फूलपाती ओइलाउँदै आउछ

Posted on October 9, 2010 | by सचित राई

– सचित राई फूलपाती ओइलाउँदै आउछ दसैंतिहार ममताले एउटा गजल गाउछ दसैंतिहार धेरै भयो मखमली सयपत्री ओइलाएको व्यर्थै मेरो आँगनीमा धाउछ दसैंतिहार यसपालि त जिन्दगीमा चिरन्जीवी होऊँ भन्यो तर रगतको […]

तमसुक र जिन्दगी

Posted on September 25, 2010 | by सचित राई

– सचित राई डा. भट्टराई भन्छन् तपाइँहरु कवि मुकारुङ भन्छन् हामीहरु आमने-सामनेमा तपाइँहरु हामीहरु तपाइँ हुनुको बोध हामी हुनुको बोध म भएर सोच्दै छु सोमदत्तलाई सुम्निमा मनपर्नु सरस्वतीलाई हेच्छाकुप्पा मनपर्नु […]

बैंस

Posted on September 23, 2010 | by सचित राई

– सचित सिप्तुङखा राई एकबारको रै’छ उन्मत्त बैंस लिएर कति झरेँ ओरालीमा कति चढेँ उकालीमा सिम्माको झुम्के-बुलाकी नछोऊँ भन्दै थिएँ छोइदिइहालेँ बैंस चढेको बेला बैंस आएकैसँग एकखेप बिर्सिदिएँ आफू-आफूहरूलाई समागमको […]

धरहरा

Posted on February 22, 2010 | by सचित राई

– सचित राई सहिदगेटदेखि परतिर सालिकजस्तै भएर ठिंग उभिएको छ – धरहरा – त्यहीँबाट – एक सय चार वर्षपछि – जंगबहादुरले हामफाले तिमीले कसो र हामफाल्न सकेनौ तेस्रो आयामले पनि […]