Cotegory: संस्मरण

राम ! राम ! राम !

Posted on February 26, 2016 | by उज्वल जी सि

(भूकम्प सम्बन्धि संस्मरण)   प्रायः म शनिवारका दिन बिहानको चिया पिइसकेपछि घरबाट बाहिर निस्कने गर्छु । साथीभाइहरू भेट्ने क्रममा कहिले कहॉं पुग्छु ,कहिले कहॉं ? हाल प्राइभेट जागिर भएका कारण […]

टुहुरो बन्नुपर्दाको पीडा

Posted on January 21, 2016 | by उज्वल जी सि

  प्रायः रातको ९.३० बजे निद्रादेवीको काखमा परिसक्ने म त्यसदिन भने नयॉं कवितासंग्रहको पाण्डुलिपि मिलाउन ११.३० सम्म कम्प्युटरमा काम गर्दै थिए‘ं । केही नलागेपछि भोलि बिहानै पूरा गरू‘ंला भन्दै कागजातहरू […]

स्मृतिको पानामा साहित्य साधाना

Posted on March 27, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

डिल्ली सर लाई भेट्न म सधै बिहान साढ़े सात बजे पर चौकको चौतारीमा कुरी रहन्थे / उमेरले छ दशक फड्को मारी सक्दा पनि बुढा मा बिहानै सात बजे सु-प्रभातको यात्रा […]

अजर अमर रातमा डा राममान

Posted on January 4, 2013 | by प्रकाश सायमि

डा.राममान तृषित….. धेरै पछि यो नाउँ लेखे जस्तो लाग्छ आज । लेखिँदै छ जस्तो लाग्छ ।  विर्सिनै सकेजस्तो लाग्छ यो नाउँ आज भोलि । नेपाली जातिमा यो बानी पर्याप्त छ […]

पूर्वाञ्चलका पारसमणिसँगको भेट

Posted on January 24, 2012 | by गोविन्दराज भट्टराई

७ जनवरी १९३५ मा दार्जिलिङमा जन्मेका गोपीनारायणको ७७ वर्षको उमेरमा मेघालयको शिलाङमा ५ जनवरी २०१२ को विहान देहान्त भयो । दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०६५ सालको गरिमामा प्रकाशित लेख पुनः साभार गरेको छु ।

साँच्चै म देव/दास नोकर हुँ, आफैलाई चेतना भया!!

Posted on December 8, 2011 | by हरि मानन्धर ‘विवश’

केहि दिनदेखिको लगातार परेको झरीले इजरायलको मरूभूमिलार्इ चिस्याईरहेको थियो । भर्खरै सकिएको गर्मीको अनुभूति मत्थर हुन नपाउँदै यसरी अकस्मात बढेको चिसोले मन त्यति खुशी थिएन । गर्मीमा खोलिएका झ्यालका त्रिसहरू […]

‘जागिरे जीवनको सुरुवात र आज’ फर्केर हेर्दा।

Posted on October 23, 2010 | by दीप्स शाह

– दीप्स शाह उसो त दैनिकी लेख्नु मेरो सानै देखिको बानी हो, अफसोसको कुरा यसमा निरन्तरता भने छैन। तर घर छोडेर परदेश लागेदेखि लग्भग दुई बर्ष लगातार चाँहीं अपबाद बाहेकका […]

समयको समाधिस्थलमापुरिएको एउटा स्मृतिगाथा

Posted on October 11, 2010 | by शर्मिला खड्का (दाहाल)

– शर्मिला खड्का (दाहाल) विद्युतीय उपकरणमा चल्ने मेशिनझैँ जीवन चलिरहेको थियो । तर जीवनको मध्यान्तरमा आएर द्रुततर गतिमा चलिरहेको जीवनको गाडीमा अचानक ब्रेक लागेर रोकिने अवस्था आयो । यो अवस्था […]

के सारो हाउ !

Posted on September 20, 2010 | by शर्मिला खड्का (दाहाल)

– शर्मिला खड्का (दाहाल) ‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ धरानका मानिसहरूको जनजिब्रोमा […]

Marquee Powered By Know How Media.
Secured By miniOrange