Cotegory: गजल

संगै हिड्न सकिन्न त साथ छोडेको जाति

Posted on May 8, 2020 | by Admin

सम्बन्ध नै तोड्नभन्दा बाटो मोडेको जातिसंगै हिड्न सकिन्न त साथ छोडेको जाति एकअर्काको बोझ भइ सधै उचालिनुभन्दाराजिखुसि एकअर्कालाई हात जोडेको जाति कल्पना र बास्तबिकता कसको एउटै हुन्छयथार्थको कलमले आफैं भाग्य […]

मजदुर-मुकुन्द पौडेल

Posted on May 8, 2020 | by Admin

गजल मजदुरहरू सीमानामा फसेको देखेनौ रआँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र? काम धन्दा गुम्यो सबै छाक टार्ने केलेभोकभोकै पटुका कसेको देखेनौ र? आकालमा गुम्छ जीवन बर्सेनि हजारौंकोपहाड फोर्दा भीरबाट खसेको […]

सफलताको ताज-आकाश तामाङ

Posted on May 8, 2020 | by Admin

सफलताको ताज शिरमा हरेकको हुन्छबिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ आँखै पिच्छे फरक हुन्छ दृश्य,टिलपिल अँश्रु, पिरमा हरेकको हुन्छ योजना र कार्यान्वयन नमिलेसी हरे!क्यै लाग्दैन, खुट्टा भिरमा हरेकको हुन्छ को चाहन्छ […]

सुरज श्रेष्ठ

Posted on March 17, 2020 | by admin

गजल म त सपना बुन्दा बुन्दै मरेछु आज धर्ती छोडी अर्कै लोकमा सरेछु आज कति रोय घरपरिवार कति रोय इस्टमित्र आफन्तको नयनमा आँसु बनि झरेछु आज

सौरव राउत

Posted on March 17, 2020 | by admin

देख्दा तिम्लाइ नदेखेझै ,गर्नुपर्ने भयो प्रीय जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय हिजो टाढा नहुनु है, भन्दै रुन्थ्यौ कुनै बेला हामी दुई बिच रेखा आज, कोर्नपर्ने भयो प्रीय जानीजानी आज […]

सौरभ घिमिरे

Posted on March 17, 2020 | by Admin

  चोखो माया तिम्रै लागि दिएको छु सानुतिम्रै साथ पाउछु भनि जिएको छु सानु विश्वास गरे तिमीलाई नछोड्नु साथ मेरोजुनि जुनि संगै बाच्ने आयु लिएको छु सानु हाम्रो मायाको बन्धन […]

तिमी बन धर्ती -राजकुमार राई

Posted on March 17, 2020 | by Admin

गज अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति , एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति । तस्बिर मात्र देखेको हो , भेट हाम्रो छैन , भेटेर फूल दिने मन […]

आमाले देको-जीवन सुनुवार किराँत

Posted on March 17, 2020 | by Admin

आमाले देको खाए झैँ काहा हुन्छ र जिबन वावाले दिएर लाए झैँ काहा हुन्छ र जिबन दु:ख को कमाई छ,पसिना मा डुबी आफ्नो मनले चाए झैँ काहा हुन्छ र जिबन […]

तिम्रै लागि-रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

तिम्रै लागि बचेँकोछु आज पनि पिडा हुँदा हासेकोछु आज पनि कोही छैन तिमी बिना अब मेरो तिम्रा लागि खुशी सारा साछेकोछु आज पनि खुशी भन्ने कस्तो कस्तो थाहा छैन मलाई […]

जिन्दगीले-रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

जिन्दगीले मलाई फेरी हसाउँछ या हसाउँदैन उसले चोरया खुसि कतै खसाउँछ या खसाउँदैन आँखाबाट बर्सा हुने यो मौसममा फुल्दै छु म थाहा छैन सुगन्धले, छाउँछ या छाउंदैन कतै मरी गएँ […]

कतै दाग-रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो कहीं भाग, लागेछ कि, पछ्यौरीमा तिम्रो कुन्नी किन, हिजोआज, बोलचाल छैन नयाँ तृष्णा, जागेछे कि, पछ्यौरीमा तिम्रो यो मन तिम्रै, यो तन तिम्रै, सबै […]

माया रैछ-रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

माया रैछ भुमरी, फनफनी घुमाउने अरू म के बताम छैन आजभोलि बसेर तिमीलाई एकोहोरो सम्झिने योभन्दा अरू काम छैन आजभोलि मायाले थिची–थिची मुटु पत्थर बन्यो थियो मायाकै गोदाम छैन आजभोलि

खुसी थोरै -रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

खुसी थोरै अनि अभिलाषा धेरै छ, जस्लाई हेर्यो यहाँ दुखी धेरै छ,, नजिकबाट रेतको घरलाई देख्या त छ, तर टाढाबाट यस्को शान धेरै छ,, भन्छन् सत्यको कुनै शान छैन, तर […]

सपना लुटेर-रामकृष्ण पौडेल ”अनायास”

Posted on March 13, 2020 | by admin

सपना लुटेर रमाउछ काठमान्डू महंगी बढाउदै कमाउछ काठमान्डू आफु स्वतन्त्र छ र त गर्छ अत्यचार गरिबलाई मात्रा कानुन लगाउछ काठमान्डू सडक देखि सदन सम्म उसकै अधिकार निर्धोलाई बस्नै दिन्न भगाउछ […]

सरकारले -रामकृष्ण पौडेल ‘अनायास’

Posted on March 13, 2020 | by admin

सरकारले कर्णालीमा नुन पठाउन सक्दैन भने राहात मिल्दैन जन्तालाइ महंगी घटाउन सक्दैन भने सुरक्षित छैनन् अचेल बाबु बाट छोरिहरु पनि प्रशासन अब बन्द गर अपराध हटाउन सक्दैन भने सिमाना मिच्दैछ […]

भोको पेटमा -अनिता भण्डारी (पौडेल)

Posted on March 13, 2020 | by admin

भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने हो र जहिले पनि तिम्रो मात्रै नौटंकी पारा […]

खुशी छैनौ-अनिता भण्डारी (पौडेल )

Posted on March 13, 2020 | by admin

नंया बानेश्वर , काठमाडौँ खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि डिस्को, क्लब, मोज मस्तीमा धाएर पनि किन तिम्रो अनुहारमा ग्रहण लागेको छ महँगा महँगा पहिरन गहना लाएर पनि गरिब […]

एउटा बन्द खाम -ललिजन रावल

Posted on March 13, 2020 | by admin

नखोलेरै राखिएको एउटा बन्द खाम थियो भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो कताबाट उजाडियो मनको सानो फूलबारी भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो आज किन यहाँ केहि, […]

बाइ बाइ माया-Manisha Manu

Posted on March 7, 2020 | by admin

बाइ बाइ माया तिमी रमाउ मत जीवन छोडिसके फेरि नाता नहोस् हाम्रो लाश मा कात्रो अाेडिसके

यो दशैमा-छविलाल आर.एम ‘घायल’

Posted on March 7, 2020 | by admin

यो दशैमा घर आउने मन मेरो पनि थियो टिका जमरा लगाउने मन मेरो पनि थियो आशीर्वाद थाप्ने बेलामा बुवा आमाको अगाडि यो सानो शिर झुकाउने मन मेरो पनि थियो