सपनाको देशमा बाँचेर हेर

Posted on November 26, 2011 | by सीमान्त लामिछाने

  एकपटक एउटा सपना बाँचेर हेर एकपटक पंख उचालेर हेर तिमि उडेर हेर उड्दै जाँदा तिमी खस्ने  छौ तर खसेको कुरा बिर्सिदै पुनः पंख  उचालेर हेर आकाशको नयाँ पाटो छिचोलेर हेर उद्दा उड्दै तिमी थाक्ने पनि छौ आकाशको बिशालातामा तिमि कोक्किने पनि छौ तब तिमि छितिजमा हेर पल पल तिमी सूर्य  अस्ताएको मात्रै देख्ने छौ अनि बढेको अँध्यारो संगै तिमी भयभित हुनेछौ तब तिमी चन्द्रमालाई हेर चन्द्रमाको किरण संगै उडेर हेर बिपनामा जस्तै सपनामा तिमी दु:खी पनि हुनेछौ […]