Cotegory: हाइकु/सेन्यू

ऋषिकेश बिशेष पाँच हाइकु-गोधूलि दिनेश

Posted on May 22, 2020 | by Admin

चिसो बिहानी,विष्णुसहस्र नाम —वानप्रस्थमा ।१। छड्के घाम,झिलिमिली तारा झैँ —हरियो गङ्गा ।२। सुक्खा बतास,योग योगी र ध्यान —चिसो बालुवा ।३। गोधूलि साँझ,हनुमान शिलामा —मस्तराम झैँ ।४। उज्यालो रात,कीर्तन आरतीमा —शिव […]

हाइकु-विष्णुबहादुर सिंह

Posted on May 22, 2020 | by Admin

१.बाढी आएरखेत बगाएपछिखोलो सुकेछ ।२.आउनेछु ममङ्गलग्रहमाथिहावा लिएर ।३.समुद्रभित्रगहिराइमा डुब्दामाछा तर्सेछ ।४.मध्यरातमानर्वेको त्यो गाउँमासूर्य उदायो ।५.दोपहरमाचन्द्रमालाई देख्दासूर्य रिसायो !६.मुगलानमामाटोलाई छामेरदेश सम्झिएँ।७.पानीका लागिमूल खोजेर हिँड्दापसिना मिल्यो ।८.चिसो सिरकदुई जोडीको प्रेमतातिँदो रैछ ।९.पर्खेर […]

पाँच हाइकु (जन्ती-मलामी)-ज्याकोब ड्यानियल जिरेल

Posted on May 8, 2020 | by Admin

चन्द्र ग्रहणधर्तीमा प्रतिविम्बमेरो मलामी टुंनाको धुनमायालुको आवाजरानी बनमा मधुरो साँझक्षितिजपारि उनीअपुरो भाग्य भेडेटारकोभेटघाटले डुब्योहाम्रो संसार भेडेटारमाजन्ती र मलामी रे‌आखिर किन ?

तीन हाइकु (मौन आकाश)-उपेन्द्र नेम्वाङ बिरही

Posted on May 8, 2020 | by Admin

१.मौन आकाशकुहिरो रमाउँछहिउँद याम २.देश दुख्दछजमिन मिचिएरनेपाल आमा ३.पात रोजेरशीतका थोपाहरूघामको पीर । उपेन्द्र नेम्वाङ ‘बिरही’फाल्गुनन्द गा.पा.वडा नं ५,फाकतेप,पाँचथर

आमा हाइकु कविता-केशबलोचन शर्मा

Posted on May 8, 2020 | by Admin

१. ब्रम्हाण्ड पो हौंके भनेर पुकारौंआमा – जननी । २. दया कि खानीपरिवार कि दासीमायालु आमा । ३. पीडा सहनेआमा हुन खातिरहाम्री जननी । ४. मृत्यु सहनेसन्तानका लागिआँशु पिउदै । […]

Ramsharan Neupane

Posted on March 17, 2020 | by admin

गुठिल ज्ञान त्याग र समर्पण सत्य पैचान।

Shyam Makaju

Posted on March 17, 2020 | by admin

हाइकु:वासन्ती पुष्पहरित-कण भित्रअभूतपूर्व ।

Nitendra Khanal

Posted on March 17, 2020 | by admin

पंक्षी रंगीनरुखमा रमाइलोपंख स्वाधीन

Ramsharan Neupane

Posted on March 17, 2020 | by admin

नाफा अपार प्रतिवन्धित पेसा यौन ब्यापार।

Chhabi Lal Khadka

Posted on March 17, 2020 | by admin

हाइकु/सेन्यु (१)लाली गुराँसवसन्त ऋतुराम्भप्रेमिल मन ।(२)बुकी पाटनजडीबुटी भण्डारबाँदर कर्म ।(३)चुनावी वाचाती देखाउने दाँतघाेषणा-पत्र ।छविलाल खड्काकाेहलपुर२०७६/११/२७

Surya Quitich

Posted on March 7, 2020 | by admin

होलिको चिररङ्ग बिरङ्ग ध्वजाकोरोना डर

Ramsharan Neupane

Posted on March 7, 2020 | by admin

कोरोना चर बन्दै डाइनोसर पस्छ शहर। माता र देश स्वर्गभन्दा विशेष खुदाको भेस। कला प्रचूर साँस्कृतिक शहर यो भक्तपुर। गाउँ उदास शहरको छ बास विषाक्त गाँस। काढे उछित्तो आँखाभरी मेलाम्ची […]

Shyam Makaju

Posted on March 7, 2020 | by admin

१.बिहानी लालील्याउछ छर्छ रविभावुक कवि।२.रक्तिम साँझपलभरमै रातसिध्दिन्छ मात। (श्याम माकजू झौखेल,भक्तपुर) FB

मूर्ख दिवस

Posted on April 1, 2018 | by चतुर्भेदी मोहनराज

मूर्ख दिवस तँ म सबै नियम बाहिर तिर ।१। मूर्खता हामी भल्काउने षड्यन्त्र भए सम्मको ।२। भत्किने घर बीचमा अचानक नर्गिस मूल्या।३। कुर्सी नै मन यावत् मरून् जलून अल्प बुद्धिमा […]

हाइकु बर्षा

Posted on November 3, 2017 | by admin

एकादशीमा साथी भाई उफ्रदै कमला स्नान !  Yadavraj Sharma Bhattarai हल्लियो बाँस चिसो बतास चल्दा मनमा डर ! सुरेन्द्र महर्जन अमर निलो नभमा ताराबुट्टे पछ्यौरी बादलु घुम्टो ! Urmila Pant […]

उज्ज्वल जी.सी.का केही हाइकुहरू

Posted on February 26, 2016 | by उज्वल जी सि

१. कलम छैन बन्दुकको नालभित्र युद्धको त्रास । २. नेताको धन बॉंडिन्छ भाषणमा जनता भोकै । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत । ४. बनेछ देश बाठाका ऑंगनीमा गाउ‘ं […]

 केही हाइकुहरू

Posted on January 21, 2016 | by उज्वल जी सि

  १. चुरे पर्वत उठेछ दायॉंबायॉं जवानी पोख्दै । २. शुन्य छ रात ब्यू‘ंझन्छ अन्धो माछो झ्याउमा खेल्न । ३. जिन्दगीभर नपुरिने खाडल सृष्टिका द्वार । ४. जति खेलायो रिसाउ‘ंदै […]

आफन्तका केही हाइकु/सेन्यू

Posted on January 19, 2016 | by श्रीभक्त पौडेल 'आफन्त'

भिजेका सडक धुम्म छ त्यो आकाश उस्तै छ मन !   खिङ्रिङ्ग रुख रित्ता छन बुट्यान पापी हिउँद !   सिरानी भिजे तुषारोका तप्काना माघी परेला !   नआए हुन्छ […]

उज्ज्वल जी.सी.का केही हाइकु/सेन्यूहरु

Posted on December 22, 2015 | by उज्वल जी सि

१. लोकतन्त्र यो छुटको राजनीति रुन्चे मौसम । २. अग्लो धूत्र्याइँ ठूलाठालु साथमा कालो व्यक्तित्व । ३. वैलियो लक्ष्य समस्याको घामले फक्रन्छ भोलि । ४. मान्छेकै रुप ईश्वरको स्वरुप कलिका […]

पॉंच हाइकु

Posted on December 10, 2015 | by उज्वल जी सि

  १. सपना देखेँ फुटेर नाकाबन्दी डुबेछ देश । २. ज्यूँदो अस्तित्व गिद्धहरूका सामु लाश बनेछ । ३. धर्मरिन्दै छ नेपाली स्वाभिमान अभाव निल्दै । ४. निर्धा परेवा बाजको छाँयाभित्र […]