लिङ्गे पिङ्गमा, मच्चिदा मच्चिदै— संस्कारहरूको अरूणोदयसंगै, अङ्कुरित भइरहन्छन्— अलग-अलग पोथ्राहरू: चिन्ता-चासो-चिन्तनका। अनिदो दलन र कट्मिरो चलनका, एकहोरो बिगुल प्रति/ध्वनित भइरहेको वीरूपाक्ष समय— […]