Cotegory: निबन्ध

को लेखक, कस्तो लेखक ?-डा. गोविन्दराज भट्टराई

Posted on March 21, 2021 | by admin

डा. गोविन्दराज भट्टराई२०७७ चैत ८ गते ६:३१ सिर्जनात्मक लेखन भनेको कुनै लेखनको प्रकृति होइन । यो लेखनको सारतत्त्व र मुटु होस । यो सिर्जनाको अन्तिम स्वरूप पनि हो । सिर्जना […]

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने

Posted on December 24, 2020 | by admin

एब्स्ट्रयाक्ट चिन्तन हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]

भो मलाई शब्द चाहिएन -मञ्जु काँचुली

Posted on June 22, 2020 | by admin

शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको […]

एउटा त्यो मिठो पल-भगवान घिमिरे

Posted on May 20, 2020 | by Admin

क्षितिजपारि बिलिन भएर पृथ्वीको गर्भभित्र पस्न लागेको सन्ध्याको सूर्यदेवलाई आफ्नो नजर अर्पण गर्दै ऊ आफ्नो बिगतको जीवन यात्रालाई दृष्टिपात गर्दै छ एक दर्शकले चलचित्र हेरे झैं । उसका हृदयका पानाहरुमा […]

देश बिकासमा विद्यार्थीको भूमिका-आयुष बडाल

Posted on May 20, 2020 | by Admin

देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय […]

रचनाका भरियाहरु-होम सुवेदी

Posted on May 20, 2020 | by Admin

कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल […]

मेरा गुरुहरु-रमेश त्रिपाठी निराला

Posted on May 20, 2020 | by Admin

प्रीय गुरुबर !!!!!!नमस्कार !!!म शिबपुरिको बेशीमा लुकेको सहरको परदेशिको तर्फबाट ।र मैले आज करिब एक दशक पछि बिहानै एक्कासी ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमाखमा यो माला बनाउदै छु […]

चोर माथिको पनि चण्डाल / कृष्ण उफान

Posted on May 12, 2020 | by Bandana Rai

–कृष्ण उफान “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि […]

निबन्ध : तर्सिएको मान्छे-अम्बर गुरुङ

Posted on May 8, 2020 | by Admin

विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको […]

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको-रमेश भट्टराई ‘सहृदयी

Posted on May 8, 2020 | by Admin

घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो […]

निबन्ध : युगपुरुषको खोजीमा छ देश-दीपक कुमार ज्ञवाली

Posted on May 8, 2020 | by Admin

जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि […]

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद -नारायण आचार्य

Posted on May 8, 2020 | by Admin

पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब […]

नेपाली उपन्यास : अनौठो प्रेमकथा-प्रदीप नेपाल

Posted on April 30, 2020 | by Admin

समर्पण,अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा […]

निबन्ध : समाजको ऎना -भरत खत्री

Posted on April 29, 2020 | by Admin

तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर […]

हास्य-व्यङ्ग्य निबन्ध:भूतसभाको सन्त्रास -कृष्ण उफान

Posted on April 29, 2020 | by Admin

बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको […]

निबन्ध : कोरोनाको पिडा परदेशमा -दिलिप पौड्याल

Posted on April 29, 2020 | by Admin

सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। […]

Ahmed Faiz

Posted on April 19, 2020 | by admin

                                                            Author                                                    Faiz Ahmed Faiz– -गौरीनाथ रिमाल (translated)                                                    कुरा सन् १९७० को दशकको हो, म युनेस्कोको तर्फबाट लाहोर इन्जिनियरिङ विश्वविद्यालयको अध्ययन भ्रमणमा थिएँ। लाहोरको एउटा राम्रो चिनोको […]

प्रमाण पत्र – भोला अधिकारी

Posted on April 19, 2020 | by Bandana Rai

-भोला अधिकारी कति सजिलो छ हगि! प्रमाण पत्र प्राप्त गर्न। कसले सुरुवात गऱ्यो होला यसको। या हुन सक्छ यत्तिकै एउटा रीत बसेको हो। हुन त जीवन बाँच्नेहरूलाई के को दरकार […]

नियति – विनयकुमार शर्मा नेपाल

Posted on April 19, 2020 | by Bandana Rai

विनयकुमार शर्मा नेपाल के नियति प्रारब्ध वा भाग्य नै हो त ? वा नियति पूर्वकर्म वा हुनेहुनामी पनि हो ?यस प्रश्नमा मानव सभ्यताको आरम्भदेखि नै विविध विचारहरु सम्प्रेषण भएकै हो […]

या अल्लाह ! – माधव काफ्ले

Posted on April 19, 2020 | by Bandana Rai

-माधव काफ्ले पीडा जतिसुकै कष्टदायी, जतिसुकै तीतो र जतिसुकै प्रताडनायुक्त भए पनि समयको प्रवाहमा बग्दै जाँदा प्रतिष्ठाको कठघरामा उभिनुपरेपछि व्यवहारको कमारो भएर सहनुपर्दो रहेछ, नचाहँदा नचाहँदै उपहासको ज्वारभाटासँगै बहनुपर्दो रहेछ, […]