Cotegory: गीत

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)-श्यामसुन्दर श्रेष्ठ

Posted on June 20, 2020 | by Admin

कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छनेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ,दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छकतै जाउँ भने जाने […]

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो-गोपाल योञ्जन

Posted on June 17, 2020 | by Admin

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍योमलाई पनि नेपाली गीत गाउन मन लाग्योतिम्रा जरा हाँगा फूल अनि पात कहाँ पर्‍योतिम्रा जरा हाँगा पात अनि फूल कहाँ पर्‍योमलाई पनि सबैको मन […]

हे आमा नेपाल तिमीलाई-महेश पाल्पाली

Posted on June 17, 2020 | by Admin

हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँलाएक कोटी जन मिलेर सुसार गर्दै जाउँलाहे आमा…………………………बनाउँला सुपुत्र जन मिलेर देशको सेवा गरौंलाउन्नति पथमा लम्केर प्रगति बिउँ छरौलाहे आमा…………………………बनाउँला काँधमा काँध थापेर परेको […]

ओ प्रिया-सुरज थापा

Posted on June 17, 2020 | by Admin

तिमी छैनौ सायद मेरो भाग्यमातिमी छैनौ सायद मेरो कर्मैमातिमी छैनौ सायद मेरो जीवनमातिमी छैनौ सायद मेरो कर्मैमातर पनि तिम्रै बाटो कुरिरहन्छुसधैंभरि तिमीलाई नै पर्खिरहन्छुओ प्रिया … सम्झेको थिएँ, एक दिन […]

म हुरीमा दियो जलेको देख्छु-रमेश बि जी

Posted on June 17, 2020 | by Admin

म हुरीमा दियो जलेको देख्छु,म पानीमा आगो बलेको देख्छुम पागल भएँ कि यहाँ, इमान हरायोमायाले माया नै छलेको देख्छु मुना मरेकी मदनका कुरा,यहाँ साँचो पिरती सबै अधुराएउटाको सिन्दूर अर्कैको चुरामुखैमा […]

मान्छेलाई प्रणाम-प्रमोद ढुंगाना

Posted on June 17, 2020 | by Admin

गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छुजिन्दगीको गीत गाउँदै हिड्ने मेरो कामईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम मेरो जात मान्छे नै हो अर्को कुनै जात छैनकर्म नै धर्म ठान्छु […]

सावधान-प्रमोद ढुंगाना

Posted on June 17, 2020 | by Admin

जस्तो छ यहाँ त्यस्तै नै चल्छयस्तै छ यहाँ यस्तै नै चल्छचले पनि चल्छ यहाँ नचले’नी चल्छचुप लाग धैरै नबोलभित्ताको’नी हुन्छ कानसावधान ! बुद्धिप्रसाद अमेरिकाबलबहादुर गयो खाडीमायता सधैँ अनिकाल छअक्कल भुट्छन् […]

तिमी पनि गए हुन्छ -रमेश त्रिपाठी निराला

Posted on June 2, 2020 | by Admin

तिमी पनि गए,,,,,,तिमी पनि गए हुञ्छ अरुको नै भए हुञ्छ ।नबोलेरै शून्य थप्छयौ एक बेथा सय हुञ्छ ।,,,,,,,,,,,,बोल बरु केही बोली सरापेरै भएपनी,हासीँ हासीँ सहञ्छु म तिम्रो गाली जय हुञ्छ।,,,,,,,,,,,,,,,,पेलिएको […]

अचानक आज तिमी नजिक आइदियौ-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

अचानक आज तिमी नजिक आइदियौपुछि सकेको आँखा फेरि भिजाई दियौ एकै छिन त धड्कनै मेरो थामीदियौतिमीसँग रमाएका पलहरुले झस्कायौनिभी सकेको दियो फेरि जलाई दियौ मेरो खुसी सबै एक्कासी जगाई दियौतिमीसँग […]

लजालु रुप घुम्टोले छोप-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

लजालु रुप घुम्टोले छोपसानुमाया डर हुन्छ बैशमाहितको माया छानेर लाएसानुमाया भर हुन्छ अभरमाख्याल ख्यालैमा स्वह्र सालैमा उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलोसोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालोख्याल ख्यालैमा, स्वह्र […]

साँझ परेपछि मसँग तिम्रो तस्वीर अनि गिलास हुन्छ-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

पप गीत साँझ परेपछि मसँगतिम्रो तस्वीर अनि गिलास हुन्छम हुन्छु, तिम्रो कल्पना हुन्छतिम्रो याद अनि गीलास हुन्छ, गीटार हुन्छनिष्ठुरी गीलासले मेरो घाउ अझै छुन्छझन् झन् दुख्छ, अझै दुख्छ जति पिउदै […]

तिम्रो प्रेरणाले

Posted on June 2, 2020 | by Admin

नखुलेका कथाहरु तिमिलाइ नै भन्न सक्छुतिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।। मन कहिलेइ सङ्लेन बहलाउन खोजे पनिरोउ पनि कहिलेइ भएन काडाले घोछे पनितर आज तिम्रो सामु दुख गन्न सक्छुतिम्रो प्रेरणाले […]

वैरीलाई भगाउनेछन्-होम सुवेदी

Posted on June 2, 2020 | by Admin

गीतअज्ञानको छ निद्रा निद्रा टुटाउने छन्हाम्रा युवाहरूले देशै उठाउने छन् ।। बाँझो भयो धरा यो आई यतै जुटेमाहज्जार पाखुराले बाँझो फुटाउनेछन् ।। सम्बन्धसूत्र गाँसी यौटै लिएर बाटोआवाद गर्नलाई आस्था जुटाउनेछन् […]

गीत : हृदयका पानाभारी – ममता पन्त मिश्र

Posted on May 19, 2020 | by Admin

नखोज मलाई अब तिमीयहाँ जिन्दगी फेरी बल्झेर दुख्छआँसु सुकेको सिरानी पनिफेरी आँसुले रुझेर भिजी दिन्छबिलौनामा बित्छ दिनहरूयहाँ व्यथाहरू फेरी बढेर दुख्छसन्तापमा आँसुहरू, तप्किएर फेरी झरी दिन्छ अनि पल्टाएर स्मृतिका पानाहरूम […]

लजालु रुप घुम्टोले छोप(आधुनिक गीत) रमेश दहाल कमल, श्रेष्ठकाे एल्बम ‘तिलश्मी’

Posted on May 8, 2020 | by Admin

लजालु रुप घुम्टोले छोपसानुमाया डर हुन्छ बैशमाहितको माया छानेर लाएसानुमाया भर हुन्छ अभरमाख्याल ख्यालैमा स्वह्र सालैमा उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलोसोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालोख्याल ख्यालैमा, स्वह्र […]

तिम्रो प्रेरणाले -शरदकुमार दाहाल

Posted on May 8, 2020 | by Admin

नखुलेका कथाहरु तिमिलाइ नै भन्न सक्छुतिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।। मन कहिलेइ सङ्लेन बहलाउन खोजे पनिरोउ पनि कहिलेइ भएन काडाले घोछे पनितर आज तिम्रो सामु दुख गन्न सक्छुतिम्रो प्रेरणाले […]

क्रमश: कुरा गर्न म भेट्न आउछु-राकेश कार्की, लस एन्जेलस

Posted on January 2, 2018 | by admin

यी आँखामा तिमी जब आइदिन्छ्यौ संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ जति दियौ यी ओठमा म मुस्कुराउछु क्रमश: कुरा गर्न म भेट्न आउछु   यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन के गरूँ कसो […]

तर नभुल्नु यो मनलाई

Posted on October 27, 2016 | by शोभि अजर

तिमी जति चाहन्छौ सोध मलाई म जवाफ दिन तयार छु तर नभुल्नु यो मनलाई   तिमी जति दुःख दिन्छौ मलाई म सहन तयार छु तर नभुल्नु यो मनलाई   तिमी […]

कसोगरि भुलुँ

Posted on September 13, 2016 | by राकेश कार्की

  कसोगरि भुलुँ मैले याद धेरै आउछ जति जङ्घार तरेपनि यो मनको नाउ छ  आइरहन्छ मीठो सपना यसो झकाउदा मान्दै मान्दैन एक्लोमन कत्ति फकाउदा  सम्झना झिकुँ कसोगरि झन् गडिरह्यो मुस्कान […]

गीत

Posted on September 12, 2016 | by उज्वल जी सि

पोखिदिए हुन्छ हॉंसो ओठमा भए जति मायालुको सम्झना भो छातीभित्र अति । आकाशको जून बनि तिमी हॉंसी दिए बिर्सि दिन्थे‘ं मनको पीडा तिमी बॉंची दिए सबैबाट टाढा भए‘ं बिग्रनाले मति […]