Cotegory: गीत

हे फुल चुडेर लाने हो

Posted on October 10, 2010 | by मनबहादुर मुखिया

– मान बहादुर मुखिया हे फुल चुडेर लाने हो यहाँ माली रोएँको देख्यौ खुशी ति मिलनमा आउने हो यहाँ बिछोड भएको देख्यौ पन्छी सबै उडेपछि, गुड रित्तै हुन्छ यो माटोलाई […]

मोतिजस्तो रुप तिम्रो

Posted on October 9, 2010 | by विमल गिरी

– बिमल गिरी मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारि गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी जलपरी […]

झिलीमिली परदेशमा

Posted on October 9, 2010 | by उमा सुवेदी

– उमा सुवेदी झिलीमिलीपरदेशमाअँध्यारोछमेरोमन कहिलेपुग्नुमेरैगाउँकोसल्लेरीररानीवन मनकोदु:खभुलाउनकोइलीकोभाकाछैन लालीगुराँसफूलफुल्नेयहाँकुनैपाखाछैन खैंजडीनिछैनयहाँमादलपनिभेटिदैन होबरैकोभाखाहालीसारँगीनिरेटिँदैन सँसारमाकहींछैननेपालजस्तोसुन्दरठाउँ झरनाखोलाघन्काउँछन्गाउँ–बेसीकैप्यारोनाउँ प्रकृतिकोहराभराडाFफेमुनालनाँच्नेपाखा सबैभन्दा प्यारो लाग्ने ती आमाकै न्यानो काख

चाहने मन हजार थिए

Posted on October 7, 2010 | by विमला अधिकारी

– विमला अधिकारी चाहने मन हजार थिए त्यसै बीच छान्यौ मलाइ प्रेम रुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ, थाहा नपाइ मायालुले मेरो मन चोरी दियौ मेरो मन मुटु भरि तिम्रो […]

मेरो भूल भो

Posted on September 29, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ तिमीलाई मायाँ गरे, त्यहि मेरो भूल भो, विश्वासले खुशी सारे, मुटू चिर्ने शूल भो । तिमी गयौ तिमीसँगै, मुस्कान बैता लागे, केही गर्छु भन्ने जोश, मलाई […]

जब देख्छु तिम्रो छायाँ

Posted on September 27, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी जब देख्छु तिम्रो छायाँ, मेरै वरिपरि सुनामीको झट्का लाग्छ , मन मुटुभरि दोबाटोमा पर्खि पर्खि, थाकिसक्यौ होली बर्षौ बर्ष बितिसके, भन्दा भन्दै भोलि सागर् जस्तो हाम्रो मायाँ, […]

यि फुल्ने आखाहरू

Posted on September 26, 2010 | by दीपक निर्जन

– चाप्चा निर्जन यि फुल्ने आखाहरू,अर्धमुस्कानको अधर कहिकतै नदोधारियोस बैसालू-बतास तनभित्र,लजालू-रहर मनभित्र पस्दा-पस्दै कहि नरोकियोस ए निरासा तिमी हारीदेऊ आज कुनै उमंग तिमीलाई पहिल्याऊदैछ कुनै जिजिबिषा कुर्लिन्दैछ यहाँ प्रितिहरू नौलो […]

धरान

Posted on September 22, 2010 | by शशि थापा सुब्बा

– शशी थापा सुब्बा ताप्लेजुंगबाट तेह्रथुम पुगे धनकुटा बासबसे. तम्बरै तरी धरानै झर्दा मायामा म फसे लुङ्गा मायामा म फसे । धराने ठिटी साह्रैनै राम्री भन्थेनि गाउँघरमा. फर्कूकि घर कि […]

हाम्रो नाता उडाउदै

Posted on August 28, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ धरती आकाश जस्तै, टाढा भयो दुरी, हाम्रो नाता उडाउदै, कता गयो हुरी । सँगै जीउने सपना, कति थिए कति, सबै आज खरानी भो, खुशी भए जति […]

एक हातले ताली

Posted on August 27, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ एक हातले ताली, किन बजाउ लाग्छ, पापी मनले खाली, किन उस्लाई माग्छ । तालीले, किन माया सार्यौ जालीले । उस्कै सारथी बनि, जीवन हाँकु लाग्छ, उस्कै […]

आँशु हुन् गीत मेरा

Posted on August 27, 2010 | by इन्द्र लिम्बु

– ईन्द्र लिम्बु आँशु हुन् गीत मेरा पीडा हुन् प्रित मेरा चोटहरु त तिमिले दिएका अधुरा सपना मेरा अपुरा सपना मेरा …….. बाँच्न गार्हो गार्हो भयो स्वास फेर्न सार्हो भयो […]

मनको दह धमिलिदा

Posted on August 22, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ आङमाथि चर्को घाम, छातीभित्र छाँया मनको दह धमिलियो,सङ्लिएन माया थाहै नपाई दुईटा मुटु, जले कतिखेर ? धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर आफ्नै जीवन जलाउने, भयो […]

मनमा राख्या मान्छेलाई

Posted on August 18, 2010 | by रमेश पौडेल

– रमेश पौडेल पौडेल मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि ढुक्क भा’को होला अहिले,फाटेको मन टालेपछि नफाल्नुथ्यो राखेपछि , फाले पछि यस्तै हुन्छ मागी मागी पराइ मन, टालेपछि यस्तै हुन्छ ठेस […]

एक्लो थियो यात्रा मेरो

Posted on August 8, 2010 | by उपेक्षित पूजा

– उपेक्षित पूजा एक्लो थियो यात्रा मेरो तिमी आयौं साथी बनि । जुनी जुनी सयौं जुनी सँगै जिउँछु मर्छु भनि । बेसहारा जिन्दगीमा तिम्रो साथ पाए पछि कहिले पनि नछुटिने […]

गीत मेरै मनको

Posted on July 29, 2010 | by रमेश पौडेल

– रमेश पौडेल मेरै मनको संघारमा, मुटु पोखेछन मेरै मनको तराजुमा, माया जोखेछ मुटु पोखेछन् राजै, … माया जोखेछ न्छोडी गा’को मुटु उनको, उठाउन खोज्छु हात काप्दा साहस धैर्य, जुटाउन […]

मलाई पनि मन थिएन

Posted on July 24, 2010 | by इजम सुरेन

– इजम सुरेन केटाः मलाई पनि मन थिएन तिम्लाई छाडी विदेसीन कस्तो हुन्छ भन्देउ मलाई म बिना एक्लै जीउन केटीः मलाई पनि मन थिएन तिम्लाई पठाइ एक्लो बस्न धेरै गाह्रो […]

आधा बाटो हिडी सकेँ

Posted on May 27, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आधा बाटो हिडी सकेँ आधा बाँकी रह्यो । साथ खोजेँ सहयात्राको तर सबै ब्यर्थ भयो । अँधेरीमामा हराए’नि जुनेलीमा खोजिरहेँ । दोबाटोमा अल्मलिए’नि गोरेटोमा पर्खिरहेँ । सैयौँ […]

बिरानीमा तिम्रो तस्बीर राख्छु शिरानीमा

Posted on April 20, 2010 | by विश्व गुरुङ

– विश्व गुरुङ बिरानीमा तिम्रो तस्बीर राख्छु शिरानीमा मेरो दिन-रात बित्छ तिम्रै सम्झनीमा । घरी-घरी रन्थनिन्छु बिछोडको चोटमा जसोतसो सम्हालिन्छु फेरि आउँछु होशमा पानी बिनाको लौ म त माछी झैं […]

तिमो तिरस्कार

Posted on March 1, 2010 | by ईश्वर चाम्लिङ

– ईश्वर चाम्लिङ्ग तिमो तिरस्कार म खप्न सकिन यो मनको चित्कार म रोक्नै सकिन खप्न नसकि म विलाए आफैमा रोकिन नसकि म बगे आँखामा अस्ताइसकेको जून भए अन्धकार रातमा अल्झिरहे […]

बिहानीलाई सबैले भन्छन बैशालुको तन

Posted on February 22, 2010 | by शशि थापा सुब्बा

– शशी थापा सुब्बा बिहानीलाई सबैले भन्छन बैशालुको तन साझको पनि त लाली हुन्छ नशालु त्यो झन् भेट्नु मात्र मिलन होइन माया बोकी छुट्टीहेर कहिले कहिँ घामसंगै क्षितिज पारि डुबीहेर […]