Cotegory: गीत

जल्न देउ इर्श्याले

Posted on July 5, 2012 | by विश्वकाजी राई

देखा सेखी गर्न नखोज्नेलाई जल्न देउ इर्श्याले सफल्तालाई चुम्ने पाइलाहरु रोकिंदैन् डाहाले अरुको कुभलो सोच्ने मान्छे भित्रभित्रै जलेको हुन्छआवरण राम्रो देखे पनि भित्र भित्रै खरानी हुन्छ यस्तो कुमानबतालाई अझै जल्न […]

मलाई खोज्दै छ रे……..

Posted on June 27, 2012 | by विश्वकाजी राई

मेरो चोमोलुंगमाले मलाई सोध्दै छ रे पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई सताउछ गाउको यादले साकेला नाचेको कसरी भुल्न […]

सजाउने छू मुटुमा

Posted on May 20, 2012 | by विश्वकाजी राई

सजाउने छू मुटुमा ........ आकास जस्तै फराकिलो तिम्रो मायालाई जून जस्तै सीतल तिम्रो छायालाई सजाउने छू मुटुमा बाचा भो तिमीलाई सधै भरी यसरी नै मलाई साथ दिनु मायाको खानी, दिलको रानी […]

तिमीलाइ रुझाउने

Posted on May 10, 2012 | by विश्वकाजी राई

अहिलेको बादल केही छिनको झरी तिमीलाइ रुझाउने गर्दैछु म तयारी कुनै बेला दर्के भने बेमौसम नभन्नु असिना नै परे पनि अनौठो नठान्नु माथीदेखि तल हेर्दा लाग्यो तिमी परी तिमीलाइ रुझाउने […]

यै देशको भूमिपुत्र हामी

Posted on May 2, 2012 | by विश्वकाजी राई

हामीलाई कानुनको कुरा नगरे नी हुन्छ हामीलाई सासनको कुरा नगरे नी हुन्छ स्वधीन्ताको पाठ कसैले नपढाएनी हुन्छ जहा जहा पुर्खाले पाखुरी चलाएको छाप छ जता खोज्यो उतै हाम्रो पाइलाको डोब […]

तिम्रै मुटुमा…

Posted on March 1, 2012 | by विश्वकाजी राई

तिम्रै मुटुमा बास खोजेछु, तिम्रै आखामा सपना देखेछु मिठो बोलि सुन्नलाई ओठ तिम्रै चुनेछु परेलीले भन्छ मलाइ अली वर आऊ माया पिरतीको मिठो धुनहरु सुनाऊ म पनि त तिम्लाई हेरी […]

उसको सम्झौता

Posted on February 18, 2012 | by विश्वकाजी राई

उसको मेरो थियो, एउटा सम्झौता तर बीचमै टुट्यो, कस्तो विवशता झन् झन् सम्झिनाले, यो के गरायो हाम्रो सम्झौताले ! फूल लिनेदिने भन्दै काँडाको भो प्रहार खोई कसले जित्यो कसको भयो […]

अल्झेछ क्यारे

Posted on December 16, 2011 | by भूपी शेरचन

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा आउछकि चेली भनेर आमा दोबाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब […]

धेरै भयो सम्झनामा

Posted on August 19, 2011 | by दीप्स शाह

धेरै भयो सम्झनामा तिमी नआएको हृदयको सुनाखरी फुल्न नपाएको घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो मनको बागमा परिरैछ हरदम तुषारो झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको उकाली र ओरालिमा तिम्ले […]

बाध्य भए

Posted on March 26, 2011 | by इन्द्रा चामलिङ 'खुशेनिछो"

-इन्द्रा चामलिंग’खुशेनिछो” तिमीसंग छुट्ने बेला बेस्सरी रोए हास्दै जाउ भनेसी म बाध्य भए आइदिए लाग्थ्यो सधै वरीपरि मेरै भन्न मात्रै सक्दिन थिए माया गर्छु धेरै आँखा चिम्ले भक्कानिदै मैले मुटु […]

जिन्दगीको घुन बनि

Posted on February 13, 2011 | by भानु सुनुवार ‘विभास’

-भानु सुनुवार ‘तिरस्कृत’ तिमी आयौ कालरात्रीमा, पूर्णिमाको जून बनि, किन खायौ मेरा सपना, जिन्दगीको घुन बनि । मेरो मायाँ जूनी भरको, हजुरकै लागि भन्थ्यौ, साथ दिन हजुरलाई, आफन्तनै त्यागे भन्थ्यौ […]

पाप मान्छौ मान

Posted on February 6, 2011 | by भानु सुनुवार ‘विभास’

-भानु सुनुवार “तिरस्कृत” तिमीलाई मायाँ गर्नु, भूल ठान्छौ ठान, मन्पराई मायाँ दिनु, पाप मान्छौ मान । म हुँ मायाँ गर्ने मुटू, ठुलो मायाँ मान्छु, तिमी प्यारो धरतीमा, तिम्रै छाँया बन्छु […]

आजै र राती के देखेँ सपना

Posted on January 15, 2011 | by माधवप्रसाद घिमिरे

– माधबप्रसाद घिमिरे आजै र राती के देखेँ सपना मै मरी गएको बतास बिना हांगाको फूल भुइँ झरी गएको मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको कहाँ हो कहाँ बादल भित्र म […]

माली बन्छौ भने

Posted on January 5, 2011 | by भानु सुनुवार ‘विभास’

मैले सधै फूल्नु पर्छ, तिमी यस्तै भन्छौ भने, फूलिदिन्छु बाह्रैमास, तिमी माली बन्छौ भने । सधै सधै यस्तै लाग्छ, तिमी भए केही गर्छू, उस्तै उस्तै मन मिले, ओठ भरि खुखी […]

मायालुको अदालतमा (गीत)

Posted on December 22, 2010 | by दीप्स शाह

मायालुको अदालतमा हजार गल्ती माफी छ मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ दियौ कती औँशी अनी पुर्णिमाको जूनपनि कैयन कर्कश बोलिसङ्गै मिठा शितल धूनपनि तिम्रा सबै गुण देखी […]

यो मन

Posted on December 22, 2010 | by दिनेश आचार्य ‘मन्डू’

नरोई बस्छु भन्छु  तर मान्दै -मान्दैन यो मन सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन l वियोगमा जले,पिडामा रोए यो मन आशुले धेरै बेर धोए.. चर्कियो छाती, गर्जियो नयन झरे […]

मेरो हत्केलामा लेपिएको सुगन्ध

Posted on December 13, 2010 | by दीपक निर्जन

मेरो हत्केलामा लेपिएको सुगन्ध तिम्रै हो कहाँ भनि हिड्छु र ? तिमी बत्तियौ बेअर्थमा,सिमा कोरेर थाहै पाएनौ,म त्यसैमा निसर्त रमाउदैथे सपना फूलहरु,तिमीले नरोपेको भन्यौ म माली कहाँ खोज्दै थिएँ र […]

तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु

Posted on December 13, 2010 | by दीपक निर्जन

तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु  तिम्रो स्वीकृति बिना नै,अराजक हुदैछू  नतर्कि देउ,केहि सुनिसकेर म हटिहाल्छु बन्द ति निस्सासिँदो मन-वेग सुन्नु नै छ  आखामा झार्ने मानेनौ त,….. अधरमा कहिल्यै सुकाएनौ,…. यसरी […]

कोमलछ तिम्रो मन,पग्ली-झर्ला

Posted on December 13, 2010 | by दीपक निर्जन

कोमलछ तिम्रो मन,पग्ली-झर्ला  मेरो शब्दजालमा कतै नअल्झिनु  मनै त हो,मायाजालमा फर्किजाला  फेरी घुम्टो उघारेर मलाई नअंगगाल्नु  यसपाली त अझै काड़ाघारीबाट आउदैछू  भूलचुकमा अरु धेरै बिझ्याउनु सक्छु  मलाई आफ्नै भरोसा छैन,तिमी […]

मेरो हत्केलामा लेपिएको सुगन्ध

Posted on December 13, 2010 | by दीपक निर्जन

मेरो हत्केलामा लेपिएको सुगन्ध तिम्रै हो कहाँ भनि हिड्छु र ? तिमी बत्तियौ बेअर्थमा,सिमा कोरेर थाहै पाएनौ,म त्यसैमा निसर्त रमाउदैथे सपना फूलहरु,तिमीले नरोपेको भन्यौ म माली कहाँ खोज्दै थिएँ र […]