बितेका कुरा

Posted on May 8, 2013 | by गीता थापा

-गीता थापा हरेक वर्ष आउने मातातिर्थ औंशीको अघिल्लो दिन ऊ मरिसकेकी आफ्नी आमाको सम्झनामा मन कागती जस्तै अमिलो पारेर खुब रुन्थी । र बिलौना गाउँथी-आज मेरी आमा ज्यूँदी हुन्थिन्,भने के […]

लघुकथा अपराध

Posted on January 26, 2013 | by गीता थापा

जागिरमा हाकिमको गाली । घरमा लोग्नेको हप्कीदप्की। सासूको कचकच। नन्दको रिस। ससुराको हकडक। जेठानीको डाहा। जेठाज्यूको झर्कोफर्को।परिवारहरूका यी सब व्यवहारले उसलाई जीवन देखि वाक्कदिक्क लाग्नथालेको छ। घर,घर जस्तो नलागेर झेलखाना […]

शाहस

Posted on January 26, 2013 | by गीता थापा

एक रात लोग्नेले स्वास्नीलाई मारेर खाल्डोमा पुर्‍यो। त्यही रात स्यालहरूले स्वास्नीको लाश उधिनेर पाखा निकाले। भोलि पल्ट बिहानै त्यो ठाउँमा एकहुल चिलहरू घुम्न थाले। छर-छिमेकीहरूलाई शंका लाग्यो। प्रहरी चौकिमा खवर […]