Cotegory: मुक्तक

बालकृष्ण गौतम

Posted on March 17, 2020 | by admin

ए हजुर सम्बन्ध नजोड्नुस् अनुहार हेरेर भविष्यमा दुख पाइएला क्षणिक प्यार हेरेर सबै असल भेटिन्छन् भन्न सकिदैन महोदय म त भन्छु अगाडि बढ्नुस् मात्र संस्कार हेरेर ।। ✍️ बालकृष्ण गौतम […]

पुष्कर साउद

Posted on March 17, 2020 | by admin

मुक्तक निष्ठुरी मायाले मुटुमै छुरा हानेपछि। मन दुख्यो मुटु दुख्यो डेरा सारेपछि।। आज बल्ल मायाको महत्त्व बुझियो। जिन्दगीको, सफरमा ठेस लागेपछि।। पुष्कर साउद

महेश फर्साल

Posted on March 17, 2020 | by admin

गुण्डाको एकलौटि राज परिबर्तन भएन भने यी नेताको काम काज परिबर्तन भएन भने । देशको बिकास केही गरेर हुँदै हुदैन हजुर हामी सङ्गै हार्मो समाज परिबर्तन भएन भने ।। महेश […]

बिकाश खनाल

Posted on March 17, 2020 | by admin

मुक्तक 1 चिरबिर आकाशमा आवज आउन पनि सक्छ चासो गरेनस भने भरी भराउ जहाज आउन पनि सक्छ अलिकति ख्याल राक्देन ए सरकार पराइ देस बाट लखौ लाख लास आउन पनि […]

समय

Posted on March 17, 2020 | by admin

( मुक्तक) थोरै छन् यहाँ सार्थक जीवन बाँच्ने , जीवन बाँच सधै एउटा नयाँ कलाबाट कर्कशः आवाजमा थर्काउँछौ सधैँ,प्रेम गीत पनि गाउन कोकीलकण्ठ गलाबाट आफ्नैलागि त बाँचेका छौ अहिलेसम्म, कर्महरु […]

मुक्तक-दीपा धिताल

Posted on March 14, 2020 | by admin

हिड्नु हुदैन कहिल्यै रहरमा भन्नुहुन्छ आमा पर्नु हुदैन है कसैको भरमा भन्नुहुन्छ आमा हात समाई बत्ती कात्न, टपरी गाँस्न सिकाउदै सजिलो हुन्छ पराई घरमा भन्नुहुन्छ आमा ।।

मुक्तक-सदानन्द अभागी

Posted on March 14, 2020 | by admin

मुक्तकसदानन्द अभागी हिन्दू दर्शन हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन् परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन् समताको नारा मात्रै फल कहीं भेटिदैन आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन् हिन्दू दर्शन मान्यो […]

सँगै हुन त

Posted on March 14, 2020 | by Admin

१. सँगै हुन त एक अर्काको चाहाना मिल्नुपर्छ जिन्दगी गुजार्ने एउटा बाहाना मिल्रनुपर्छ नजिक हुने मनको दुरी झन टाढा हुन्छ अरे त्यसैले त भावीले लेखेको लहाना मिल्नुपर्छ २. बैगुनिलाई एउटा […]

मुक्तक-भूपि शेरचन

Posted on March 14, 2020 | by admin

‘मैले पिएकोमा रिसाएका साथीहरु पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरु जिएर त हेर, जिउन झन् गाह्रो छ !

क्तक-संजीव उपाध्याय

Posted on March 14, 2020 | by admin

मु यहाँ पूजा हुने गर्दछ हा मा हा गर्नेहरुको गाईलाई गोरु भन्नेहरुको जमाना कति फेरिसक्यो हजुर अब त सोझा साझा लाई बाच्न नै पो कठिन भो

मुक्तक-श्रेय अगस्ती

Posted on March 14, 2020 | by admin

शायद म कवि थिएँ अनि मात्र लेखन सकें कि त थिएँ ज्योतिषी नै र भविष्य देख्न सकें चाहनाको बोरा पनि भरि हुन थाल्यो अब जिन्दगीमा हाँस्न सकें अनि मात्र भेट्न […]

मुक्तक-एल सी शर्मा

Posted on March 14, 2020 | by admin

केही आश नगरे हुन्छ, एक लास हुँ म तिम्रो नजरमा त झन, बकवास हुँ म खोई कसरी बिताइयो, यतिका वर्ष सँगै नसम्झिनु अब, तिम्रा लागि इतिहास हुँ म ।

मुक्तक-समीर गोर्खा छेत्री

Posted on March 14, 2020 | by admin

मुक्तकसमीर गोर्खा छेत्री जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छ पीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छ बिछोडको चोटले छाती चिरिदा कहिलेकाहीं थकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ […]

मुक्तक-कल्पना पौडेल ‘जिज्ञासु’

Posted on March 14, 2020 | by admin

कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ साहित्य रस छम्केर भुलाउदै छु आफू र दुनियाँलाई नत्र यो सारा जगतनै डुबाउने […]

कि त प्रेमको

Posted on March 7, 2020 | by admin

कि त प्रेमको पनि हदबन्दी तोकिनु पर्छ  कि त याद पठाउन आजै बाट रोकिनु पर्छ  आफैंलाई क्लियोपेट्रा सोच्ने ए मेरो मान्छे  हेरौ अब तिमीले पनि कहाँ कहाँ ठोकिनु पर्छ । […]

जो आफ्नो

Posted on March 7, 2020 | by admin

जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन पित्तल कहाँ हेर्छ र ,सुनैमा जान्छ मन लाखौं ताराहरु छन त्यो आकाशमा, मान्दैन रत्ति अहँ ,जुनैमा जान्छ मन।              […]

बोक्नै नसकिने

Posted on March 7, 2020 | by admin

बोक्नै नसकिने गरी ठूलो भारी  राखिदिन्छ  वारी हुनुपर्ने लाई झन पारी राखिदिन्छ  जो बिना मेरो जिन्दगी एक्छिन चल्नेछैन प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ राम शरण श्रेष्ठ

बेलुका कुरा

Posted on March 7, 2020 | by admin

बेलुका कुरा गरुला रात परे पछि हुदैनर तारा टिप्न सक्दिन दिउला झरे पछि हुदैनर        अरुको जीवन शैली हेर त नभनन प्रिय् हु न्छ!बिस्तारै दुई जनाले गरे पछि हुदैनर सुरज […]

तिम्रो आँखामा

Posted on March 7, 2020 | by admin

तिम्रो  आँखामा हल्का हल्का गाजल रहन थाल्यो  त्यसपछी मेरो मन पनि पागल पागल रहन थाल्यो लाजाएर जबजब लाउँछ्यौ बक्र दृष्‍टि बारम्बार  यो मन पनि प्रेममा  अती घायल रहन थाल्यो   राम […]

भरी हुदाहुदै

Posted on March 7, 2020 | by admin

भरी हुदाहुदै जीवन,आखिर निख्रनु पर्छ । अरुकै कारणमा, कहिलेकाही बिग्रनु पर्छ । एक दिन मृत्यु पक्कै केनै लाने मन छ हजुर ? घातक भए छुरा प्रहार ,जिउन घिस्रनु पर्छ ।रुजन […]