Cotegory: कविता

मेरी प्यारी -प्रतीक घिमिरे

Posted on November 10, 2020 | by admin

निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]

अनुरोध- दीपा मेवाहाङ राई

Posted on November 9, 2020 | by admin

हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]

शरणार्थीको कथा-पुष्प ढकाल

Posted on September 11, 2020 | by admin

माखोलाको वारिपारिबास थियोबाँसको घरघरको छानो प्प्लास्टिक,बेराको सेउलाघाम पानी छिरे पनिखुला आकाश देख्ने छानोघरको छानो चुइन्छबस्ने बास छैनर खाने गास छैन ।हावा हुरीले घरको छानोप्लास्टिक उडाइन्छअसार साउन महिना बर्षाघरभित्र आल र […]

जून-माया भट्टराई

Posted on September 2, 2020 | by admin

आजकल म प्रायःआकाशतिरजून हेरेर समय बिताउनेगर्दछु ।र कल्पनागर्छु मेरो जिन्दगीकोसहारा यै जून बनेको छआजकल ।खै, किन होजब रातमाक्षितिजपारि जून हेर्दछु,मैले मेरो जिन्दगीको सहाराभेटे झैँ लाग्छ,जहाँ म मेरो लुटिएको,खोसिएको घरबारभेट्तछु,मेरा हराएकाखुसीहरू […]

काठमाण्डौं आज-लक्ष्मण प्रसाद खतिवडा

Posted on August 11, 2020 | by admin

देशको राजधानी मात्र होइन काठमाण्डौं आज प्रदुषणको पनि राजधानी बन्न पुगेको छ । स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।। हरिया खुल्ला चौरहरु कहाँ […]

जात्रैजात्रा-मनिष प्रजा

Posted on August 5, 2020 | by admin

हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियोघिउ भात मासको दाल मारेर घाम मात्रै तापियोबर्खाको `ख´ नेर आइपुग्दाअलिकति अलकत्रामा एक पाथी गिटी मिसायोत्यो माथी, डोजरको भाँडो आफैले चलायोअहिले न बाटो छ न बजेट […]

हिजोआजको न्याय-मनिष प्रजा

Posted on July 30, 2020 | by admin

कहाँ दुख्छ र घाउ,जबसम्म प्रेमसँग तेजाब साटिन्नकहाँ बन्छ र देश,जबसम्म गोठमा सिंहदरबार भेटिन्न   जंगली वन्यजन्तु बचाएरतरकारी टिप्नेलाई मार्नेहरु,शिकारी तस्करी उम्काएरदिउँसै बस्ती जलाउनेहरु,जिउँदै मान्छे गाडेरचरी बनी हिड्नेहरु,सडकमा बस्नेलाई किल्चिएर,कानुनलाई सुन लाउनेहरु,अनिश्चित […]

बाहनाको निकास-कोइँचबु काःतिच

Posted on July 23, 2020 | by admin

नहेरे पनि तिमीलेहेर्छन हेर्नेहरुलेजोसँग सम्बन्धित छसोच्छन् र विचार्छन्विश्लेषण गर्छन्किन धम्की र आदेश ? हेर्न मन नभएबोल्न मन नभएबन्द गर्नुब्लक हान्नु आइडिनबोल्नुम्यासेन्जरमाभाइबरमावाट्स एपमाअनिप्रतिक्रिया नदिनु फेसबुकमा । निजी फेसबुकनिजी मेसेन्जरनिजी ट्वीटरनिजी लिङ्कड […]

पाँच कविता -Arjun Pariyar

Posted on July 20, 2020 | by admin

बादलनिलगिरी तिमीकन बसी, दिउँसै माेजमा चियाउँदै ,चरीवरी तलमाथि उडि, शितल भाेटाेमा गिज्याउँदै ।माेतिलुङ झलझलि सम्झि, कपास जालमा हाेकि कतै ,मनमुग्ध तिमीकन भई, अाकारै  मानुष  लुप्त  जतै । पुष्पक विमानकाे फुस्राे […]

भत्केको आँगन-मनिष प्रजा

Posted on July 20, 2020 | by admin

—————————————————— प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ पहाडको काखमा हुर्केको सानो मेरो घर छ घर माथी वरपिपल अनि, आँगन मुनि अमिलोको फेदमा लड्दै चढेका ती लहरा अनि, तोरणमा […]

अक्षरहरू-जानु काम्बाङ लिम्बू

Posted on July 14, 2020 | by admin

वर्तमान लेख्दैछुत्यहीँनिर इतिहास देख्दैछुलाग्छ !आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छुटिङ्गो एउटा मेट्छुधर्साहरू तान्छु दायाँ र बायाँअनि जोड्छु अक्षरहरूढालिएका सालिकहरू जस्तैटुक्रा टुक्रा मन बटुलेर कतै मेटि हेर्छुकतै समेटी हेर्छुफेरि […]

भगवतीकुमारीको माया-कमला सरुप

Posted on July 13, 2020 | by admin

भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले […]

कोइँच भर्चुयल कविता गोष्ठी-कोइँचबु काःतिच

Posted on July 13, 2020 | by admin

एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता […]

तनक्खा म्यान्मा हेर्ने आँखिझ्याल-महेश पौड्याल

Posted on July 7, 2020 | by admin

म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको […]

जीवनका कविता -कपिल कुँवर

Posted on June 20, 2020 | by admin

समयका छालहरूले हिर्काइ रहेछ जीवनफ्याकिएका छालको किनारामा बसेरहेरिरहेछु ढलिरहेका मानिसका यौवनभावनामा डुबुल्की मार्न रमाउनेशब्दका जोडजाम पारेर कविताको डुङ्खा समाउनेहो यतिखेर म जीवनका कविता लेखिरहेछुजहाँ पिढीमा बसेर बुढा भएका बाआफ्ना सुदुर […]

Posted on June 17, 2020 | by admin

७२५ मास्क-डा. शिलु घिमिरे न्यौपाने जब बारुदरुपी मेरा सेनाहरु शस्त्र उठाउनुको साटोलाचार भई समाचार सुन्न थालेदसबाट सय, सयबाट हजारहजारबाट लाख अनिलाखौं संख्याका शवका समाचारपहिलो पटक असाध्यै खेद लाग्योरहर भएर पनि […]

Can’t Breath..-Manprasad Subba

Posted on June 8, 2020 | by admin

George,the three words you laboriously utteredbefore you ceased to bebeneath the avalanche of snow-white knee,now thundering in the sky of America and everywhere,loudly echoing even in the southern hemisphere —I […]

सहिद गेट माथि उभिएको मान्छे-जानु काम्बाङ्ग लिम्बू

Posted on June 4, 2020 | by admin

सहिद गेटमाथि उभिएको मान्छे बुझेर हो कि ! नबुझेर हो ?ताली बजाई रहेका छन्एक हुल मान्छेहरूसिंह दरवार अगाडि !! सिंह दरवार अगाडिसुन्दर विशाल चऊर छती हरियो ठुलो चऊर बीचपानीका अनगिन्ती […]

देशको सीमा-लक्ष्मण प्रसाद खतिवडा

Posted on June 2, 2020 | by admin

थिचोमिचो सहेर बस्न सकिन्न असमान सन्धि हाम्लाई चाहिन्न । सीमा अतिक्रमण हुन दिँदैनौं विदेशीको भूगोल हामी लिँदैनौं ।। पूर्व मेची पश्चिम सिमा महाकाली हाम्रै भूगोल हाम्रै हो मन नेपाली । […]

प्रकृति साझा घर-सुभद्रा थापा भण्डारी

Posted on June 2, 2020 | by admin

कोरोनाले विश्वभर, मानव जातिलाई अस्तव्यस्त पार्दा,सारा खुसीहरू वन्धकी राखेर मान्छे,एक मुस्कान सापटी खोज्दै गर्दा ।नाथे एउटा सुक्ष्म जीवाणुले,विश्वका मै हुँ भन्ने शहरहरूमा ताण्डव मच्चाइँरहदाविश्व नै त्रसित भई अशान्तिको डेरा सर्दा,मलाई […]