अभागीको तीज

Posted on September 12, 2012 | by सजना गुरुङ

चारै तिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज ! रेडियो, टेलिविजन मा तीज ! जताततै […]

बात प्रिय हुन्छ

Posted on August 20, 2012 | by सजना गुरुङ

-सजना गुरुङ पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ दुख पर्दा साथ दिने हात प्रिय हुन्छ !   सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ […]

लघुकथा- कस्तो होला हाम्रो भविष्य ?

Posted on May 25, 2012 | by सजना गुरुङ

परमेश्वरकै अशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ | समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै !

बहिष्कार

Posted on May 2, 2012 | by सजना गुरुङ

स्वीकार गर्छु आज पनि तिम्रै प्रेममा मनमुटु फाटेर नायगरा फल्स बनेको छ आँशुको अविरल बगाई भित्र म दुख्दै , क्षतविक्षप्त हुँदै गतिशील बन्दै अगाडी बढी रहेकी छु कहिले पापी मन […]

मेरो देश

Posted on April 2, 2012 | by सजना गुरुङ

लेखक जति मंत्री बने सजाउँथ्योकी मेरो देश !  बेलैमा लेखी संविधान बचाउँथ्योकी मेरो देश ! कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण आदर्श कार्य आफै गरी जगाउँथ्योकी मेरो देश ! चेतनशील […]

मरुभुमिकी रानी

Posted on March 14, 2012 | by सजना गुरुङ

सुमधुर सम्बन्धको दृष्टान्त दिंदै यी नयनमा सुन्दर संसारको रंग भर्ने कोशीस नगर , आशा र विश्वाशको परिभाषा बुझाउदै यो मनमा प्रेमको नविन बीज रोप्ने प्रयास नगर , तिमी थाक्नेछौ , […]

अँधेरीमा लुकी बस्छौ किन

Posted on March 8, 2012 | by सजना गुरुङ

निर्दोस् तिमी सबै सामु झुकी बस्छौ किन ? दोषी मानी अँधेरीमा लुकी बस्छौ किन ? पीर बाट मुक्त बनि अगी बढ्न सिक आफै आफ्नै भाग्यलाई थुकी बस्छौ किन ? बार […]

सँगै बाँच्ने मर्ने प्रेमी मिलोस्

Posted on February 18, 2012 | by सजना गुरुङ

हर कोहीलाई साँचो माया गर्ने प्रेमी मिलोस् ! जुनी जुनीसम्म सँगै बाँच्ने मर्ने प्रेमी मिलोस् ! लुटी अस्मिता नै नाता तोडी जाने नभएर साथ निभाउन तिम्रो माग भर्ने प्रेमी मिलोस् […]

तिम्ले साथ छोडिदिँदा

Posted on February 11, 2012 | by सजना गुरुङ

तिम्ले साथ साथ छोडिदिँदा, बिषको सिसी छुन्छु भनी नसोंच ! तिम्ले नाता तोडिदिँदा, सधै म एक्ली हुन्छु भनी नसोंच ! भविष्य त बाँकी नै छ, खराब भए पनि मेरो बिगत […]

गजल

Posted on February 1, 2012 | by सजना गुरुङ

झुप्रो देउ या महल , माने आमा ! तिमी महान ! अर्ति देउ या सराप , जाने आमा ! तिमी महान ! दुनियाको नजरमा , भए पनि चरित्रहीन जन्म दाता […]

तिमीविनाको..

Posted on January 27, 2012 | by सजना गुरुङ

तिमीविनाको मेरो सारा रात दुख्छ ! संगै जीउने हाम्रो सारा बात दुख्छ ! जति कोशिश , जति धैर्य गरे पनि नियतिले नै धोका दिंदा घात दुख्छ ! अलग्गिएरै बाँच्नु पर्दा […]

तस्बीर बनाइदियोउ

Posted on February 19, 2011 | by सजना गुरुङ

मदुर भाषाद्वारा, यो मेरो कोमल मनलाई अपहरण गर्‍योउ ! मुलाहिजी असल ब्यवहारद्वरा मलाई आफ्नो बशमा पार्‍योउ, जब म तिम्रो ईशारामा नाँच्ने , कागजको पुतली भए तिमीले मलाई , आफ्नो हरेक […]

नेपालको छोरो !

Posted on January 9, 2011 | by सजना गुरुङ

एउटा जीवन ! जो हरपल बर्तमानको विसंगतिलाई मेटेर भविस्यको सुन्दर संरचना गर्न प्रयासरत् छ ! ऊ वाध्य छ , बिदेशी माटोमा पसिना बगाउन तर त्यो बाध्यता भित्र पनि ऊ हरपल […]

निस्वार्थ माया

Posted on January 4, 2011 | by सजना गुरुङ

इतिहासका दर्दानक पिडाहरुले भयभित , निरास र दुखित मनमा समाजका यि तिरस्क्रित थप्परहरु एक्बद्दा भै बर्सिएको बेला , जिबनरुपी यात्राको सोपान टुक्रिएरा पथ बन्चित भै बिबश पाइलाहरु स्थगित भएको बेला […]

मान्छे

Posted on December 22, 2010 | by सजना गुरुङ

ए मान्छे ! सुनेकी थिँए , तँ पृथ्वीको सर्बश्रेष्ठ प्राणी होस रे , तँ ही देवता र महान छस रे ! ए मान्छे ! तेरो कुव्यवहारले हेर आज , मेरो […]

गजल

Posted on December 17, 2010 | by सजना गुरुङ

निराश नहोउ भो , तिमीसँगै आउँछु म त ! बाँचुन्जेल चोखो प्रिती तिमीसँगै लाउँछु म त ! मेरो भन्नु यो संसारमा मात्र एउटै तिमी , देउतासँग प्राथनामा तिम्रै आयु माउँछु […]

गजल

Posted on December 15, 2010 | by सजना गुरुङ

सक्छौ भने देशको माया भरिएको मन देउ मलाई ! नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई ! आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी अलौकिक  प्रेमपूर्ण  शान्तिमय  क्षन   देउ     मलाई ! […]

मैले जिउँन जाँनिसकें

Posted on December 10, 2010 | by सजना गुरुङ

जन्मनुपुर्वै मेरो माथमा लेखिसकेको दुर्भाग्यहरुसँग निरन्तर जुध्दै बिजयप्राप्तिको आशामा मैले जिउन सिखें । समस्याहरुको भयंकर आँधीहरुलाई सहास र परिस्रमको भीषण छालले टुक्र्याउदै जीवनरुपी सोपानमा उकलना सिखें । धेरै गाह्रो रहेछ […]

गजल

Posted on December 7, 2010 | by सजना गुरुङ

–सजना गुरुङ लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,  तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म ! तिमीले   दिएका   चोट ,  सास्ती      र    कुव्यवहारले , टुक्रा टुक्रा   […]

गजल-लौ हेर..

Posted on December 7, 2010 | by सजना गुरुङ

– सजना गुरुङ लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म ! तिमीले दिएका चोट , सास्ती र कुव्यवहारले , टुक्रा […]