टापुवास

Posted on October 1, 2010 | by सरुभक्त

– सरुभक्त पीडाभूगोलः जीवनका अनन्त विस्फोटनहरु विसंगतिका संगति लिएर एक अराजक वादलयात्रा गर्छन् मृत्युमानवहरुको जीवनझैं गैडाको छाला ओडेर हामी कुनै वृहत षडयन्त्रहरुको जंगलतिर प्रस्थित छौं ? गुरेवाघ र इन्टरपोलका रेडकर्नर […]

पीडाका यामहरु र जिन्दगी

Posted on September 22, 2010 | by सरुभक्त

– सरुभक्त मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर […]

मुटु धडकिने ढुंगाहरुको गाउं

Posted on July 2, 2010 | by सरुभक्त

– सरुभक्त भुगोलमा नहराएको एउटा देश र देशमा नहराएको एउटा गाउं जब गाउंलेहरुका मन भित्र हराउंछ उत्तरीय क्षितिजको पर्दा खुलेर कहिले हिउंका चिसा चिसा फूलहरु रुन्छन् धुरु धुरु नरोउ भन्दै […]