Cotegory: साहित्य समाचार

गत केही दिन अघि

Posted on November 13, 2012 | by admin

गत केही दिन अघि पत्रकार जीतमान राई ‘सवीन’ जी ले मलेशिया बाट प्रकाशित साप्ताहिक पत्रिकाको लागी अन्तवार्ता लिनु भएको थियो| उहाँले पत्रिकाको लागी तयार गर्नु भएको म संगको यो कुराकानी […]

हरियो राहदानी- अन्तर्वाता, नयाघरे

Posted on October 12, 2012 | by admin

मुलुक छोड्नेको मात्र होइन, रित्ता र सुनसान घरबस्तीका कुरा छन् ः नयाँघरे युवराज नयाँघरे नेपाली निबन्ध र नियात्राका फाँटमा अत्यन्तै सुपरिचित र बलशाली नाम हो । मदन पुरस्कार विजेता नयाँघरेले […]

घनस्याम शर्मा र केदार सङ्केत जैमली पुरस्कारबाट सम्मानित

Posted on September 26, 2012 | by हरि मानन्धर

असोज १०, काठमाण्डेोँ । जैमली साहित्य पुरस्कार कथाकार घनश्याम शर्माको ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ लाई प्रदान गरिने भएको छ । यस्तै जैमली डायस्पोरा साहित्य पुरस्कार निवन्धकार केदार सङ्केतद्वारा सम्पादित […]

लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती सम्मपन्न

Posted on August 22, 2012 | by admin

-जया राई लन्डन, अगष्ट १९ , आइतबार । लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो […]

भीसी रामबहादुर र….

Posted on August 8, 2012 | by admin

भीसी रामबहादुर र निर्देशक तुलसी घिमिरे प्रवासी प्रभात पुरस्कारबाट सम्मानित अगष्ट, ७ काठमाडौं, विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने नेपालीहरुलाई सम्मानित गर्ने क्रममा प्रवासी नेपाली साहित्य समाजले भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बु र बरिष्ठ

भीर देखी गगन सम्म

Posted on August 1, 2012 | by admin

केदार सङ्केत, शमदर्शी काइला बहुरङ्गवादी कवि काइला तथा साङ्केतीक कवि केदार सुनुवार सङ्केत १८ जुलाई २०१२, दिनको ठीक साँढे दुई बजे सन्सारकै अग्लो मानव निर्मीत भवनको टुप्पामा पुगेर एक एकवटा […]

बिहिवार १८ तारिक अपरान्ह २ बजे

Posted on July 30, 2012 | by admin

बिहिवार १८ तारिक अपरान्ह २ बजे बहुरंगीयवादका अभियन्ता समदर्शी काइला र साङ्केतीक दर्शनलाई बोकेर हिद्दै गरेका कवी केदार सङ्केत विस्वकै अग्लो मानव निर्मित 829.84 मीटर तथा (2,723 ft) मा कविता […]

भानुजयन्ति तथा साहित्य

Posted on July 1, 2012 | by admin

भानुजयन्ति तथा साहित्य महासङ्घ स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्ने ब्रुनाई, ३० जुन १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइबर बैठक सम्पन्न भयो । महासङ्घ स्थापनाको दोस्रो बार्षिक […]

आदिकवि भानुभक्तको

Posted on June 16, 2012 | by सम्प्रेषक -भानु सुनुवार

आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर कतारमा चौथो खुल्ला कविता प्रतियोगिता हुने / अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर चौथो

क्रान्तिकारी जनचेतना

Posted on May 28, 2012 | by admin

क्रान्तिकारी जनचेतना कवितामा भाग लिउ. प्रथम,दोश्रो र तेश्रो छान्ने काम साहित्यसँगालो डाट कामले लिएको खुलासा

ब्रुनाई, २८ मे २०१२

Posted on May 28, 2012 | by admin

ब्रुनाई, २८ मे २०१२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइवर बैठक सम्पन्न भयो । संविधान जारी  भएको पहिलो दिन शुभकामना साटासाट गर्ने लक्ष्य राखि बोलाइएको बैठक अन्ततः […]

वाङ्मयको विमोचन

Posted on April 18, 2012 | by हरि मानन्धर

वाङ्मयको विमोचन र पारिजात जयन्ती बिषेश समारोह सम्पन्न जया राई, बेलायत अनेसास बेलायत शाखाले दोश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्मारिका वाङ्मयको लोकार्पण र नेपाली साहित्यको मुर्धन्य श्रष्टा सुश्री पारिजातको ७५औं जन्म […]

संस्कृतिकर्मी राई संग

Posted on March 27, 2012 | by admin

संस्कृतिकर्मी राई संग साहित्य समाज ब्रुनाईको भेटघाट ब्रुनाई, गत २५ मार्च १२, ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राई संग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक भेटघाट कार्यक्रम सम्पन्न ग¥यो । लामो […]

“कस्ताले पाउँछन् मदन पुरस्कार ?” : कृष्ण अविरल

Posted on March 25, 2012 | by admin

‘जीवन फूल कि काँडा’ कृतिका लागि झमक घिमिरेले यसवर्षको मदन पुरस्कार पाएपछि यतिखेर नेपाली साहित्य वृत्तमा उनकै चर्चा छ । बधाइ र शुभकामनाले फेसबुकका भित्तासमेत भरिएका छन् । पुरस्कार दिने […]

बागद्वारमा कवि गोष्ठी

Posted on March 25, 2012 | by admin

चैत ११ गते शनिवार । बागद्वार साहित्य समाजले काठमाण्डौमा आज एक साहित्यिक कार्यक्रम सम्पन्न ग–यो । उक्त साहित्यिक कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, रामबहादुर पहाडी शशी थापा पण्डित, श्याम सङ्कल्प, […]

गीतकार उमा सुबेदीको गीतिसंग्रह तिर्सनाका छालहरू लोकार्पण

Posted on March 22, 2012 | by हरि मानन्धर

चैत ९, काठमाडौँ। गीतकार उमा सुवेदी भण्डारीद्धारा लिखित ‘तिर्सनाका छालहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण प्रमुख अतिथि  वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले प्रज्ञाभवनमा एक समारोहका बिच गर्नुभयो । साहित्य सञ्जाल नेपालले […]

नेपाली र बेल्जीयन कविहरूको सहकार्य ‘फ्रीत नेपाल’

Posted on February 1, 2012 | by admin

नेपाली र डचभाषी कविहरूको संयुक्त कविता संग्रह ‘फ्रित नेपाल’ बेल्जीयममा प्रकाशित भएको छ । डच र बेल्जीयममा बसोबास भएका १० नेपाली कवि र बेल्जीयमका नेदरल्याण्डस् भाषी १० कविहरु गरी जम्मा […]

अनेसास युकेको सरस्वती पूजा

Posted on January 31, 2012 | by admin

शनिबार, जनवरी २८, LARA अनेसास युकेको सरस्वती पूजा र कृति परिचर्चा माघ १४ श्रीपंचमीका दिन अनेसास यूकेले ‘दिल से’ साउथ ह्यारोमा बिध्याकी देवी सरस्वतीको पूजा अर्चनासहित एक साहित्यिक गोष्ठी सम्पन्न […]

कोइँचको महान चाड शाँदार पिदार

Posted on January 27, 2012 | by admin

माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न […]

हेमन्त परदेशी र कवि दीप्स शाहलाई हार्दिक बधाई

Posted on January 22, 2012 | by रमेश पौडेल

साहित्य संगालो डट कमद्वारा प्रदान गरिएको श्रष्ठा साहित्य चौतारी पुरस्कारबाट सम्मानित गीतकार हेमन्त परदेशी र कवि दीप्स शाहलाई हार्दिक बधाई