Cotegory: गजल

यो दशैमा-छविलाल आर.एम ‘घायल’

Posted on March 7, 2020 | by admin

यो दशैमा घर आउने मन मेरो पनि थियो टिका जमरा लगाउने मन मेरो पनि थियो आशीर्वाद थाप्ने बेलामा बुवा आमाको अगाडि यो सानो शिर झुकाउने मन मेरो पनि थियो

जन जिबिकाका-Sirjan Shil

Posted on March 7, 2020 | by admin

जन जिबिकाका कुरा पुरा गर्ने अठोट चाहियो कोरा भाषाण प्त्याउदिन प्रमाणित लेखोट चाहियो जनादेशलाई मानी जनता जनार्दन ठानि सडक सदन तताउनसक्ने नेतामा जोड चाहियो गर्दिन भो आसा धेर नजाउन बाचा […]

तुफान सँग-Suman Silwal

Posted on March 7, 2020 | by Admin

तुफान सँग लडेर झोक्का सँग हारेको छु । यसरी नै जिवन गाडी अघी सारेको छु । पछी पर्दा पछी सधै हुँदैन है, मेरो मित्र छाल काटी छाल भित्र नाउ तारेको […]

सीर माथि – अबिर हिक्मत भुल

Posted on March 7, 2020 | by Admin

सीर माथि मन्दिर राखि ढलाउन थालेको छु। एक एक गरि तिम्रा तस्बिर जलाउन थालेको छु। बिदेश गए का युवा हरुलाई उदारण दिन को लागि ढुङगा माथि सुन चादि फलाउन थालेको […]

आफ्नै जीवनका -बिप्लबी तेन्जु योन्जन

Posted on March 7, 2020 | by Admin

आफ्नै जीवनका पाठ सिकौ दुखको जन्जिर भित्र जहाँ पत्थर मात्र नपुजौ सदैब मन्दिर भित्र।। हुदैन फरक कोहि एकै हुन सारा मान्छेहरु पाप अनि धर्म भन्ने छुटिन्न आफ्नै शरीर भित्र।। बाहिरी […]

तिमीलाई सम्झी – अमृत राणा

Posted on March 7, 2020 | by admin

तिमीलाई सम्झी तिम्रो यादमा मन रुन्छ मेरो। टाढा भयौं भने मनको कुरा कस्ले सुन्छ मेरो। टाढा हुनु थियो भने झुठो माया लाउनु किन। मन दुख्छ मुटु दुख्छ आँसुले परेली धुन्छ […]

सायद आफ्नो -सुनामी कोसिस

Posted on March 7, 2020 | by admin

सायद आफ्नो जीतको वकालत नहोला आफै र खुसी धेरै दिन जरुर खपत नहोला आफै मेरो दिलमा समानन्तर सरकार चलाउन सबै कुरामा प्रतिपक्षी पारंगत नहोला आफै म मायाको उरुङ लगाएर पनि […]

फोनै-फोनमा

Posted on March 7, 2020 | by admin

फोनै-फोनमा कुरा गरी सताइ यौटिले हेलो हाइ के छ भनी फकाइ यौटिले ~ कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ बोल्दा खेरी बिना शब्द लजाइ यौटिले ~ मिस्कल दिन्छे घरिघरि यसरी […]

तिमी बन धर्ती

Posted on March 7, 2020 | by admin

अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति , एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति ।तस्बिर मात्र देखेको हो , भेट  हाम्रो  छैन , भेटेर फूल दिने मन छ , […]

पैसा राम्रै

Posted on March 7, 2020 | by admin

पैसा राम्रै कमाएर  तहलाए छिमेकीले   रिस गर्नेको मन अब बहलाए छिमेकिलेरिस गरेर जल्नेहरु इट्टा पोल्ने कोहिला भाछन्  छोरा छोरी तेस्तै ज्ञानी  लहलाए छिमेकिले किनि खानु पर्या छैन युरियासरि त्यो तरकारि  आफै […]

मेरो दिमागमा

Posted on March 7, 2020 | by admin

मेरो दिमागमा सधैं गति हजुरको आउँछ पोलाउन याद भत्भती हजुरको आउँछम आफ्नै कामहरुमा ब्यस्त दिनभर त्यै पनी याद अलिकती हजुरको आउँछ जब सबाल देश अनि हामी जनताको उठ्छ दिमाख् मा सोचाई […]

बनिन्छ कहिले

Posted on March 7, 2020 | by admin

बनिन्छ कहिले देवदूत् यही मान्छे र हुन्छ लोकमा अछुत् यही मान्छेमान्छेले बेच्छ मान्छेकै मर्यादा कमाउछँ दौलत अकुत् यही मान्छेमान्छेले मान्छे न चिन्न सक्यो धर्तीमा करोडौं सपुत् यही मान्छेघाममा निदाइ ताराबिच […]

मातिदैछ्न

Posted on March 7, 2020 | by admin

मातिदैछ्न नेता,ती प्यारा भोट ले हुनु पर्छ । कुरा मै सिमित ती,झुठा अठोट ले हुनु पर्छ  ।किन रुदैछन यी आँखा सिरानी भिजा’र । सम्हाल्नै नसक्ने ति,गहिरा चोट ले हुनु पर्छ […]

म दास नभए

Posted on March 7, 2020 | by admin

म दास नभएर  बदमाश भै  ,बजारमा बद्नाम छु अरे , बेहोसिमा उन्को नाम जप्दा ,बजारमा बद्नाम छु अरे ।।उन्ले छाडेदेखी म बिग्रे अरे , फर्की आउ भन्दा आउदिनन् , साहारा […]

म त सपना

Posted on March 7, 2020 | by admin

   म त सपना बुन्दा बुन्दै मरेछु आज   धर्ती छोडी अर्कै लोकमा सरेछु आज                                  पत्तो थिएन […]

देख्दा तिम्लाइ

Posted on March 7, 2020 | by admin

देख्दा तिम्लाइ नदेखेझै ,गर्नुपर्ने भयो प्रीय जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीयहिजो टाढा नहुनु है, भन्दै रुन्थ्यौ कुनै बेला हामी दुई बिच रेखा आज, कोर्नपर्ने भयो प्रीय जानीजानी आज आफै, […]

न हर्ष न

Posted on March 7, 2020 | by admin

न हर्ष न विष्मत अन्तिम समयमा  बिग्रि रहन्छ किस्मत ,अन्तिम समयमा बदला त यहाँ हर कोहिले लिन्छन्  बद्लिएर देखाउ हिम्मत, अन्तिम समयमा जीवन भर तिम्रो अबमुल्यन मात्र भयो ‌ बढाएर देखाउ किम्मत अन्तिम […]

प्रकृतिको

Posted on March 7, 2020 | by admin

प्रकृतिको  सुन्दर्ता मा तिमी  सङै हरौने छु । तिमी सङ रम्दै झुमदै तिमी भित्र हरौने  छुश्रीष्ठिकै सुन्दर फुल  फुले तिम्रो बगाईचा मा सधै भरी तिमीलाई हेरि  तिमी सङै हरौने छु।कस्तो […]

आज दिन

Posted on March 7, 2020 | by admin

आज दिन – दिनै पृथ्वीमा चाप बढ्दैछ मानिस – मानिसहरूको औँठाछाप बढ्दैछदिनहुँ समाचार सुनिन्छन किन बलात्कारकै कस्तो खपि नसक्नु आज यँहा पाप बढ्दैछतछाड – मछाडको समय यो परिवेशमा देश-देश बिच […]

चोखो माया

Posted on March 7, 2020 | by admin

सौरभ घिमिरे भोजपुर चोखो माया तिम्रै लागि दिएको छु सानु तिम्रै साथ पाउछु भनि जिएको छु सानुविश्वास गरे तिमीलाई नछोड्नु साथ मेरो जुनि जुनि संगै बाच्ने आयु लिएको छु सानुहाम्रो […]