फैलिँदाछन् यादहरू

Posted on October 13, 2011 | by उमा सुवेदी

फैलिँदाछन् यादहरू भुसे आगो फैले सरी निभाउने थियो होला दर्किँदैन बर्खे झरी । छालहरू उर्लिएझैँ उर्लिँदै छ मन पनि पोखिन्छ कि छल्किएर सोच्दासोच्दै नाना थरी । बलेसीँमा पर्खी बसेँ नजरको […]

तप्प तप्प चुँदो रै’छ

Posted on November 22, 2010 | by उमा सुवेदी

उमा सुवेदी मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै’छ पग्लिएको मन हजुर, तप्प तप्प चुँदो रै’छवचनैले दुखाएका, कलेजीका घाउहरु जानाजानी हारी दिँए, जिन्दगीका दाउहरु पत्थर जस्तो मनलार्इ पनि , […]

नारी

Posted on November 22, 2010 | by उमा सुवेदी

-उमा सुवेदी चुलाचौका छोडी अब आँगनीमा टेक नारी मनका भित्ता चेतनाका कलमले लेख नारी भर परी पछि लाग्ने हैन अब अघि बढ कुरीति र विभेदलार्इ आफ्नै हातले मेट नारी आफू बने […]

झिलीमिली परदेशमा

Posted on October 25, 2010 | by उमा सुवेदी

– उमा सुवेदी झिलीमिली परदेशमा अँध्यारो छ मेरो मन कहिले पुग्नु मेरै गाउँको सल्लेरी र रानी वन मनको दु:ख भुलाउन कोइलीको भाका छैन लालीगुराँस फूल फुल्ने यहाँ कुनै पाखा छैन […]

भूससँगै मिसिएको

Posted on October 25, 2010 | by उमा सुवेदी

– उमा सुवेदी भूससँगै मिसिएको चामल दानो मै हूँ सधैँ तिम्रो नापतौल गर्ने मानो मै हूँ एक झुल्को घाम पाइ पछि लाग्यौ आज झरी पर्दा ओत लाग्ने आखिर छानो मै […]

बिचरो स्यामे !

Posted on October 12, 2010 | by उमा सुवेदी

– उमा सुवेदी दिदीले मेरो नयाँ डेरा देख्नु भएको थिएन । ९ बजे बस स्टेनमा आइराख्नु भन्नु भएकाले म साडे ८ बजे नै दिदीलार्इ लिन बाटो लागेँ ।बाटामा एउटा सानो […]

गजल

Posted on October 12, 2010 | by उमा सुवेदी

– उमा सुवेदी गरिबीको माड मैले धेरै पिएकी छु दु:ख लुकाइ जिन्दगीलार्इ खुशी दिएकीछु ठोकिने त बानी पर्यो हिँड्दा बगरमा हिंड्दा हिंड्दै जिन्दगीमा धेरै खिएकीछु फोस्रा बोली बोल्नेहरू धेरै भए […]

झिलीमिली परदेशमा

Posted on October 9, 2010 | by उमा सुवेदी

– उमा सुवेदी झिलीमिलीपरदेशमाअँध्यारोछमेरोमन कहिलेपुग्नुमेरैगाउँकोसल्लेरीररानीवन मनकोदु:खभुलाउनकोइलीकोभाकाछैन लालीगुराँसफूलफुल्नेयहाँकुनैपाखाछैन खैंजडीनिछैनयहाँमादलपनिभेटिदैन होबरैकोभाखाहालीसारँगीनिरेटिँदैन सँसारमाकहींछैननेपालजस्तोसुन्दरठाउँ झरनाखोलाघन्काउँछन्गाउँ–बेसीकैप्यारोनाउँ प्रकृतिकोहराभराडाFफेमुनालनाँच्नेपाखा सबैभन्दा प्यारो लाग्ने ती आमाकै न्यानो काख