Cotegory: गजल

गजल

Posted on January 13, 2018 | by सम्पादक

-मञ्जुल मिथोच गुलावको अक्षर पठाएको छु जवाफमा अत्तर पठाएको छु कुनै दिन मेरो याद आउने छ तस्बीरमा अधर पठाएको छु लुकीछिपी पिरतीमा तिमीसंग जुधाएको नजर पठाएको छु उपहारमा फूल र […]

गजल

Posted on January 13, 2018 | by सम्पादक

–रोमन सुनुवार “लास्पााच” न झुकाउ शिर लागे पनि तीर ।। दुःख पीडा कैले न मान्नु है पीर ।। ढेडो र गन्द्रुक मानी खाउ खीर ।। पहाडै–पहाड हिड्नु छ भीर ।। […]

गजल

Posted on October 14, 2017 | by संगिता थापा

पहिचान भयो सब चेहेराहरुको ! जव उत्खनन् गरियो कथाहरुको ! चरा जस्ता चङ्गा पठाएर गाउमा मुस्कान फर्काउनुछ बच्चाहरुको ! झगडा त भक्तजनहरु विचमै हो मेलमिलाप देखिन्छ खुदाहरुको ! बोल्न देउ […]

बगायो फूल बाढीले-Dalbir Singh Baraili Ghayal

Posted on September 26, 2017 | by दलवीर सिंह घायल बराइली

बगायो फूल बाढीले मलाई दोष के दिन्छौ उडायो पात आँधीले मलाई दोष के दिन्छौ ? सिरानी भिज्छ मेरो नै उठायौ प्रश्न मै माथि रित्यायो देश खाडीले मलाई दोष के दिन्छौ […]

गजल

Posted on April 9, 2017 | by सम्पादक

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!! माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!! यो संसार चलाउने, […]

गजल

Posted on February 13, 2017 | by सम्पादक

रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु  खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु ओझेलमा परेका कलम शिपको सामिप्यता हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु पहिचान नभयका नौला मुहारका बेगहरु गतिशील खोज्दै […]

गजल

Posted on January 3, 2017 | by सम्पादक

-मञ्जुल मिथोच थियो एउटा यात्रा,गाडीमा समापन भो बिमान चढे पछि,खाडीमा समापन भो बडो दु:ख गरेर, बनाएको थियो घर झरी पहिरो,भेल, बाडीमा समापन भो ! बिरामी भए भन्थ्यो,केहि दिन अघि मात्र […]

लमक लमक कता हो ?

Posted on December 4, 2016 | by सम्पादक

भिरेर सरकारको झोला लमक लमक कता हो ? बेचेर नदीनाला खोला लमक लमक कता हो ? उपियाँ उडुस जस्तो क्रान्ति भन्दै उफ्रिन्थ्यौ त्यागेर बदलेर चोला लमक लमक कता हो ? […]

मेरो देशमा

Posted on November 29, 2016 | by लोकुचा बीरु

नेताहरु नेता रहेनन यो देशमा नेता सच्चा भएनन यो देशमा महङ्गी र काला बजारी झनै मौलायो सत्कर्म र कर्मनिष्ठा सहेनन यो देशमा! नाका रोक्दा, छिमेकीले हेप्दा बलिदान दिने रहेनन यो […]

गजल

Posted on October 20, 2016 | by सम्पादक

-मञ्जुल मिथोच गहु गोरी राम्री हुनु,काली नहुनु मनको कुरा नभन्ने,जाली नहुनु एउटा कुरा भन्छु म,तिमीलाई नै तिमी मेरै पत्नी हुनु,साली नहुनु लक्ष्य सधै उचाईमा,छ माथितिर तिमी अझै तलको, ओराली नहुनु […]

गजल

Posted on September 10, 2016 | by उज्वल जी सि

सत्तामा हु‘ंदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरले सकेसम्म निरीह जनता मोड्नु पछ हजुरले । ऑखा नदेख्ने अनगिन्ती मतदाताहरू छ‘ंदैछन् भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले । अनुदान र ऋण […]

गजल

Posted on September 8, 2016 | by सम्पादक

माया गर्ने उसको मन हरायो, संगै मर्ने भन्ने कसम हरायो । चोट दिन्छ यादले घरीघरी, टाढा सर्ने त्यही सहर हरायो । बाढी आयो जिवनमा यो कस्तो, पारी तर्ने त्यो बगर […]

गजल

Posted on September 8, 2016 | by दलवीरसिंह बराइली 'घायल'

  अनौठा छन् खुट्टा तान्ने परम्परा अझै पनि छैनन् तुच्छ सोंच थुन्ने कठघरा अझै पनि । हाँगा काटी मख्ख पर्छन् अक्सर मुर्ख मान्छेहरु थाहा छैन हुन्छन् रुखका लाखौं जरा अझै […]

गजल

Posted on August 26, 2016 | by सम्पादक

मञ्जुल मिथोच फूल जस्तै मान्छे,पत्थर भएको छ बिष जस्तै कडा,अत्तर भएको छ ! नफ्रकिदै यहा, झर्दै छन् प्रेमहरु मायाको नम्सी फू,पत्कर भएको छ आगो लगाउछन्,प्रेममा मान्छेहरु त्यसै कहा दिल,यो खर […]

गजल

Posted on August 23, 2016 | by सम्पादक

आँसु झर्छ प्रिय नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै […]

गजल

Posted on August 23, 2016 | by राकेश कार्की

पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाइदियौ अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ चाँद पनि […]

Posted on August 19, 2016 | by सम्पादक

गजल -जेशो मि आकासकी तिमी सितल जुनहौ धर्तिको फुलमध्य तिमी कुनहौरु मोहनी भाकामा वनपाखामा पिरती को गित गाउने धुन हौ।। खाली यो बगैंचा भरिन आउ सुवास दिने तिमी नै प्रसुन […]

गजल

Posted on June 14, 2016 | by सम्पादक

हिमालको काखै मुनि चौतारिमा बरछ आउँदा जादा पस्नु दाजै त्यहीँ मेरो घरछ।। चौरी डुल्छे डाडा पाखा डाफे नाच्छ बनमा सन्सारकै स्वर्ग हाम्रो यही देशमा परछ।। सानो सानो देश मेरो गुराँस […]

गजल

Posted on June 2, 2016 | by सम्पादक

नजरको चोट मलाई जति हाने पनि हुन्छ त्यो मनले यो मनलाई जति ताने पनि हुन्छ।। इन्द्रेणीको मन भित्र हजार हजार सपना हुन्छन त्यही सपना पूरा गर्न जे जे माने पनि […]

  नाम फेरिएपछि  

Posted on May 27, 2016 | by राकेश कार्की

गजल उन्नत निस्कन्छ वा कमसल बिऊ नाम फेरिएपछि के नेपाली नै रहिरहन्छ त जिऊ नाम फेरिएपछि पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै पार्टीले सधैँ खान्छ त घिऊ नाम फेरिएपछि […]

Marquee Powered By Know How Media.
Secured By miniOrange