तल तल झरिजान्छ जिन्दगी

Posted on June 19, 2010 | by सुशीला निङ्लेकु

– सुशिला निङ्लेकु हृदयको आँचल थापेर उठाउनु पर-पर भागीजान्छ जिन्दगी मनको पछ्यौरीले तानी ल्याउनु नत्र मदहोसिन्छ जिन्दगी शितैमा फुट्छ जिन्दगी उदासीले मुटु कट-कटिन्छ सम्झनाले छाती बाफिन्छ आफैले सम्हाल्नुपर्छ उदासिलाई आफैले […]

सुशिला निङ्लेकुका तीन कविता

Posted on June 9, 2010 | by सुशीला निङ्लेकु

– सुशिला निङ्लेकु (१) पहिलो सौगात -‘रहर’ सोच्न बाध्य छन मेरा रहरहरु, यहि कतै बिलिन मेरा सपना हरु , बिबस् मेरा इच्छा आकाक्षा हरु ,, यहि कतै समेटिएका पलहरुमा बिलिन् […]