नरिसाउ है महादेव !

Posted on September 16, 2015 | by साङ्केन बान्तावा

नरिसाउ है महादेव ! मैले तिम्रो नाममा सोह्र श्रृ‌ङ्गार गरिन हेर त – आँखामा तिम्रो नामको गाजल छैन छैन ओठमा रातो लाली न छ निधारमा सप्तरङ्गी टिका गला रित्तै छ […]