Cotegory: कविता

नदी र मान्छेहरू

Posted on September 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ हामी नदीहरूको त जातै यस्तो तल तल बग्नु पर्ने ओरालो झर्नु पर्ने भड्खालो भर्नु पर्ने तिमी मान्छेहरू हामी नदीहरूलाई नपछ्याओ अब हामी नदीहरूको त जातै […]

परदेशी मनहरू

Posted on September 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ नालीबेलीका नानाभांती नागबेलीहरू र अन्तर-कुन्तरका कुइनेटाहरू घुम्ती र दोबाटाहरूसंगै गरिरहन्छ— यो मन बसिबियांलो नाभो स्मरण/विस्मरणका रजतपटहरूमा जस्तो कि रोपाहरू गांठिएकाछन् गांजिएकाछन् परिवर्तित मौसमझैं बिरौटा पाखाहरूबाट […]

आमा तिमी

Posted on September 25, 2010 | by सन्तोष न्यौपाने

– सन्तोष न्यौपाने गाउको धुलो मैलो बस्तिसगैं जन्म दियौ आमा तिमि चराचुरुगिं नदिनाला संग मितेरि गास्दै बाल्यकालमा माटोलाई चिनाऔ आमा तिमि फागुनको हुरि नभनि साउनको भेल सगैं जुध्न सिकाउने तिम्रा […]

विंद्धत्सभा

Posted on September 25, 2010 | by टंक वनेम

– टंक वनेम सृष्टिको महायुद्ध ! आमाको गर्भाशायमा बाबुको विर्यदान पाखुरा सुर्काएर पल्टाउँदै सिसिफस ढुङ्गा थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ झयामोलोङ्माको फेदमा जून घामको भाले जुधाई किरिङ मिरिङ………… किरिङ मिरिङ………… छयाक्र्‍याङ […]

मलाई यस्तो लाग्छ

Posted on September 25, 2010 | by रीता राई

– रीता राई न्यानो मात्रिभुमि छोडी परदेशीनु पर्दा आफ्नो भएभरको सम्पती सौतेनी आमाको छोरीलाई दाईजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ। प्राक्रितीक रुपमै धनी हामी नेपालीलाई हेर्दा […]

तमसुक र जिन्दगी

Posted on September 25, 2010 | by सचित राई

– सचित राई डा. भट्टराई भन्छन् तपाइँहरु कवि मुकारुङ भन्छन् हामीहरु आमने-सामनेमा तपाइँहरु हामीहरु तपाइँ हुनुको बोध हामी हुनुको बोध म भएर सोच्दै छु सोमदत्तलाई सुम्निमा मनपर्नु सरस्वतीलाई हेच्छाकुप्पा मनपर्नु […]

ग्रह टिप्ने सपना

Posted on September 24, 2010 | by राजव

– राजव एक्काइसौँ शताब्दीको पहिलो दशकको मेरो युवक आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा खाते बालक झैँ दैलो–दैलोका क्रूर नेता र […]

मन थियो त

Posted on September 24, 2010 | by कृष्णपक्ष

– कृष्णपक्ष मन थियो त पक्कै हास्ने थियौ एउटाकलिलो घाम घुर्की लगाएर, कतै लुकेर रातभर फेरी बिहान फर्किएझैं एउटाउज्यालो मुस्कान । यो शरद, यो उच्छ्वास, यो रहर म तिम्रै बाटोहेरिरहेछु […]

बाघ

Posted on September 23, 2010 | by विमल निभा

– बिमल निभा कालो अँध्यारोमा देखिन्छ उसको शरीरको पहेंलो बुट्टा र फैलँदै–फैलँदै जान्छ पहाड, उपत्यका र तराई (कस्तो चमत्कार हो यो ! बिस्तारै–बिस्तारै एउटा देश परिणत हुन्छ जङ्गलमा घनघोर जङ्गलमा) […]

दिन आइसकेको छ

Posted on September 23, 2010 | by विक्रम सुब्बा

– विक्रम सुब्बा झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ उज्यालो जुलुसले उज्यालो हातमा बोकेका उज्याला झण्डाहरुलाई पस्न देऊ लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न […]

तिमी पारिजात

Posted on September 23, 2010 | by सञ्चमान खालिङ

– सञ्चमान खालिङ क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा…।। कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति किरा जलिमर्थे पलपल दीपशिखामा तिम्रालागि फूलका […]

मरुभूमि र अस्तित्व

Posted on September 23, 2010 | by रमेश गौतम

– रमेश गौतम मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफूसिर्जित विवशताका गथासाहरु ! मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]

तस्वीर हेर्दा

Posted on September 23, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– रामकृष्ण सुनुवार ‘आँकाला’ तिमी मुस्कुराई रहेछौ तस्वीरमा साँच्चै त तिमी कस्तो छौ ? पिडा छ कि कतै तन दुःखेको ।   आँखामा तिमीलाई टाँसेर मुटुमा तिमीलाई बोकेर दुःख सुखका […]

बैंस

Posted on September 23, 2010 | by सचित राई

– सचित सिप्तुङखा राई एकबारको रै’छ उन्मत्त बैंस लिएर कति झरेँ ओरालीमा कति चढेँ उकालीमा सिम्माको झुम्के-बुलाकी नछोऊँ भन्दै थिएँ छोइदिइहालेँ बैंस चढेको बेला बैंस आएकैसँग एकखेप बिर्सिदिएँ आफू-आफूहरूलाई समागमको […]

म तपाइँको को हुँ ?

Posted on September 23, 2010 | by हाङयुग अज्ञात

– हाङयुग अज्ञात म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई म […]

डेनभरमा दिनभर

Posted on September 23, 2010 | by शैलेन्द्र साकार

– शैलेन्द्र साकार यात्रा सायद एउटा नशा हो स्कचको नशाभन्दा अनुभवको क्षेत्रभन्दा उम्दा नशा त्यही नशा ब्रुमफिल्डमा सम्पूर्ण नेपालीहरुसँग साटासाट गर्छु जहाँ कालो चट्टानमाथि थपक्क बसेको सेतो चन्द्रमा नेपालि कन्या […]

चित्रहरु बनाई रहंदा

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले साना ठूला होचा अग्ला-उसले भन्यो मन्दिरको परिसर बनायौ मन्दिरको पर्यावरण बनायौ तर भगवान त देखिनुभएन नि-उसले भन्यो चित्रहरु […]

त्यो केटो

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो […]

बौलाही

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल ऊसंगउसकोमन्थिएनमानिसहरुलेउसलाईबौलाहीभने कोसंगकसकोमन कतिन्जेलसम्महुन्छ– मकोहुँऊजान्नचाहान्थी मकेगर्छर्ुुm बुझ्नचहान्थी मकेलेख्छुऊपढ्नचाहान्थी ऊभन्दासध्देमान्छेमेरालागीकोहिथिएन उसकोमुस्कान बिहानकोहिमालभन्दासुन्दरथियो बिचराउसकोमनचाहिं ऊसंगथिएन कहिलेऊरुखजस्तैनाच्थी हाँगाजस्तैहातहरुफैलाएर कहिलेगजधम्मबसिदिन्थी पहाडजस्तैएकातिरमात्रमुखफर्काएर ऊत्योगाउँजस्तैथिई जहाँसुन्दरघरहरुछन्, रुखहरुछन् तरजसकोछातीमा गहिरोनगहिरोतालसुतेकोछ। उसकोआँखामाहर्ेर्नुहोस्त त्यस्तोलाग्दैनतपार्ँइलाई –ऊ मैलेमलाईमनपर्नेऊथिई।

चुप लागेर बस

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको या माघे-झरीमा नुहाईरहेको फूलले जस्तै जब दुःखमाथि विजय पाउने छन् मानिसहरुले तब बजाउने […]