Cotegory: लघुकथा

लघुकथाटाटु – दिलिप सागर

Posted on January 17, 2018 | by सम्पादक

म टाटुकार । सानो हो मेरो पसल । पहिला त खासै चल्थेन यो । राजधानीमा केही हिरोनी, मोडल, डान्सरहरुले आफ्नो तनमा टाटु हानेर फ्लिम र म्युजिक भिडियो शो गरेर चर्चा […]

हेलमेट र मोबाइल !

Posted on August 23, 2016 | by सम्पादक

  होम सुवेदी आज हडतालको दिन भएकोले केदारजी आफ्नो विद्यालय हिंडेरै गइरहेका थिए । उनैलाई छोला जस्तो गरेर एक मोटरसाइकल उनका छेउबाटै अघि गयो । उनका जिउमा चिसो हावासम्म लाग्यो […]

उत्सर्गभित्रको कथा

Posted on December 22, 2015 | by उज्वल जी सि

जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरले नाराहरु दि‘ंदै थियो । जुलुसको विकराल स्वरुपमा […]

परिणाम

Posted on March 21, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

ऊ बालक सधै त्यही गल्ली र सडक हुदै फाटफुटमा चाहार्थ्यो जहॉ बढ़ी फोहोरमैलाका थुफ्रा बढ़ी देखिन्छन् / बिचरा ऊसलाई न जिबनको बारेमा थाहा छ , न देश , न आफ्नै […]

गोजी बिना को पाईन्ट

Posted on March 10, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

हस्यांग फ़स्याङ्ग सडकको किनारा बाट मंडी भित्र छिरेका एक हुल संग सोधे | – तपाईहरु कता जादै हुनुहुन्छ ? तिनीहरु सबै जना बोरा , झोला र ठुला ठुला गोजी भएका […]

बितेका कुरा

Posted on May 8, 2013 | by गीता थापा

-गीता थापा हरेक वर्ष आउने मातातिर्थ औंशीको अघिल्लो दिन ऊ मरिसकेकी आफ्नी आमाको सम्झनामा मन कागती जस्तै अमिलो पारेर खुब रुन्थी । र बिलौना गाउँथी-आज मेरी आमा ज्यूँदी हुन्थिन्,भने के […]

लघुकथा अपराध

Posted on January 26, 2013 | by गीता थापा

जागिरमा हाकिमको गाली । घरमा लोग्नेको हप्कीदप्की। सासूको कचकच। नन्दको रिस। ससुराको हकडक। जेठानीको डाहा। जेठाज्यूको झर्कोफर्को।परिवारहरूका यी सब व्यवहारले उसलाई जीवन देखि वाक्कदिक्क लाग्नथालेको छ। घर,घर जस्तो नलागेर झेलखाना […]

शाहस

Posted on January 26, 2013 | by गीता थापा

एक रात लोग्नेले स्वास्नीलाई मारेर खाल्डोमा पुर्‍यो। त्यही रात स्यालहरूले स्वास्नीको लाश उधिनेर पाखा निकाले। भोलि पल्ट बिहानै त्यो ठाउँमा एकहुल चिलहरू घुम्न थाले। छर-छिमेकीहरूलाई शंका लाग्यो। प्रहरी चौकिमा खवर […]

लघुकथा-राजनिति

Posted on October 31, 2012 | by सम्पादक

-दिलिप अविरल वरूण ठिमापुर गाउँको एक गरिब केटो भए पनि शिक्षित र मेहनती थियो । भाग्यमा भन्दा कर्ममा विश्वास राख्ने ऊ सँधै कामलाई पूजा गर्थ्यो । हातमा डिग्रीको प्रमाणपत्र भए […]

लघुकथाः पूर्वस्मृति

Posted on October 15, 2012 | by अतीत मुखिया

-अतीत मुखिया “प्यालेस्टाइन वा इजरायल जाहा मरे पनि म मेरो अनुहार मरिरहेकोछु कास्मिर वा दिल्ली जाहा मरे पनि म निरपराध मरिरहेकोछु यतै रोल्पा वा दाङ जाहा मरे पनि म मान्छे […]

आधुनिक अमर प्रेम कथा

Posted on October 15, 2012 | by सम्पादक

कुनै गाउँमा एकजना केटा र केटी थिए । उनिहरू एक अर्कालाई असाध्यै माया गर्थे । प्रेममा यति धेरै चुर्लुम्म डुबिसकेका थिए कि कुनै शारिरिक बन्धन थिएन । उनि हरूको अन्तर्जातीय प्रेम […]

तीज

Posted on September 19, 2012 | by अतीत मुखिया

हिजोदेखि नै मेरो टोल राता पहेला बस्त्र र आभूषणले सुसज्जित चेलीबेटीहरुको ओहरदोहरले भरिभराउ देखिन्छ । मानौ तीज बर्षको एक पटक छिमेकमा आफ्नो गहनाका माध्यम सम्पन्नता प्रदर्शन गर्ने विषेश अवसरको पर्व […]

लघुकथा~ आशा

Posted on July 16, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बलेसँग विवाह गर्दा मनमायाले भर्खर सत्र बसन्त पार गरेकी थिइ। टुहुरो बले सोझो र इमान्दार थियो। उसको त्यहीँ इमान्दारीपनमा लठ्ठिएर उसको हात बलेको हातमा दिएका थिए मनमयाका बाउले।विवाहगरेकै ताका असारमासको […]

लघुकथा- कस्तो होला हाम्रो भविष्य ?

Posted on May 25, 2012 | by सजना गुरुङ

परमेश्वरकै अशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ | समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै !

लधुकथा- बिस्वास

Posted on May 25, 2012 | by सम्प्रेषक -भानु सुनुवार

अतीत मुखिया बिरामी सिकिस्त ओछ्यानमा लडिरहेको थियो । बिरामी वरिपरी आफन्तहरुको भिड थियो । उपचारको सम्भाव्यता बाँकि नरहेको डाक्टरी रायका कारण हस्पिटलबाट घरमा ल्याइएको उक्त बिरामीको सास छउन्जेल आश राख्ने […]

एकता

Posted on January 24, 2012 | by विवेक दुलाल छेत्री "दमक"

रबिलाल गाऊको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु ,अरूको के नै खाइएको छ र !उ यस्तै सोच्थ्यो । फल त उस्ले […]

बिचरो स्यामे !

Posted on October 12, 2010 | by उमा सुवेदी

– उमा सुवेदी दिदीले मेरो नयाँ डेरा देख्नु भएको थिएन । ९ बजे बस स्टेनमा आइराख्नु भन्नु भएकाले म साडे ८ बजे नै दिदीलार्इ लिन बाटो लागेँ ।बाटामा एउटा सानो […]

नारी सम्मान

Posted on September 28, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ थुप्रै नेपाली साधिकाहरू आत्मज्ञान सिकाई सकेर आमसभा गर्दैछन् । कैयौ वर्षको तपस्यामा सिकेका ज्ञानहरूलाई जनमानससम्म पुर्याउने उद्देश्यले राखिएको उक्त काठमाण्डौको खुल्लामञ्चमा नै आमसभा हुँदै रहेछ । […]

रालो

Posted on September 17, 2010 | by कुसुम ज्ञवाली

– कुसुम ज्ञवाली मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर […]

लघुकथा

Posted on August 7, 2010 | by राजन बानिया

– बानिया राजन हरेक नेपाली students को हात हातमf aboard study को पत्रीका….brain drain को जालो फैलिदै… बग्बास्! सब बग्बास्!! भन्दै..टेबलमा फ्याल्दै अर्को पत्रीका मा नजर्पुर्‍याउछ…नेपाल अरु बस्तुहरूमा परनीर्भर भय […]

Marquee Powered By Know How Media.
Secured By miniOrange