तिमीलाई रुवाएर कहिले म

Posted on August 8, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल तिमीलाई रुवाएर कहिले म हासेँ होला संगै रोप्यौ बाग हाम्रो कहाँ मैले मासेँ होला जती पल्ट भेट हुन्छ बिर्स्यौ भन्ने गुनासा ति रोइ रोइ सुम्पिएका सौगात् कहाँ […]

यौवनको पहिलो अनुभूति

Posted on May 1, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल पीडा उमङ्ग र, खुल्दुलिको अबिराम प्रवाहमा बग्दै ऊ, पहिलोपल्ट रजस्वला भएर गूफा पसेकी छ निष्पट्ट अँध्यारो कोठाभित्र एउटा नवीन दीप्ती छाएको छ चीसो ! तातो !! खै […]

संध्या

Posted on March 19, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ? पछील्लो बेन्चमा बसेर […]