मृत्युउत्सव-एकाङ्की नाटक

Posted on March 1, 2020 | by तीर्थ संगम राई

Posted on March 9, 2011 by तीर्थ संगम राई   विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । […]

कृति समिक्षा- रेगिस्तानमा

Posted on March 13, 2011 | by तीर्थ संगम राई

पुर्णिमाको हरेक प्रहरमा जूनको थोरै आभा सापटी लिएर रेगिस्तानको तातो घाममा पोखाईएका केहि शास्त्रिय छन्दका कविताहरुको यौगिकहरुले कलात्मक शिल्प र मित्थकहरुको सुनौलो जलपले श्रृगाएिको खण्डकाव्य हो ूटुहुरो बस्तीको कथाू । […]

मृत्युउत्सव-एकाङ्की नाटक

Posted on March 9, 2011 | by तीर्थ संगम राई

विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै […]

वायुपंखी घोडा, पुतली र मेरी सुनकेशरी

Posted on October 19, 2010 | by तीर्थ संगम राई

-तीर्थ संगम राई आकाश गंगा भरि सेताम्यै फुलेको बिछट्टै मनमोहक सुनगाभा दूर क्षितिजमा टल्किएको मिराज एक जोडि सेतो परेवाको उडान वायुपंखी घोडा, पुतली तितिली र मेरी सुनकेसरी समुन्द्रको लहरझैं तैरिदै […]

मानव अस्तीत्व

Posted on September 12, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई मेरो शीर माथिको सुन्यता मेरो पैतला मुनिको भू-गर्भ मैले टेकेको यो सुन्दर धर्ति मानव सभ्यता सगै जीवन उत्पतिका क्रमहरु राम पिथेकसका सन्ताहरु यो धर्ति भरी छरीएका […]

प्रेम उद्घोष

Posted on September 1, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई पगली !तिम्रो सम्झनामा नरोएको रात छैनतिम्रो कल्पनामा नडुबेको प्रहर छैन । आकाशीदै माथि-माथि मनका बाँधहरुकहिले बादलका सेता डफ्फाहरु सँगकहिले समुन्द्रका निलो छालहरु सँगटाढा-टाढा क्षितिजमा लुकामारी खेल्छतिमीलाई […]

साहित्यकारहरुलाई आव्हान

Posted on August 28, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई भु-मध्य रेखाको मध्य भाग अरवियन सागरको किनारा दिन दहाडै लुटिन्छन् पौरखी सपनाहरु हरेक पल-पलमा निमोठिन्छन् स्वाभिमानी अस्तित्व अनि बनाईन्छन् कसैलाई माले मसाले र मण्डले भिराईछन् माक्स्र […]

अमर प्रेमको सपना

Posted on August 22, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई आम्दा अस्पताल जाने क्रममा म दमक चौकबाट उत्तर तर्फ आफ्नो गह्रांै पयरहरुलाई अघि बढाए । टेम्पोको पीरो धुवाँले आँखामा केहि दुस्प्रयास पारेको हुदाँ म गोजिबाट रुमाल […]