मटेङ्ग्रा र गुलेली

Posted on December 18, 2010 | by योगेन्द्रराज शर्मा

आँखामा आँशु भए, आशुँको तालमा आँखा डुबे, आतेसै आतेसमा डुब्छन् पौडन नजान्ने सपनाहरु । प्रतिस्पर्धाको युगमा, सपनाहरु पौडी प्रतियोगितामा सामेल हुन्छन्। आँशुले दृष्‍टि कमजोर पार्छ । वसन्तमा रुखहरु कमलपित्त लागेको […]