Cotegory: साहित्य समाचार

साऊथ शाखा युके को प्रथम अधिवेसन-विजय हितान

Posted on April 1, 2018 | by विजय हितान

विश्व नेपाली साहित्य महासंघ साऊथ युके को प्रथम अधिवेसनले सर्वसम्मतीबाट जानुका राई ज्युको नेतृत्वमा २ बर्षको लागी नयॉ कार्यसमिति चयन गरेको छ । वॉहा र नवनियुक्त सदस्यहरूलाई हार्दिक वधाई दिन […]

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब हुने

Posted on February 11, 2018 | by admin

10 Feb, 2018. बोस्टन , अमेरिका ब्लड डोनर्स एसोसिएसन  उत्तर अमेरिकाले यसवर्ष अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा आगामी मे २५ र २६ मा […]

साहित्य महासङ्घद्धारा साहित्य दुत सम्मान घोषणा

Posted on January 29, 2018 | by admin

गत २८ जनवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्य दुत सम्मान २०१८ घोषणा गरेको छ । विश्व सामु नेपालका उच्च […]

मुक्तक मेलामा डा. रुपक श्रेष्ठ सम्मानित

Posted on January 14, 2018 | by admin

Kathmandu 13, नेमुप्रको मुक्तक मेला १४औं श्रृंखला भव्यताकासाथ सम्पन्न । मुक्तक मेलामा विशेष प्रस्तुति दिने मुक्तककार डा. रुपक श्रेष्ठ सम्मानित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ । उहाँका मुक्तकहरु मुलायम […]

रूसको राजधानीमा सम्मान र शुभकामना समारोह – Krishna Prakashs Shrestha

Posted on December 15, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

मास्को, १० डिसम्बर २०१७ (आइतवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कवितापाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस […]

माटोको खोजीमा : ताँ गो तेकेरे नुङ र ताँबे डाँडा सार्वजानिक, चार स्रष्टा पुरस्कृत

Posted on November 15, 2017 | by admin

१० वर्ष अगाडि माओवादी जनयुद्धका कारण सरकारद्वारा घोषित संकटकाललाई नजिकबाट छामेर आफैं जलीरहेछ देश लिएर साहित्यीक आकाशमा झुल्किएका केदार सङ्केतको सातौं कृति ताँ गो तेकेरे नुङ र ताँबे डाँडा विमोचन […]

साहित्य स्रष्टा चौतारी 2017 को पुरस्कार घोषणा

Posted on November 10, 2017 | by admin

  गएका वर्षहरुमा जस्तै साहित्यसँगालो डट कमले यस वर्ष पनि साहित्य क्षेत्रमा अनवरत कलम चलाइरहेका श्रष्टाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने क्रममा साहित्य सँगालो ‘साहित्य स्रष्टा चौतारी’ले यस वर्षको पुरस्कार […]

१०९ औं महाकवि लक्ष्मी प्रसाद–सुरेन्द्र इङ्नाम

Posted on November 7, 2017 | by admin

केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो । महाकवि देवकोटाको […]

विश्वव्यापी कविता प्रतियोगिता २०१७ उत्तम लिम्बु प्रथम

Posted on November 1, 2017 | by admin

(कविता सहित) समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरद्वारा आयोजना गरिएको विश्वव्यापी कविता प्रतियोगिता २०१७ मा उत्तम लिम्बुको कविता “युगका स्वरहरू” प्रथम भएको छ | प्राप्त करिव तीनसय कविता मध्ये […]

न्यूह्यामसायरमा देवकोटा जयन्ती-ईश्वरी भट्ट

Posted on October 26, 2017 | by admin

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले महाकवि  लक्ष्मीप्रसाद देबकोटाको १०९औं जन्म जयन्ती  तथा संस्थाको चौथो बार्षिक साधारण सभा विविध कार्यक्रम आयोजना गरि मनाएको छ । कार्यक्रम पुरानो  कार्य समितिको बिदाइ र […]

युग पुरुष महाकवि – Gopi Krishna Prasai

Posted on October 22, 2017 | by गोपीकृष्ण प्रसाई

नेपाली साहित्यका सर्बश्रेष्ठ, सर्ब स्वीकार्य सर्बाधिक लोक प्रिय युग पुरुष महाकवि लक्ष्मीप्रसाद देववकोटाको १०९ औ जन्म जयन्तीको अवसरमा महान आत्मालाई नमन गर्दै हार्दिक श्रध्दा सुमन अर्पण गर्दछु! देकोटा यो सहश्राब्दीकै […]

देवकोटाबारे मुख्य कुरा-नरेन्द्रराज प्रसाई

Posted on October 22, 2017 | by admin

• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । • तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । • […]

विश्वव्यापी खुल्ला कविता प्रतियोगिता सम्बन्धी सूचना

Posted on September 25, 2017 | by admin

विगत लामाे समयदेखि कोरियामा रहेर डायस्पाेरिक नेपाली साहित्यको विकासमा उदाहरणीय भुमिका निभाईरहेको संस्था अनेसास कोरियाले १०९ औँ लक्ष्मी जयन्तीको अवसरमा विश्वव्यापी खुल्ला कविता प्रतियाेगिता आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी […]

मास्कोस्थित नेपाली राजदुतावासमा राष्ट्रिय दिवस सम्पन्न

Posted on September 25, 2017 | by admin

कृष्णप्रकाश श्रेष्ठ नेपाली जनताले च’नेको द्वितीय संविधान सभाबाट सन् २)!५ को सेप्टेम्बर २) का दिन जनप्रतिनिधिहरूको अभ“तप“र्व अत्यधिक मतद्वारा पारित नेपालको संविधानको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजद“तावासको प्रांगणमा नेपाल […]

भु.पु बेलायती सेनाका क्याप्टेनका ४ किताव

Posted on September 19, 2017 | by admin

हस्तबहादुर थापा बेलायती सेनाको मेम्बर अफ ब्रिटिस एम्पायर (एमबीइ) उपाधि पाएका व्यक्ति हुन् । २८ वर्ष ब्रिटिश गोर्खा ब्याण्डमा बिताएका पुर्व बेलायती सेनाका क्याप्टेन थापाले २०३० सालमा नेपाल प्रहरीको ब्याण्डलाई […]

मास्कोमा गैरआवासीय

Posted on September 7, 2017 | by admin

अमेरिकामा तुलसी दिवसको एकल वाचन

Posted on June 19, 2017 | by admin

  बोस्टन अमेरिका, नेपाली साहित्य र लोक सस्कृतिका क्षेत्रका विशेष महत्व बोकेका तुलसी दिवसले मंगलबार साँझ बोस्टनमा एकल कविता वाचन गरेका छन् | अनेसास बोस्टन च्याप्टर र सिर्जना उत्सव बोस्टनको […]

मास्को स्थित प्राच्यविद्या संस्थानमा नेपालीहरूको हार्दिक स्वागत

Posted on June 9, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

कृष्णप्रकाश श्रेष्ठ मास्को, ७ जून २०१७ (बुधवार) । रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिशासशास्त्रक महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत […]

प्रेश विज्ञप्ति- उपचारपछि जीसी स्वदेश फिर्ता

Posted on June 8, 2017 | by उज्वल जी सि

वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लामो समय भारतको दिल्लीस्थित राजिब गान्धी क्यान्सर हस्पिटलमा उपचार गराई हालै नेपाल फर्किएका छन् । पेटको सानो आन्दामा क्यान्सर देखिएपछि उहॉं ६ महिना अघि उपचारका लागि […]

विश्वकै एक उत्कृष्ट पत्रकारिता

Posted on June 6, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह कृष्णप्रकाश श्रेष्ठ           विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालय अन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको […]